Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध जस्तै छ: सदस्यसचिव
2076-04-9 राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध जस्तै छ: सदस्यसचिव
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-04-9
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, साउन ९ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै भएको बताएका छन् । नेपाल ओलम्पिक कमिटीले आज नवनियुक्त सदस्यसचिव सिलवालको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

‘राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध हुन्छ । संघबाट नै ओलम्पिकमा प्रतिनिधित्व हुन्छ र ती संघ राखेपमा दर्ता भएका हुन्छन,’ उनले भने, ‘राखेप एनओसीसँग मिलेर काम गर्न तयार छ । दुरी बढाएर होइन, घनिष्ट भएर काम गर्ने छौं ।’ उनले ओलम्पिकमा राष्ट्रिय र अन्तर्राष्ट्रियको नाममा मौसमी विवाद देखिएकोमा अब त्यस्तो नहुने बताए । त्यस्तै, उनले भने, ‘राखेपमा सुदृढ प्रशासनको शुरुआत भएको छ । एक हजार दरबन्दी स्वीकृत भएको छ । विशेषज्ञबाहेक एक जना पनि भर्ना गर्दिन । लोकसेवामार्फत मात्र दरबन्दी अनुसार कर्मचारी भर्ना हुनेछ ।’

उनले प्रमुख प्रशिक्षकलाई जिम्मेवारी बनाउने गरी आफूले काम गरेको समेत बताएका छन् । उनले भने, ‘चिफ कोचले जिम्मेवारी लिनुपर्छ । संघसँग समन्वयन गरेर अगाडी बढ्ने हो ।’ उनले खेलकुदमा राजनीति छिर्न नदिने तर राजनीतिक दलको प्राथमिकतामा खेलकुदलाई राख्न पहल गर्ने बताए । ‘राम्रो साउनमा, पौडी पोखरी बनेपछि दलका नेताहरुलाई राखेप आउने तिथि नै तय गरिदिन्छु । केहि समय भएपनि खेलकुदकलाई बुझ्ने छन् । तब खेलकुदमा सुधार हुने छ ।’

सरकारको एक स्थानीय तह एक खेल मैदानका लागि ४० करोड बजेट छु्ट्टाएको बताउँदै उनले भने, ‘यो बजेट कम हुन्छ । तर प्रदेश र स्थानीय तहसँग समन्वयन गरेर यसलाई अगाडी बढाइन्छ ।’ राखेपमा एक अर्ब ३५ करोडको बजेट बेरुजु रहेकोमा त्यसलाई घटाउनका लागि आफ्नो प्राथमिकता रहेको बताए । स्कुलदेखि ओलम्पिक अभियानअन्तर्गत प्रत्येक स्कुलमा खेल शिक्षक राख्न सकिने बताए । ‘३६ हजार खेलकुद प्रशिक्षकले काम पाउने छन्’, सदस्य सचिव सिलवालले भने ।

सिलवाललाई सफलताको शुभकामना दिदैं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले खेलकुद अनुकूल वातावारण सिर्जना गर्नुपर्ने औल्याए । उनले प्रदेशले छुट्टै खेलकुद विकास ऐन बनाएर कार्य गर्न शुरु गरेकोले त्यसलाई समन्वयन गर्नुपर्ने बताए । ‘हिजोको विवादतर्फ जान चाहान्नौ । विगतको नकारात्मकतर्फ फर्कनुभन्दा पनि भोलिको सुखद् भविष्यका लागि जुटौ,’ श्रेष्ठले भने, ‘देशमा राजनीतिक परिवर्तन भए पनि खेलकुदमा परिवर्तन हुन सकेको छैन ।’ उनले खेलकुद सबै नेपालीलाई एकै ठाउँमा उभिन सक्ने आधार भएको बताए । ‘आज नेपालमा खेलकुदको महत्व बढेको छ,’ उनले भने । उनले १३औँ दक्षिण एसियाली खेलकुदको केहि खेल प्रदेश २ मा समेत गराउनु पर्ने धारणा व्यक्त गरे । उनले खेलकुदको विकासका लागि संघको स्वायत्तता र संघमा स्वयसेवी रुपमा काम गर्ने व्यक्तित्वहरुको सम्मानको आवश्यकता औल्याए । उनले सबै सरकारको खेलकुद ऐनबिच एकरुपता ल्याउनका लागि राष्ट्रिय सम्मेलन गर्न समेत सुझाव दिए ।

सो कार्यक्रममा राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनालाई पनि स्वागत गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै तिम्सिनाले खेलकुद संघको विवाद अब धेरै समय नरहने बताए । उनले १३औँ साग अघि सबै खेलको विवाद अन्त्य हुने बताए ।

सो कार्यक्रममा मुस्लिम आयोगका अध्यक्ष समिममिया अन्सारीको समेत उपस्थिति थियो । कार्यक्रममा पुरेन्द्र विक्रम लाखेले स्वागत मन्तव्य राखेका थिए भने सह महासचिव राजीव श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए । सदस्यसचिव सिलवाललाई ओलम्पिक कमिटीका पदाधिकारी तथा सदस्यहरुले खादा लगाएर स्वागत गरेका थिए ।

यसैबीच नेपाल तेक्वान्दो संघले पनि नवनियुक्त सदस्य–सचिव सिलवालको सम्मान बधाइ तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा सदस्य–सचिव सिलवालले नवनिर्मित तेक्वान्दो एकेडेमी भवनमा बाँकी रहेका सम्पूर्ण कामहरु चाँडै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै सागमा तेक्वान्दोबाट धेरै आशा गरिएको बताए ।


प्रकाशित मिति: बिहीबार, साउन ९, २०७६  २२:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन खेलकुद मञ्‍च
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित खेलकुद मञ्‍च
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
आईएसएफ स्पोर्ट्स टिचर्स ट्रेनिङ कोर्स माघमा
महिला सिंगल्समा ममतालाई स्वर्ण
महिला सिंगल्समा ममतालाई स्वर्ण
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्