Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • एपीएफले जित्यो ढोरपाटन भलिबलको उपाधि
एपीएफले जित्यो ढोरपाटन भलिबलको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-11-8
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लबले ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको उपाधि जित्यो । डबल राउन्ड रोविनको लिगको अन्तिम खेलमा अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफले उपाधि हात पारेको हो ।

त्यस्तै, एपीएफले लगातार तीनपटक च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको छ । ढोरपाटन लिगमा ७ पटकको च्याम्पियन बनेको एपिएफ १३औं र १४औं संस्करणको च्याम्पियन बनेको थियो । त्यसअघि एपीएफले आठौंदेखि ११औं संस्करणसम्म च्याम्पियन बन्दै रनिङ शिल्ड कब्जा गरेको थियो ।

एपिएफपछि पोखराको ज्ञानुबाबा स्कुलले सर्वाधिक ५ पटक ढोरपाटन लिग जितेको छ । ज्ञानुबाबा दोस्रोदेखि छैटौ संस्करणसम्म च्याम्पियन बनेको थियो । त्यसपछि सातौमा पुलिस च्याम्पियन बनेको थियो । १२औं संस्करणमा भारतीय खेलाडी सम्मिलित रिड मोडल च्याम्पियन बनेको थियो । पहिलो संस्करणमा पुरुषको प्रतिस्पर्धा हुदा आर्मीले बाजी मारेको थियो ।

उपाधिसँगै एपिएफले चार लाख पाँच हजार, दोस्रो भएको पुलिसले दुई लाख पाँच हजार, तेस्रो भएको आर्मीले एक लाख पाँच हजार तथा चौथौ भएको डायमन्डले ७५ हजार रुपैयाँ हात पार्यो । पाँचौं भएको चितवनले ५५ हजार तथा छैटौं भएको बुलबुले रारा भलिबल क्लबले ३५ हजार रुपैयाँ पायो ।

त्रिभुवन आर्मी क्लबकी साफिया पुन प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भइन् । पुलिसकी उषा भण्डारी उदियमान खेलाडी चुनिइन् । डायमण्डकी सलिना श्रेष्ठ वर्ष खेलाडी तथा एपिएफकी कप्तान विनिता बुढाथोकीले ग्रेट अचिभमेन्ट अवार्ड प्राप्त गरिन् । उनीहरु सबैले युएम स्कुटर हात पारे । यस्तै लक्की ‘ड्र’बाट चितवनका अनिल बुढाथोकीले भाग्यशाली दर्शक बन्दै एक थान मोटरसाइकल हात पारे ।

व्यक्तिगत विधातर्फ एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, न्यू डायमण्डकी अरुणा शाही उत्कृष्ट सेटर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, पुलिसकी मनिषा चौधरी उत्कृष्ट सर्भर, सोही क्लबकी शान्तिकला तामाङ उत्कृष्ट डिफेन्स घोषित भइन् । एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान सात हजार रुपैयाँ प्राप्त गरे ।

प्रतयोगिताको विजयी टोली तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जनरमण शर्मा, महासचिव जितेन्द्रबहादुर चन्द, नेदरल्यान्ड भलिबलका डेभलपमेन्ट म्यानेजर पिटर भान तरेल, ढोरपाटन क्लबका अध्यक्ष तथा संघका सचिव मनवीर छन्त्याललगायतले पुरस्कृत गरे । माघ १६ बाट शुरु भएको प्रतियोगितामा १० टोलीले डबल राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गरेका थिए । दोस्रो राउन्डमा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, फागुन ८, २०७६  १४:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि
मेयर कप अन्तर वडा टेबलटेनिस आइतबारदेखि खेलकुद मञ्‍च
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने
शिभालीले एसिया-प्यासिफिक एलिट खेल्ने खेलकुद मञ्‍च
कराते टोली भारत प्रस्थान
कराते टोली भारत प्रस्थान खेलकुद मञ्‍च
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा
नेपाली राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
अभिलाषा मुख्य ‘ड्र’ मा प्रवेश
अभिलाषा मुख्य ‘ड्र’ मा प्रवेश
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
नेपाली राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा
नेपाली राष्ट्रिय तेक्वान्दो डेमोन्स्ट्रेसन टिम फाईनलमा बिहीबार, पुस १७, २०८२
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित
एमेच्योर गल्फर राहुलद्वारा सेन्ट्रल ओपनको उपाधि रक्षा, प्रो जयराम १४ स्ट्रोकले पराजित बिहीबार, पुस १७, २०८२
कराते टोली भारत प्रस्थान
कराते टोली भारत प्रस्थान बिहीबार, पुस १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्