Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • १३औँ सागः गौरिकाले पौडीमा चार स्वर्ण जित्दै इतिहास रचिन
१३औँ सागः गौरिकाले पौडीमा चार स्वर्ण जित्दै इतिहास रचिन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-08-23
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

ललितपुर, मंसिर २३ । १३औँ दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पौडीमा गौरिका सिंहले चार स्वर्ण जित्दै इतिहास रचेकी छन् । सातदोबाटोस्थित हिटिङ स्वीमिङ पुलमा भएको सय मिटर फ्रिस्टाइलमा गौरिकाले आज चौथो स्वर्ण पदक जितेकी हुन् । गौरिकाले ५८.१३ सेकेण्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यस स्पर्धामा भारतकी सिवांगी शर्माले ५८.१५ समयमा पूरा गर्दै रजत र भारतकै एनी जैनले ५९.०४ मा पूरा गरी कांस्य पदक जितिन् ।

यसअघि गौरिकाले आइतबार चार सय मिटर फ्रिस्टाइलमा तेस्रो व्यक्तिगत स्वर्ण पदक जितेकी थिइन् । उनले यसअघि दुई सय मिटर फ्रिस्टाइल र दुई सय मिटर ब्याकस्ट्रोकमा पनि स्वर्ण पदक जितिसकेकी थिइन् । गौरिकाले आइतबार दुई सय मिटर फ्रि–स्टाईमा पाँच प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण पदक जित्दा व्यक्तिगत स्वर्ण संख्या तीन पुगको थियो । दुई सय फ्रि–स्टाईलमा गौरिकाले निर्धारित दूरी ४ मिनेट २५.२८ सेकेन्डमा पार गर्दै नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी थिइन । सोही स्पर्धामा भारतकी शिभांगी शर्माले रजत पदक जित्दा श्रीलंकाकी रामुदिन नुलाराले कास्य पदक जितिन् ।

सागमा कुनैपनि नेपाली खेलाडीले चार वटा स्वर्ण जितेको यो पहिलो पटक हो । साग पौडीको विभिन्न आठ स्पर्धामा सहभागी १७ बर्षीया गौरिकाले थप दुई कांस्यसमेत जितेकी छन् । यसअघि फरकफरक सागमा नेपालका तेक्वान्दो खेलाडी दिपक बिष्टले मात्र चार स्वर्ण जितेका थिए ।

गौरिकाले महिला चार सय मिटर रिलेमा नेपाललाई कांस्य पदक दिलाएकी हुन् । सोही स्पर्धामा भारतले स्वर्र्ण पदक जित्दा श्रीलंकाले रजत पदक जित्न सफल भयो । दुई सय मिटर पुरुष व्यक्तिगत मिड्लेमा श्रीलंकाले म्याथ्यु डुकानले स्वर्ण पदक जित्दा भारतका श्रीधर शिबले रजत र भारतकै श्रीहरी नटराजले कास्य पदक हात पारे । सोही स्पर्धाको महिलातर्फको खेलमा नेपालका टिसा शाक्यले नेपाललाई कास्य पदक दिलाइन् । भारतकी रिचा मिश्राले स्वर्ण जितिन भने पाकिस्ताकी बिस्मा खानले रजत पदक जितिन् । यस्तै एक सय मिटर पुरुष फ्रि–स्टाईलमा श्रीलंकाकालागि म्याथ्यु डुकानले सोमबार व्यक्तिगत दोस्रो स्वर्ण पदक दिलाउँदा भारतका श्रीहरी नटराजले रजत तथा श्रीलंकाका दिमु पेइरिसले कास्य पदक जिते ।

पुरुष ५० मिटर बटरफ्लाईमा श्रीलंकाका म्याथ्यु डुकानले सोमबार तेस्रो स्वर्ण पदक हात पार्दा भारतका विक्रम खाडेले रजत र श्रीलंकाकै दिमु पेइरिसले कास्य पदक दिलाए । महिला ५० मिटर बटरफ्लाईमा भारतलाई दिब्या सतिजाले स्वर्ण पदक दिलाइन् । भारतकै निना भेन्काटेसले रजत पदक आफ्नो नाममा लेखाउँदा श्रीलंकाकी सन्दु साभिन्दीले कास्य पदक जितिन् । सोमबारै सम्पन्न पुरुष चार सय मिटर मिड्लेमा भारत पहिलो बन्दा बंगलादेश दोस्रो, पाकिस्तान तेस्रो भए । सोही स्पर्धामा श्रीलकंका भने अयोग्य भयो । फल्स सुरुआत गरेको श्रीलंकाको रजत पदक गुमेको हो ।

यस अघि आइतबार छिनोफानो हुन बाँकी आठ सय मिटर फ्रि–स्टाईल पुरुष रिलेमा भारतले स्वर्ण पदक जितेको छ भने श्रीलंका र बंगलादेशले क्रमश रजत र कास्य पदक जिते ।

यससँगै पौडीका सबै खेल सकिएका छन् । भारतले सर्वाधिक २७ स्वर्ण, १९ रजत र ६ कास्य पदकसहित कूल ५७ पदकका साथ पौडी तालिकाको शीर्ष स्थानमा अटायो । सात स्वर्ण, ११ रजत र १८ कास्यसहित कूल ३६ पदक जितेको श्रीलंका दोस्रो, चार स्वर्ण, चार रजत र चार कास्यसहित कूल १२ पदक जितेको नेपाल तेस्रो, तीन रजत आठ कास्य गरी कूल ११ पदक जितेको बंगलादेश चौथो तथा एक रजत र दुई कास्य गरी कूल तीन पदक जितेको पाकिस्तान पाँचौं भयो । माल्दिभ्स र भुटानले कुनै पदक हात पारेनन् ।


प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ०७:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
राखेप सदस्य टमाटा सम्मानित
राखेप सदस्य टमाटा सम्मानित आइतबार, चैत १, २०८२
आइची नागोया एसियाड फन रन सम्पन्न
आइची नागोया एसियाड फन रन सम्पन्न शनिबार, फागुन ३०, २०८२
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी
एसियाली खेलकुदको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी शुक्रबार, फागुन २२, २०८२
प्रधानमन्त्रीसंग राखेपको छलफल
प्रधानमन्त्रीसंग राखेपको छलफल सोमबार, माघ २७, २०८२
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित
एचजेएनबीएल : टाईम्सको लगातार पाँचौ जित खेलकुद मञ्‍च
प्रिन्स र आदित्यलाई स्वर्ण
प्रिन्स र आदित्यलाई स्वर्ण खेलकुद मञ्‍च
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु
कार्कीको ललितपुरदेखि उत्तरप्रदेशसम्मको दौड सुरु खेलकुद मञ्‍च
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि खेलकुद मञ्‍च
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
मिलन, रोशनी र सामीलाई स्वर्ण
मिलन, रोशनी र सामीलाई स्वर्ण
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
तेस्रो बागमती प्रदेश खेलकुद जेठमा
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
नेकोस अन्तर्राष्ट्रिय जुडोलाई जापान बी एन्ड टी ट्रेडिङको साथ
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
मिल्सबेरी इन्टर–ए लेभल बास्केटबलमा माल्पी च्याम्पियन
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
एलए अन्तरविद्यालय नेट च्याम्पियनसिप सम्पन्न
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
जेम्सलाई यु–१४ क्रिकेट उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
पामका बविन र सचिकलालाई स्वर्ण
पामका बविन र सचिकलालाई स्वर्ण शुक्रबार, चैत ६, २०८२
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने
जिम्न्याष्टिक प्रशिक्षक टोली भारत जाने शुक्रबार, चैत ६, २०८२
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित
एचजेएनबीएल : सोलो विरुद्ध हाउण्ड्समो फराकिलो जित शुक्रबार, चैत ६, २०८२
Photo Gallery
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि
पुलिसलाई लगातार दोस्रो पटक जय ट्रफीको उपाधि बिहीबार, चैत ५, २०८२
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्