Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • सान कप यु–१६ टी–२० मा सान निलो पराजित
सान कप यु–१६ टी–२० मा सान निलो पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, जेठ २९, २०७५
आशिष भट्टराईलाई म्यान अफ द भ्याच ट्रफी प्रदान गर्दै क्यानका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराई।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, २९ जेठ – सान निलो कागेश्वरी मनोहरा यु–१६ टि–२० सान क्रिकेट कप २०७५को लिग खेलमा पहिलो पराजय भोग्न बाध्य भएको छ।

एन्जल्सले टस जितेर सानलाई पहिले ब्याटिङ्ग गर्न दिएको थियो। पहिलो ब्याटिङ्गमा उत्रेको सान निलो १४.३ ओभर खेल्दै पुरै विकेटको क्षतीमा ३५ रनमा सिमित हनु पुग्यो। उसका कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। सानलाई थोरै रनमा सिमित गर्न एन्जल्सका बलर किशोर बोगटीले ठूलो रोल खेले। उनले ४ ओभरमा ६ रन दिंदै ६ विकेट हात पारे। उनी म्यान अफ द म्याच घोषित भएा।

३६ रनको लक्ष्य पछयाएको एन्जल्सले बिना विकेट लक्ष भेटायो। रितिक थापा मगरको १४ बलमा २२ रन र विनय घर्ती मगरको १७ बलमा ८ रनका साथ ५ औं ओभरमा लक्ष पुरा गर्दै सान निलो माथि एन्जल्सले १० विकेटको जित निकाल्यो।

कागेश्वरी मनोहरा वडा नं. १६ का वडा अध्यक्ष प्रकाश फुँयालले किशोर बोगटीलाई म्यान अफ द म्याचको ट्रफी प्रदान गरेका छन्।

आजै भएको दोश्रो खेलमा ओसिस क्रिकेट एकेडेमीले पाँच पोखरी क्रिकेट एकेडेमीलाई १०६ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ्ग गरेको ओसिसले निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा १३८ रन जोडेको थियो।

ओसिसका लागि म्यान अफ द म्याच आशिष भट्टराईले नट आउटमा ५० बल खेल्दै ५९ रन जोडे। यस्तै दिपेश अधिकारीले आशिषलाई साथ दिंदै नटआउट २५ बलमा ३१ रन जोडे। यस्तै अन्य खेलाडीहरुमा सचिन शर्मा २७ बलमा २४, अनुप नेपाल १० बलमा १० र सम्राट भुषाल ८ बलमा २ रन जोड्न सफल भए।

बलिङ्गतर्फ पाँच पोखरीका शिशिर भुजेलले ४ ओभरमा २७ रन दिंदै १ र सार्थक धितालले ४ ओभरमा २३ रन दिंदै १ विकेट लिए।

प्रतिउत्तरमा उत्रेको पाँच पोखरीले ११.२ ओभरमा अल आउट हुंदै ३२ रनमा सिमित हुन पुग्यो। पाँच पोखरीका अनमोल खड्काले २९ बल खेल्दै १६ रन जोड्नु बाहेक कुनै पनि खेलाडीले दोहोरो र्अक जोड्न सकेनन्।

बलिङ्ग तर्फ ओसिसका अनुप नेपालले २ ओभर ७ रन र २ विकेट, सचिन शर्माले २ ओभर १ रन २ विकेट, आरोग्य भट्टराईले ३ ओभर १० रन २ विकेट, अभिषेक नेपाल १ ओभर ११ रन, समर श्रेष्ठ २ ओभर १ रन २ विकेट र अंश श्रेष्ठ ०.२ ओभर १ रन १ विकेट लिन सफल भए। म्यान अफ द भ्याच आशिष भट्टराईलाई क्यानका पूर्व उपाध्यक्ष उपेन्द्र भट्टराईले ट्रफी प्रदान गरे।


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १९:०६
#SanU16Cricket #SchoolSports #NepalCricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी आइतबार, फागुन ३, २०८२
अर्किड कपमा ग्रिनविच विजयी
अर्किड कपमा ग्रिनविच विजयी शनिबार, फागुन २, २०८२
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन शुक्रबार, फागुन १, २०८२
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान बिहीबार, माघ ३०, २०८२
लालीगुराँस र सत्य साइलाई उपाधि
लालीगुराँस र सत्य साइलाई उपाधि बुधबार, माघ २९, २०८२
ज्ञान संस्कार कपमा भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन
ज्ञान संस्कार कपमा भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन सोमबार, माघ २७, २०८२
भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक
भ्याली पब्लिक र फेरिल्यान्ड उपाधिनजिक आइतबार, माघ २६, २०८२
Navodit College Navodit College
ताजा समाचार
एनकेएल दोस्रो सिजन जेठमा हुने
एनकेएल दोस्रो सिजन जेठमा हुने खेलकुद मञ्‍च
लुम्बिनी सेमिफाइनलमा
लुम्बिनी सेमिफाइनलमा खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु खेलकुद मञ्‍च
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित खेलकुद मञ्‍च
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा आइतबार, फागुन ३, २०८२
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन आइतबार, फागुन ३, २०८२
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी आइतबार, फागुन ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्