Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एनएसएफ स्पोर्ट्स ग्रुपद्वारा पूर्व एथलेक्स सम्मानित
एनएसएफ स्पोर्ट्स ग्रुपद्वारा पूर्व एथलेक्स सम्मानित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, कात्तिक ५, २०७६
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं, कार्तिक ५ । नेपाल स्पोर्ट्स फोरम (एनएसएफ) ग्रुपले अमेरिकामा बस्दै आएका पूर्व एथलेटिक्स खेलाडी यज्ञलाल श्रेष्ठलाई सम्मान गरेको छ । आज बिहान भएको एक कार्यक्रममा अमेरिकास्थित हिमालयन फाउण्डेशनका संस्थापक अध्यक्ष तथा समाजसेवीसमेत रहेका श्रेष्ठलाई एनएसएफका अध्यक्ष एसपी त्रिपाठीले दोसल्ला ओडाई सम्मानपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा पूर्व खेलाडी श्रेष्ठले एनएसएफद्वारा सम्मान पाएकोमा खुसी व्यक्त गरेका थिए । अन्तर्राष्ट्रियस्तरबाट खेलकुदमा पदक पाउदासमेत खेलकुद परिषद्का तत्कालिन पदाधिकारीहरुले भने कुनै वास्ता नगरेकोमा दुखेसो पोख्दै उनले भने, ‘यो सम्मान जस्तै आजभन्दा २० वर्ष अगाडि नेपालमा खेलकुदबाट सम्मान पाएको भए म कत्ति खुसी हुने थिए ।’ नेपालको खेलकुद विकासको निम्ति भौतिक निर्माण र खेलाडीको स्तरवृद्धिको लागि हिमालयन फाउण्डेशनमार्फत विभिन्न आर्थिक सहयोग गर्दै आएका श्रेष्ठले हालै पोखरामा ४० लाख बराबरको कभर्ड हल निर्माण गरेका छन् ।

कार्यक्रममा अमेरिकाबाट आएका लाइन्स क्लबका पूर्व अध्यक्ष समाजसेवी तिलक सुनुवारले अमेरिकामा समेत सामाजिक क्षेत्रमा विभिन्न सहयोग गर्दै आएका श्रेष्ठले सम्मान पाएकोमा खुसी लागेको बताए ।

कार्यक्रममा ओएस नेपालका अमेरिकास्थित प्रतिनिधि तथा गोल्डेन मुभि मेकिङ्गका प्रबन्ध निर्देशक सन्दिप चौधरीले पूर्व खेलाडी श्रेष्ठको विभिन्न पाटोमध्ये एउटा महत्वपूर्ण पाटो खेललाई उठाएर सम्मान गरेकोमा एनएसएफ ग्रुपलाई धन्यवाद दिएका थिए । करिब १७ वर्ष अगाडि सय माइल दौड पूरा गरी दोस्रो स्थान हासिल गरेका श्रेष्ठको अमेरिकामा रहेका नेशनल दैनिक र त्यहाँका स्थानीय पत्रपत्रिकाहरुमा तस्विरसहित समाचारहरु प्रकाशित भएको स्मरण गराउँदै चौधरीले त्यस्तो व्यक्तित्वलाई एनएसएफ ग्रुपले योगदानको कदर गर्दै सम्मान गरेकोमा खुसी लागेको बताए ।

त्यसैगरी, अमेरिकाबाट आएका हिमालयन फाउण्डेशनका उपाध्यक्ष दावा शेर्पाले श्रेष्ठलाई सम्मान गरेकोमा एनएसएफ ग्रुपलाई धन्यवाद र श्रेष्ठलाई बधाई ज्ञापन गरेका थिए । यूनेस्को क्लबहरुको महासंघका अध्यक्ष आनन्दराज त्रिपाठीले राज्यले खेलकुद क्षेत्रमा जुन प्रकारले सहयोग गर्नुपर्ने थियो, त्यो नगरेको गुनासो गरे । साथै, उनले खेलकुद क्षेत्रमा श्रेष्ठले आर्थिक रुपमा ठूलो सहयोग गरेकोमा प्रशंसा गरेका थिए ।

खेलक्षेत्रबाट विभिन्न खेलकर्मीहरुको उपस्थितिमा भएको उक्त कार्यक्रमको संचालन एनएसएफ ग्रुपका सदस्य एवं पूर्व खेलाडी डिएन घिसिङले गरेका थिए ।

 

 


प्रकाशित मिति: मंगलबार, कात्तिक ५, २०७६  १४:१०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्