Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • किन स्थगित गरियो सान यु –१६ क्रिकेट कप?
किन स्थगित गरियो सान यु –१६ क्रिकेट कप?
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, असार २, २०७५
फाइल तस्वीर।
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, २ जेठ – राष्ट्रिय खेलकुद परिषद खेलकुद विज्ञान प्रतिष्ठानको आयोजनामा भएको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ आषाढ ६ गते सम्मका लागि स्थगित भएको छ।

वर्षातका कारण मुलपानीस्थित क्रिकेट मैदानमा पानी जम्नुका साथै विकेटमा समेत प्रभाव परेका कारण आषाढ ६ गते सम्मका लागि प्रतियोगिता स्थगित गर्नु परेको आयोजक खेलकुद विज्ञान प्रतिष्ठानले विज्ञप्ती जारी गरि जानकारी गराएको हो।

‘राष्ट्रिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजना तथा कागेश्वरी मनोहरा नगरपालिकाको प्रायोजनमा जेष्ठ २७ गते देखि आषाढ ५ गते सम्म संचालन भईरहेको कागेश्वरी मनोहरा यु –१६ टि २० सान क्रिकेट कप २०७५ को लिग चरणका सम्पूर्ण खेलहरु समाप्त भई आषाढ २ गते देखि क्वाटरफाईनलका खेलहरु संचालन हुनु पर्नेमा वर्षातका कारण खेल मैदानमा पानी जम्नका साथै विकेटमा पनि प्रभाव पर्नका कारण प्रतियोगिता संचालन गर्न असमर्थ भएको र खेलाडीहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएकोमा खेलाडीहरुको खेल भावनाको कदर गर्दै खेलाडीहरुले अधिक भन्दा अधिक खेल खेलुन भन्नाका लागि प्राविधिक कमिटि, क्वाटरफाईनल प्रवेश गरेका स्कुल, एकेडेमीका प्रतिनिधी तथा आयोजक कमिटको संयुक्त बैठकबाट मौशम पूर्वानुमानलाई ध्यानमा राख्दै ६ गते सम्मका लागि खेल स्थगित गरिएको छ।

६ गते मुलपानी क्रिकेट मैदानमा खेल संचालन गरिने र कथंकदाचित उक्त मैदानमा खेल हुन नसकेमा पूर्वाधार युक्त किर्तिपूरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा खेल संचालन गरिने छ। उक्त मैदानमा पनि खेल संचालन हुन नसके प्रतियोगिता संचालनको नियमानुसार बिजयी टिमको छिनोफानो गरिने छ’– खेलकुद बिज्ञान प्रतिष्ठानले जारि गरेको विज्ञप्तीमा जनाईएको छ।


प्रकाशित मिति: शनिबार, असार २, २०७५  २३:०६
#SanU16Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा मंगलबार, फागुन ५, २०८२
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी आइतबार, फागुन ३, २०८२
अर्किड कपमा ग्रिनविच विजयी
अर्किड कपमा ग्रिनविच विजयी शनिबार, फागुन २, २०८२
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन शुक्रबार, फागुन १, २०८२
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान बिहीबार, माघ ३०, २०८२
लालीगुराँस र सत्य साइलाई उपाधि
लालीगुराँस र सत्य साइलाई उपाधि बुधबार, माघ २९, २०८२
ज्ञान संस्कार कपमा भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन
ज्ञान संस्कार कपमा भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन सोमबार, माघ २७, २०८२
Navodit College Navodit College
ताजा समाचार
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा खेलकुद मञ्‍च
एनकेएल दोस्रो सिजन जेठमा हुने
एनकेएल दोस्रो सिजन जेठमा हुने खेलकुद मञ्‍च
लुम्बिनी सेमिफाइनलमा
लुम्बिनी सेमिफाइनलमा खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु खेलकुद मञ्‍च
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित सोमबार, फागुन ४, २०८२
एनकेएल दोस्रो सिजन जेठमा हुने
एनकेएल दोस्रो सिजन जेठमा हुने सोमबार, फागुन ४, २०८२
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु
माउन्ट एभरेष्ट तेक्वान्दो सुरु सोमबार, फागुन ४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्