Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • गण्डकी प्रदेशको खेलकुद कार्यदलले प्रतिबेदन बुझायो
गण्डकी प्रदेशको खेलकुद कार्यदलले प्रतिबेदन बुझायो
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, साउन १५, २०७५
Chelsea World School Chelsea World School

काठमाडाैं, १५ साउन - गण्डकी प्रदेशको खेलकुद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले गण्डकी प्रदेश सामाजिक बिकास मन्त्रि नरदेबी पुन समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ ।

मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रमका बिच प्रतिबेदन बुझ्दै मन्त्रि नरदेबी पूनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउने योजनाका साथ काम अघि बढेको बताएकी छन् ।

मन्त्रि नर देबि पुनले शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउन योजनालाई मुर्त रुप दिन गठित कार्यदल मध्ये खेलकुद र स्वास्थ्यका लागि सम्भव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएकोमा अभार प्रकट गर्दै भनिन–“अहिले धेरै सामाजिक क्षेत्रका संस्थाहरु स्वास्थ्य लगाएत अन्य क्षेत्रको बिकासका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि समेत अगाडी आएका छन यो सराहनिय रहेको छ ।”

गण्डकी प्रदेशलाई हर क्षेत्रबाट माथी उठाउन र बिकासमा फड्को मार्दै जनताले चाहेको बिकासको प्रत्याभुती दिन पनि कार्यदलले बुझाएको प्रतिबेदन महत्वपूर्ण रहने पनि मन्त्रि पुनले बताइन । कार्यदलले बुझाएको प्रतिबेदन गण्डकी प्रदेश मन्त्रि परिषदको बैठकमा समेत प्रस्तुत गर्न कार्यदललाई उनले आग्रह गरेकी छन ।

सो अबसरमा गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले कार्यदलले प्रदेश सरकारको भावना अनुसार काम गरेकोमा बधाइ दिंदै खेलकुद सम्भव्ता अध्ययनका लागि नवलपुरको समथर भूमी देखि मुस्ताङ सम्मको उच्च भुगोलमा अध्ययन गरि खेलकुद बिकासका सम्भव्ता अध्ययन गरि प्रतिबेदन बुझाएकोमा प्रशंसा समेत व्यक्त गरे ।

अस्पताल केबल बिरामी जाँच्ने थलो र खेलुकद मेडल थाप्नका लागि मात्रै नभई यसको व्यवसायकिकरण हुन सके प्रदेशको आर्थिक समृद्धीले गति लिन सक्ने सांसद कोइरालाले बताए ।

गण्डकी प्रदेशको जेठ २१ गतेको मन्त्रि परिषदको निर्णय तथा प्रदेश सरकारको गत आब ०७४÷०७५को स्विकृत कार्यक्रम अनुसार गठित पाँच सदस्यिय कार्यदलले सरकारले तोकेको पाँच बटा विषयमा अध्ययन अगाडी बढाएको कार्यदलका सदस्य तेज गुरुङले बताए । उक्त कार्यदलमा ५१ जना आमन्त्रित सदस्य रहेका थिए ।

प्रदेश सरकारले प्रदेशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला र गल्फ कोर्षको निर्माण, एकिकृत खेलकुद एकेडेमीको निर्माण, सुविधा सम्पन्न अन्तर्रा्ष्ट्रिय स्तरको वहुउपयोगी खेल मैदानको निर्माण, हाइ अल्टिच्युट खेल मैदानको पूर्वसम्भाव्यता अध्ययन र एक स्थानिय तहमा एक खेल मैदानको कार्य विधी निर्माण जस्ता पाँच वटा विषयमा कार्यदलले अध्ययन गरेको हो ।

उक्त अध्ययन प्रतिवेदन सम्वन्धित मन्त्रालयलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन । प्रदेश सरकारले मुल्याकंन गरेपछि मात्रै सार्वजनिक गरिने कार्यदलका सदस्य गुरुङले जानकारी दिए ।

कार्यदलले गण्डकी प्रदेशमा हाइ अल्टिच्युड् स्र्पोट्स ट्रेनिङ सेन्टर तातो बहसका रुपमा अगाडी बढेको बताउँदै गुरुङले यो ट्रेनिङ सेन्टर प्रदेशको पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धीलाई समेत जोडिएको बताए । प्रतिवेदनमा समेटिएका सबै कुरा प्रष्ट नबताए पनि तिन वटा स्थललाई हाइ अल्टिच्युट खेल मैदानको पूर्वसम्भाव्यता रुपमा बिकास गर्न सकिने गरि अध्ययन प्रतिबेदनमा उल्लेख उनले बताए ।

विश्वकै दश उत्कृष्ट मध्ये एक पोखराको हिमालय गल्फ कोर्षलाई ‘पिपिपि मोडेल’मा बिकास गर्ने प्रयाप्त सभ्भाबना रहेको र यसका लागि अन्य चार स्थानको समेत अध्ययन गरिएको गुरुङले बताउँदै भने– “क्रिकेटका लागि प्रदेशका सात ठाँउहरुमा अध्ययन भएको छ, खालि जमिन मात्रै भएर नहुँदो रहेछ, यसका लागि आवश्यक अन्य पूर्वाधार पनि हुन आवश्यक छ ।”

कार्यदलले गण्डकी प्रदेशमा सुविधा सम्पन्न एकिकृत खेलकुद निर्माण गर्ने संगै एकेडेमीलाई खेलकुद आधुनिक प्रशिक्षण थलोको रुपमा बिकासका रुपमा अगाडी बढाउन सक्ने गरि अध्ययन भएको जनाएको छ ।

गण्डकी प्रदेशमा केही दातृ राष्ट्रले सुविधा सम्पन्न बहुउपयाृगी रंगशाला निर्माण गर्न जग्गा माग भए बमोजिम सोको लागि समेत पोखरा लगाएत आसपासका क्षेत्रमा एकै ठाउँमा ७ सय देखि १ हजार २ सय रोपनी जग्गाको खोजी समेत भएको कार्यदलले जनाएको छ ।

कार्यदलको तर्फ बाट कार्यदलका सदस्य खड्ग रानाभाटले खेलकुद सम्भाव्यता अध्ययनका पाँच वटा शिर्षकका प्रतिवेदनहरु मन्त्रि पुनलाई बुझाएका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन १५, २०७५  २०:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
यङ टेनिस स्टार्स सम्पन्न
यङ टेनिस स्टार्स सम्पन्न बुधबार, मंसिर ११, २०८२
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण मंगलबार, मंसिर १०, २०८२
यङ टेनिस स्टार्स सुरु
यङ टेनिस स्टार्स सुरु सोमबार, मंसिर ९, २०८२
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी आइतबार, मंसिर ८, २०८२
पावर लिफ्टिङ टोलीको बिदाइ
पावर लिफ्टिङ टोलीको बिदाइ आइतबार, मंसिर ८, २०८२
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज आइतबार, मंसिर ८, २०८२
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा शनिबार, मंसिर ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
यङ टेनिस स्टार्स सम्पन्न
यङ टेनिस स्टार्स सम्पन्न खेलकुद मञ्‍च
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि
रेडियन्ट, स्वर्णिम र इबीएलाई उपाधि खेलकुद मञ्‍च
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण खेलकुद मञ्‍च
एचसीए युथ कप चेसमा प्रवीरको जित
एचसीए युथ कप चेसमा प्रवीरको जित खेलकुद मञ्‍च
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित मंगलबार, मंसिर १०, २०८२
एचसीए युथ कप चेसमा प्रवीरको जित
एचसीए युथ कप चेसमा प्रवीरको जित मंगलबार, मंसिर १०, २०८२
आयोजक रेडियन्ट दोहोरो उपाधिनजिक
आयोजक रेडियन्ट दोहोरो उपाधिनजिक मंगलबार, मंसिर १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्