Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • डिफेन्डिङ च्याम्पियन मछिन्द्र जावलाखेल सँग पराजित
डिफेन्डिङ च्याम्पियन मछिन्द्र जावलाखेल सँग पराजित एनआरटीलाई हराउँदै सातदोबाटोको विजयी सुरुआत
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-11-21
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौँ । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पिन मछिन्द्र जावलाखेल सँग पहिलो खेलमा नै पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा मछिन्द्र फुटबल क्लव जावलाखेल युथ क्लबसँग ३-१ गोल अन्तरले पराजित भएको हो ।

जावलाखेललाई जित दिलाउन हिसुब थपलिया, एनकोटो मोसाबी र कप्तान सिमान्त थापाले एक/एक गोल गरेका थिए । मछिन्द्रका देवेन्द्र तामाङको गोल सान्त्वना बन्यो । जितसँगै जावलाखेलले पहिलो खेलमा ३ अंक जोड्दा डिफेन्डिङ च्याम्पिन मछिन्द्रले भने हारबाट लिगको सुरुआत गरेको छ ।

खेलको २३ औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए । जावलाखेलका विशाल तामाङले ह्यान्डबल गरेपछि पाएको फ्रिकिकमा देवेन्द्रले उत्कृष्ट गोल गरेका थिए ।

तर, खेलको ५९ औं मिनेटमा फोडे फोफानाको पासमा हिसुब थपलियाले उत्कृष्ट गोल जावलाखेललाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ६४ औं मिनेटमा एनकोटो मोसाबीले गोल गर्दै जावलाखेललाई २-१ को अग्रता दिलाएका थिए ।

त्यसपछि, खेलको ७६ औं मिनेटमा हिसुब थपलियाको फ्रिकिकमा सिमान्त थापाले हेडरमार्फत गोल गर्दै जावलाखेललाई ३-१ को पूनरागमन जित दिलाए । पराजित मछिन्द्रले गत वर्ष १३ खेलमा ११ जित र २ बराबरीसहित अपराजित रहेर केवल दुई गोल खाँदै लिग च्याम्पियन बन्न सफल भएको थियो ।

एनआरटीलाई हराउँदै सातदोबाटोको विजयी सुरुआत

त्यस्तै, आजै च्यासल रंगशालामा सम्पन्न खेलमा सातदोबाटो युथ क्लबले न्युरोड टिम (एनआरटी) लाई २–१ गोलले पराजित गर्दै लिगमा विजयी सुरुआत गरेको छ ।सातदोबाटोको जितमा दीपक राज ठकुरीले दुई गोल गरे । एनआरटीका निकोलस सङले एक गोल फर्काएका थिए ।

खेलको ४५ औं मिनेटमा दीपकले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । तर, पहिलो हाफको इन्जुरी समयमा निकोलसले गोल गर्दै एनआरटीलाई १-१ को बराबरीमा ल्याए । त्यसपछि, खेलको ८४ औं मिनेटमा दीपकले व्यक्तिगत दोस्रो गोल गर्दै सातदोबाटोलाई २-१ को जित दिलाए ।

जितसँगै सातदोबाटोले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । एनआरटीले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । योसँगै शुक्रबारदेखि शुरु भएको सहिद स्मारक ’ए’ डिभिजन लिगमा पहिलो चरणका खेलहरु सकिएका छन् । अब दोस्रो चरणका खेलहरु मंगलबारदेखि शुरु हुने छन् ।


प्रकाशित मिति: आइतबार, फागुन २१, २०७९  २३:०३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि बिहीबार, माघ २३, २०८२
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित बुधबार, माघ २२, २०८२
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन बुधबार, माघ २२, २०८२
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण आइतबार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न आइतबार, माघ १९, २०८२
Navodit College Navodit College
ताजा समाचार
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि
विश्वविद्यालय खेलकुद धुलिखेलमा सुरु, त्रिभूवन विश्वविद्यालयलाई दोहोरो उपाधि खेलकुद मञ्‍च
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक
एक्सेल्सियर र काष्ठमण्डपको तीन टोली उपाधिनजिक खेलकुद मञ्‍च
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो खेलकुद मञ्‍च
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा खेलकुद मञ्‍च
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
समृद्धिलाई डिएभी फुटसल उपाधि
समृद्धिलाई डिएभी फुटसल उपाधि
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा बुधबार, माघ २२, २०८२
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो
आसिफको अर्धशतकमा दोस्रो अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो बिहीबार, माघ २३, २०८२
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित बुधबार, माघ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्