Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • अन्नपूर्ण पोस्ट् इन्टरनेशनल सिरिज ब्याडमिन्टनमा नविनको सानदार प्रदर्शन
अन्नपूर्ण पोस्ट् इन्टरनेशनल सिरिज ब्याडमिन्टनमा नविनको सानदार प्रदर्शन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असोज ९, २०७६
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, असोज ९ । नेपालका नविन श्रेष्ठले काठमाडौंमा जारी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिहिबार भएको पुरुष एकलतर्फको खेलमा नविनले प्रतियोगिताकै शीर्ष वरियताका अष्टे«लियन खेलाडी डानियल फानलाई २१–१५, १८–२१, २१–१६ को सेटमा हराए ।

जितसँगै नविन प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तयारीमा रहेका नविन नेपालका सातौं वरियताका खेलाडी हुन् । नविनले डानियललाई हराउन सक्नु आफ्ना लागि ठूलो उपलिब्ध भएको बताए । ‘पहिले सेट राम्रो भएको थियो । दोस्रो सेट बिगारे । सटल फास्ट भएकोले नेटमा बढी लाग्यो । तेस्रो सेटमा सुधार भयो । डानियलले कमजोर सर्भिस गर्दा मैले फाइदा उठाएँ, २३ बर्षीय नविनले भने ।

भोजपुरका नविन विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हुन् । क्वार्टरफाइनलमा उनको भिडन्त नेपालकै युवा स्टार प्रिन्स दाहालसँग हुनेछ । बिहिबारनै भएको खेलमा प्रिन्सले मलेसियाका मलेसियाका दातु मोहद शाह इजलान सारदिकलाई १५–२१, २१–१७, २१–१३ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन् ।

पुरुष एकलकै अर्को खेलमा नेपालका दिपेश धामीले नेपालकै विकाश श्रेष्ठलाई २१–१५, २१–१३ र रत्नजित तामाङले विष्णु कटुवाललाई २१–७, २१–१२ को सेटमा हराएर क्वार्टरफाइनलमा पुगे । अन्य खेलमा भारतका स्वर्णराज बोराले मलेसियाका चुआन झे ताइलाई २१–१७, २१–२०, मलेसियाका सेङ जोय योहले नेपालका अरिनताप दास गुप्ताले १४–२१, २३–२१, २१–१३, बंगलादेशका मोहमद सलमान खानले भारतका तरुण रेडीलाई १६ –२१, २१–१५, २१–१४ र भारतका कात्तिकेय सुल्सान कुमारले नेपालका देवराज रानालाई २१–९, २१–३ ले हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

महिला एकल : सिमा र सिता क्वार्टरफाइनलमा

नेपालकी सिमा राजवंशी र सिता अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिताको महिला एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहलमा बिहिबार भएको खेलमा सिमाले नेपालकै सुनयना मुखियालाई २१–१७, २१–१७ र सिताले नेपालकी लोकतमा राईलाई २१–१६, २१–१७ ले पाखा लगाए ।

सोही स्पर्धाका अन्य खेलमा चिया सिगेयामाले भारतकै दिपाली गुप्तालाई २१–१०, २१–११, चाइनेज ताईपेईकी यु चेईहले भारतकी कनईका कनवाललाई २१–१९, २१–१२, भारतकी गायत्री गोपीचन्द पुलेलाले इन्डोनेसियाकी रिरिन अमेलियालाई २१–१०, २१–८, भारतकी सामिया इमाद फारोक्वीले नेपालकी नङ्शल तामाङलाई २१–५, २१–१३ तथा जापानकी युरी नाकामुराले भारतकी इरा शर्मालाई २१–९, २१–१६ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष डबल्स : विकास र विजितको जोडी विजयी

नेपालका विकास श्रेष्ठ र विजित थापामगरको जोडीले अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत पुरुष डबल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहल कोर्टमा बिहिबार भएको खेलमा विकास र विजितको जोडीले नेपालकै निरन्जन देवकोटा र पूर्णबहादुर थापाको जोडीलाई २१–१६, २१–१३ को सेटमा हराए ।

सोही स्पर्धाको अर्को खेलमा नेपालका प्रिन्स दाहाल र नविन श्रेष्ठको जोडीले नेपालकै जीवन आचार्य र दिपक बोहोराको जोडीलाई २१–१५, २१–१८, भारताका प्रतिक रनाडे र अक्सन सेट्टीको जोडीले नेपालका प्रियान्सु सिंह क्षेत्री र पेम्बा शेर्पाको जोडीलाई २१–८, २१–९ तथा भारतका रोहन कपुर र सौरभ शर्माको जोडीले नेपालका सुनिल जोशी र सुदिप सेढाईको जोडीलाई २१–५, २१–११ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए ।

अन्य खेलमा नेपालका दिपेश धामी र रत्नजीत तामाङको जोडीले नेपालकै सुरोज मर्हजन र साजनकृष्ण ताम्राकारको जोडीलाई २१–१३, २१–१७, नेपालका इरफान अन्सारी र रियाज अन्सारीको जोडीले भारतका विकरान्त चवाट र जिज्ञासु पन्तको जोडीलाई २१–१९, १७–२१, २१–१२ तथा मलेसियाका इजात फरहान अजहर र जचारी चियोङ सेन सिअको जोडीले नेपालका सुजन श्रेष्ठ र बिलाल वारिसको जोडीलाई २१–११, २१–१३ तथा भारतका हिमान्सु मित्तल र सुभम् शर्माको जोडीले नेपालका प्रफुल्ल मर्हजन रुकेश मर्हजनको जोडीलाई २६– २८, २१–१७, २१–१७ को सेटमा हराउँदै क्वार्टरफाइनलमा पुगेका छन् ।

मिक्स डबल्स : दिपेश र सोभाको जोडी क्वार्टरफाइनलमा

नेपालका दिपेश धामी र सोभा गौचनको जोडी अन्नपूर्ण पोस्ट् नेपाल इन्टरनेशनल सिरिज ब्याडमिन्टन अन्तर्गत मिक्स डबल्सतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । राखेप कभर्डहल कोर्टमा बिहिबार भएको खेलमा दिपेश र सोभाको जोडीले नेपालकै सरोज मर्हजन र अमिता गिरीको जोडाीलाई २१–१५, २१–१९ ले हराए ।

सोही स्पर्धाको अन्य खेलमा नेपालका नविन श्रेष्ठ र अनुमाया राईको जोडीले नेपालकै दिपक बोहोरा र जेसिका गुरुङको जोडीलाई २१–५, २१–८, भारतका किरतेस धिन्दवाल र अनुभा कौशिकको जोडीले नेपालका इरफान अन्सारी र सिमा राजवंशीको जोडीलाई २२¬–२०, १९–२१, २१–१२, नेपालका रत्नजीत तामाङ र नङ्शल तामाङको जोडीले नेपालकै विकास श्रेष्ठ र सिता राईको जोडीलाई २२–२०, २१–१५, थाईल्यान्डका बोरनवाटानोउङ फुथाप्रान र इन्डोनेसियाकी रिरिन अमेलियाको जोडीले नेपालका विजित थापामगर र पुजा श्रेष्ठको जोडीलाई २१–१०, २१–१२ तथा नेपालका गौतम कठायत र सम्झना शर्माको जोडीले नेपालकै विष्णु कटुवाल र सुनयना मुखियाको जोडीलाई २१–१८, २१–१७ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा प्रवेश गरे ।


प्रकाशित मिति: बिहीबार, असोज ९, २०७६  २२:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्