Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • भुटानको पारो एफसीलाई हराउँदै मछिन्द्र दोस्रो चरणमा
भुटानको पारो एफसीलाई हराउँदै मछिन्द्र दोस्रो चरणमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, साउन २३, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं ।  भुटानको पारो एफसीमाथि रोमाञ्चक जित निकाल्दै नेपालको मछिन्द्र फुटबल क्लब एएफसी कप छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । त्रिपुरेश्वस्थित दशरथ रंगशालामा मंगलबार भएको प्रारम्भिक चरणकाे खेलमा पाराे एफसीमाथि ३-२ गाेलअन्तरको जित निकाल्दै मछिन्द्र दोस्रो चरणमा प्रवेश गरेको हाे ।

मछिन्द्रकाे रोमाञ्चक जितमा विमल घर्तीमगर, आयुष घलान र अ‍ोलावाले आफिजले समान एक/एक गोल गरेका थिए । भुटानको पारो एफसीका लागि काजुअ‍ो हाेमाले र इभान आसान्टेले समान एक/एक गोल गरे । मछिन्द्रका फरवार्ड बिमल घर्तिमगर खेलको म्यान अफ दि म्याच घोषित भएका थिए ।

खेलको छैटौं मिनेटमा मछिन्द्रकाे डिफेन्डिङ लाइन कमजाेरीकाे फाइदा उठाउँदै यशी दोर्जीको पासमा काजुअ‍ो हाेमाले गाेल गर्दै पाराेलाई सुरूवाती अग्रता दिलाएका थिए । तर, खेलको १२अ‍ौं मिनेटमा आयुष घलानको क्रसमा विमल घर्तीमगरले हेडरमार्फत गोल गर्दै मछिन्द्रलाई बराबरीमा ल्याएका थिए ।

लगत्तै खेलको १५अ‍ौं मिनेटमा विमलले पेनाल्टी बक्स भित्रबाट मिलाएको पासमा आयुषले पहिलो टचमा सुन्दर गोल गर्दै मछिन्द्रलाई २-१ गाेलले अगाडी बढाएका थिए । ३९अ‍ौं मिनेटमा ओमोलाज करिमको क्रसमा आफिजले हेडमार्फत गोल गर्दा मछिन्द्रले पहिलो हाफमा नै ३-१ को अग्रता लियो ।

तर, दाेश्राे हाफमा मछिन्द्रमाथि पाराेले दवाव बनाउन सफल रहयाे । ७१अ‍ौं मिनेटमा मछिन्द्रका डिफेन्डर छिरिङ गुरूङलाई बिट गराउँदै पाराेका इभान आसान्टेले गाेल गर्दै अग्रता ३-२ गाेलअन्तरमा झारेपनि त्यो पर्याप्न बन्न सकेन ।

खेलको ७९अ‍ौं मिनेटमा करीमको फ्रिकिकले पोस्टको दिशा लिन सकेन । लगत्तै अर्कोतर्फ पारोको डरलाग्दो आक्रमण क्रसबार नजिकबाट आकाशिएको थियो भने ९०अ‍ौं मिनेटमा असान्टेको क्रसमा काजुअ‍ोको प्रहारलाई कप्तान विशालले बचाउ गर्दै मछिन्द्रको जित पक्का गरेका थिए ।

यसअघिको संस्करणमा श्रीलंकाको ब्लु स्टारसँग पराजित भएको मछिन्द्रले यसपटक भने भुटानको पारो एफसीमाथि जित दर्ता गर्यो । मछिन्द्रले अब आगामी साउन ३१ गते प्लेअफको दोस्रो चरणमा भारतीय क्लब मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।

कोलकातास्थित साल्ट लेक रंगशालामा हुने खेलको विजेताले समूह चरणमा स्थान बनाउन बंगलादेशको अवाहानी ढाका र माल्दिभ्सको क्लब इगल्सको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १९:४६
#Machhindra
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप शुक्रबार, फागुन ८, २०८२
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन आइतबार, फागुन ३, २०८२
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा शुक्रबार, फागुन १, २०८२
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि बिहीबार, माघ ३०, २०८२
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा बुधबार, माघ २९, २०८२
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित मंगलबार, माघ २८, २०८२
खुम्जुङ, नाम्चे र खुम्बु विजयी
खुम्जुङ, नाम्चे र खुम्बु विजयी आइतबार, माघ २६, २०८२
Navodit College Navodit College
ताजा समाचार
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण खेलकुद मञ्‍च
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण बिहीबार, फागुन ७, २०८२
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप शुक्रबार, फागुन ८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्