Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप २०१८ हुँदै
नेपाल इ–स्पोर्टस् च्याम्पियनसिप २०१८ हुँदै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, भदौ १, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं , १ भदाै – नेपाल इस्पोर्टस् संघ (नेसा)ले एनसेल प्राईभेट लिमिटेडसँगको सहकार्यमा यही भदौ १ र २ गते नेपालमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप २०१८ को आयोजना गर्दैछ । देशमा रहेका इस्पोर्टस् खेलाडीहरुलाई आफ्नो कौशल प्रदर्शन गर्दै राष्ट्रिय उपाधि तथा विश्वमा हुने विभिन्न ईस्पोर्टस् प्रतिस्पर्धाहरुमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नु यस च्याम्पियनसिपको उद्देश्य रहेको छ । कार्यक्रम प्रदर्शनी मार्ग, भृकुटी मण्डपमा हुन गईरहेको छ ।


नेसा नेपालमा इस्पोर्टस्को प्रवर्धन गर्दै यसलाई मुलधारको खेलको रुपमा विकास गर्ने उदेश्य लिई स्थापना भएको गैर नाफा मुलक संस्था हो । यो नेपाल ओलम्पिक कमिटी र अन्तर्राष्ट्रिय इ–स्पोर्टस् महासंघसँग आवद्ध छ । साथै एसियन ई–स्पोर्टस् महासंघसँग पनि सम्बद्ध छ र वल्र्ड साइबर एरिना ९डब्लुसिए० को पनि पूर्ण सदस्य रहेको छ ।

नेपाल इ–स्पोर्टस् च्याम्पियनसिपमा यस वर्ष दुई विषेश भिडियो गेमहरु ‘डोटा टु’ र ‘काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ (सिएसःजिओ)’ समावेश गरिएका छन् । डोटा टु दुई भन्दा बढि सहभागीहरुले अनलाइन खेल्न सक्ने भिडियो गेम हो । त्यसैगरी काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक मल्टिप्लेयर फष्ट पर्सन सुटर भिडियो गेम हो । प्रत्येक गेममा ८ समुहले प्रतिस्पर्धा गर्र्देछन् र प्रत्येक गेमका विजयी समुहले पुरस्कार स्वरुप रु १५०,००० नगद प्राप्त गर्नेछन् । साथै विजयी समुहले अन्तर्राष्ट्रिय ई–स्पोर्टस् प्रतिस्पर्धाहरुमा सहभागी हुने मौका पनि पाउनेछन् ।

इ–स्पोर्टस् प्रेमीहरुले नेपाल ई–स्पोर्टस् च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ्बाट पनि मजा लिन सक्नेछन् । विश्वका विकासशील बजारहरुमा अग्रणी मनोरञ्जन सेवा प्रदायक आइफिल्क्सले भदौ १ र २ गते यो च्याम्पियनसिपको लाईभ स्ट्रिमिङ् गर्नेछ । देश भित्र र बाहिर हुने विविध मुख्य कार्यक्रमहरु लाईभ स्ट्रिमिङ् गर्ने कार्यमा आइफिल्क्स सधै अग्रणी रहदै आएको छ ।

भल्भ कर्पोरेसनले विकास गरी प्रकाशन गरेको डोटा टु पाँच–पाँच जना सदस्य रहने दुई समुह बिच प्रतिस्पर्धा गरिने भिडियो गेम हो । प्रतिस्पर्धी समुहले नक्सामा आ–आफ्ना आधारको रक्षा गर्न र अर्काको आधारमा कब्जा जमाउन पहल गर्छन । समुहका प्रत्येक खेलाडीले स्वतन्त्ररुपमा एक शक्तिशाली चरित्र ‘हिरो’ को नियन्त्रण गर्दै प्रतिस्पर्धा गर्दछन् ।

यस्ता ‘हिरो’ का आफ्नै अद्वितीय क्षमता तथा खेल खेल्ने शैली हुन्छन् । प्रतिस्पर्धाका क्रममा सहभागी खेलाडीहरुले एक्सपिरियन्स प्वाइन्टस् र आइटमहरु जम्मा गर्दै जान्छन् र प्रतिद्वन्द्वी समुहका हिरोहरुसँग सफलता पूर्वक लड्न सक्ने हुन्छन् । दुई प्रतिस्पर्धी समुहहरु मध्ये जुन समुहले आफ्नो प्रतिद्वन्द्वी समुहको आधारमा रहेको ‘एन्सियन्ट’ भनेर चिनिने ठूलो संरचना भत्काउछ त्यो समुह विजयी घोषणा हुन्छ ।

त्यसैगरी हिडन पाथ इन्टरटेनमेन्ट र भल्भ कर्पोरेसनले विकास गरेको काउन्टर स्ट्राइकःग्लोबल अफेन्सिभ एक अर्को मल्टिप्लेयर भिडियो गेम हो । यसमा दुई समुहहरुले टेररिस्ट र काउन्टर टेररिस्ट समुहको रुपमा प्रतिस्पर्धा गर्दछन् । खेलमा एक समुहले अर्को समुहलाई निर्मुल पार्न प्रतिस्पर्धा गर्छन् । साथै उनीहरुले विभिन्न कार्यहरु पनि सम्पन्न गर्नुपर्ने हुन्छ । यो खेल विभिन्न ८ वटा तरीकामा खेल्न सकिन्छ र प्रत्येक तरीकामा आ–आफ्नै विशेषताहरु रहेका हुन्छन् ।

“देशमा पहिलो पटक नेपाल ई–स्पोर्टस् च्याम्पियनसिप आयोजना हुन लागेकोमा हामी खुसी छौं । यस च्याम्पियनसिपले ई–गेमर्सलाई आफ्नो नियमित सर्कलबाट बाहिर आई राष्ट्रिय प्रतिस्पर्धामा भाग लिई विश्वमा हुने विभिन्न ई–स्पोर्टस् टुर्नामेन्टहरुमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्नेछ । च्याम्पियनसिपको आयोजनलाई संभव बनाउन उदार सहयोग प्रदान गरेकोमा हामी एनसेल प्रति आभारी छौं,” नेसाका अध्यक्ष सुरज डंगोलले भने ।

‘‘नेपालका गेमर्सलाई आफ्नो कौशल प्रदर्शन गर्न सुअवसर प्रदान गर्ने यो पहिलो राष्ट्रिय स्तरको ई–स्पोर्टस् प्रतिस्पर्धा आयोजनका लागि नेसासँग सहकार्य गर्न पाएकोमा हामी हर्षित छौं । विश्वव्यापी रुपमा लोकप्रिय भईरहेको ई–स्पोर्टसलाई आत्मसाथ गर्दै नेपालमा अझै यस्ता कार्यक्रम धेरै भएको हामी हेर्न चाहन्छौं,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्ले भने ।

यस च्याम्पियनसिपको व्यवस्थापन अडिया सर्भिसेज प्राईभेट लिमिटेडले गर्दैछ । दर्शकहरुको मनोरञ्जनका लागि च्याम्पियनसिप स्थलमा विभिन्न कार्यक्रमहरु पनि संचालन हुनेछ । च्याम्पियनसिपको उद्घाटन तथा समापन कार्यक्रममा युट्युबमा बहुचर्चित रहेका नेपाली कलाकार स्वप्न सुमन र टम्बलविड इङ्कको प्रस्तुती रहनेछ । कार्यक्रममा प्रवेश शुल्क रु १५० रहेको छ । च्याम्पियनसिपमा २०,००० भन्दा बढि दर्शकहरुले सहभागीता जनाउने नेसाले आशा लिएको छ ।


प्रकाशित मिति: शुक्रबार, भदौ १, २०७५  १५:०८
#Nepal E–Sports #NESA #Ncell
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा सोमबार, पुस २८, २०८२
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन आइतबार, पुस २७, २०८२
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित आइतबार, पुस २७, २०८२
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन आइतबार, पुस २७, २०८२
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा
रसिलाद्वारा चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टनको उपाधी रक्षा शनिबार, पुस २६, २०८२
खुशी, प्रतिभा र सोयालाई स्वर्ण
खुशी, प्रतिभा र सोयालाई स्वर्ण शनिबार, पुस २६, २०८२
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन
पुलिसलाई हराउँदै न्यु डायमन्ड च्याम्पियन शनिबार, पुस २६, २०८२
Navodit College Navodit College
ताजा समाचार
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा खेलकुद मञ्‍च
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता खेलकुद मञ्‍च
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा खेलकुद मञ्‍च
आयोजक केएमसीको विजयी शुरूवात
आयोजक केएमसीको विजयी शुरूवात खेलकुद मञ्‍च
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
ओप्स खेलकुद महोत्सव बिहीबारदेखि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि आइतबार, पुस २७, २०८२
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन आइतबार, पुस २७, २०८२
करातेकी सानुमाया सम्मानित
करातेकी सानुमाया सम्मानित आइतबार, पुस २७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्