Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विचार/अन्तर्वार्ता
  • Home
  • विचार/अन्तर्वार्ता
  • क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
2076-04-19 क्युकोशिन कराँते : अनुशासन र कडा प्रशिक्षणको दर्शन
D AN Ghising
D AN Ghising 2076-04-19
Chelsea World School Chelsea World School

स्वयं सुधार, अनुशासन र कडा प्रशिक्षणको दर्शनमा जोडिएको खेल हो, क्युकोशिन कराते । ‘अन्तिम सत्य’ भन्ने मूल सिद्धान्तमा आधारित रहेर जापानी नागरिक मासुतात्सु ओयमाद्वारा सन १९६४ मा स्थापित गरेका हुन् । मासुतात्सु ओयामा, जसलाई सामान्य रूपमा मास ओयामा भनेर चिनिन्छ, एक कराते मास्टर जसको जन्म कोरियामा भएको थियो र जापानमा बसाई सराई पछि क्योकुशीन कराते स्थापना गरेर सबैभन्दा प्रभावशाली शैलीका रुपमा प्रतिबादन गरे ।

केही समयपछि ओयामाले जापानी नागरिकता पनि लिए । प्राचीन शैलीको कराते, बक्सिङ र तेक्वान्दोका अनुभवी मास्टर ओयामाको खेललाई जापानीहरुले खुब मन पराए । कडा मेहनत र स्ट्यान्ड(अप फाइटिंगको शैली युबाहरुको सबैभन्दा बढी रुचीको बिषय बन्यो । पाशबिक भिडन्त अनि डरलाग्दो प्रदर्शन यस खेलका उत्कृष्ट मात्रै हैन दर्शकले भरपुर मनोरंजन लिने खेल समेत भए । इतिहासको सघर्सपूर्ण जीवनको बारेमा मास ओयामाले आफ्नो जिबनको बारेमा विभिन्न पुस्तकहरुमा उल्लेख गरेका छन् । पुस्तकमा लेखिएको छ दैनिक गुजरा गर्दा मासु पसलको कामको ओहोरदोहोर अनि पशुबद लगायतको काममा ओयामालाई लगाइन्थ्यो । निकै बलिया ओयामाले रागालाई समेत ढाल्न सफल भएपछि कराते अर्थात क्युकोशिनको लोकप्रियता जापानमा बढ्यो । खेलको मापदण्ड अनुरुप दर्शन र प्राबिधिक विश्वब्यापी बनाउन सफल बन्यो ।

क्युकोशिनको पदचिन्न र पद्धति (लोगोको केन्द्र सर्कलले हातहरू बीचको उद्घाटन प्रतिनिधित्व गर्दछ जसको माध्यमले आकाश हेराईन्छ, असीम गहिराइको प्रतीक हो । ब्रह्माण्डलाई एक वृत्तद्वारा घेरिएको छ, निरन्तरता र गोलाकार कार्यको प्रतीकको रूपमा स्थापित गराइएको छ । तीन अक्षरहरू मिलेर बनेको क्युकोशिन खेलमा कुनै पनि ब्यक्ति सिद्ध साबित हुन स्वयं सुधार, अनुशासन र कडा प्रशिक्षणको दर्शनमा आधारित अनिवार्यता गराइएको छ । एक युद्धकला माध्यमबाट जीवनशैली जिउने कुनै पनि खेलाडीलाई शान्तिमय हुन प्रशिक्षण दिइन्छ । तर यदि द्वन्द्व अपरिहार्य छ भने, असली क्युकोशिन करातेले एकल प्रहारको साथ विपक्षीलाई काबुमा राख्न सक्छ । खेलको स्तर बेल्टको रंगबाट श्रेणी र विशेषज्ञता स्तर छुट्याइएको हुन्छ । जहाँ सेतो शुरूको प्रतिनिधित्व गर्दछ, कालो उच्च विशेषज्ञको प्रतिनिधित्व गर्दछ र कालो बेल्ट्मा स्तर अनुसारको सेतो धर्साले पदोन्नति खुलाईएको हुन्छ । क्युकोशिनको बौद्धिक सम्पत्ति र चुनौती क्युकोशिन प्रशिक्षणमा तीन मुख्य तत्व रहन्छ्न, जसअन्तर्गत प्राविधिक, अभ्यास र युद्धकला हुन् । कहिलेकाहिँ जापानीहरुले आफ्नो भाषाको शब्दहरु उल्लेख्य प्रचलनमा ल्याएका छन् । ‘किहो’ अर्थात् मूल कुरा, काटामा लडाईका काल्पनिक रूपहरू समेटेका छ्न र कुमिते (स्पारिंग) यथार्थको युद्ध कला रहेको छ ।

मास ओयामाको मृत्युपछि, अन्तर्राष्ट्रिय कराते संगठन (आईकेओ) दुई समुहमा विभाजित भयो, मुख्य रूपमा ओयामालाई अध्यक्षको पदमा कसले नियुक्त गर्ने भनेर व्यक्तिगत विवादका कारण शोकेइ मात्सुइको नेतृत्वमा रहेको एउटा समुह आईकोओ वानको रूपमा परिचित भयो, र दोस्रो समुह युकिओ निशिदाको नेतृत्वमा र सानपेइ आईकोओ २ मा परिचित भए । सन् १९९५ मा टोकियोको पारिवारिक अदालतमा यो इच्छा अमान्य भएको प्रमाणित भयो । आफ्नो मृत्यु हुनुभन्दा अघि ओयामाले कसैलाई पनि आफ्नो उत्तराधिकारी भनी नाम दिएका थिएन, यद्यपि उनले मात्सुईलाई सबैभन्दा योग्य व्यक्तिको रूपमा उल्लेख गरेका थिए । क्युकोशिन कराते प्रति विश्व खेलजगत परिचीत थिए । संस्थापक मास्टर ओयामको जिवित रहदा मात्रै हैन भौतिक शरीर अस्ताए पछि पनि उत्तिकै लोकप्रिय र दर्शनमा विश्वास गरेर लाखौं अनुयायीहरु अन्तर्राष्ट्रियस्तरमा बढ्दो गतिमा वृद्धि भएका छ्न । सक्कली सिद्धान्त र पथ प्रद्धर्शकहरुलाई सबैभन्दा ठूलो चुनौती भनेको एकरुपता नहुनु र अस्वस्थ विस्तार हो ।

क्युकोशिनको मार्गचित्रमा आधुनिक खेलहरु क्युकोशिन खेल एक आक्रमक र शक्तिशाली पहिचान मार्ग हो । आधुनिक विश्व बजारमा व्याबसायिक चर्चामा रहेका खेल प्रतियोगितामा क्युकोशिनका पूर्वअभ्यासी वा दर्शनमा आश्रित खेलाडीहरुको बर्चस्व रहेको छ । जुनसुकै अनलिमिटेड फाइटिङ्ग प्रतियोगितामा क्युकोशिनका खेलाडी समाहित भएका छन् । (पंक्तिकार युनाइटेड नेप्लिज क्युकोशिन कराते एडभान्समेन्टका सञ्चार सल्लाहकार हुनुहुन्छ)


प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १६:०८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विचार/अन्तर्वार्ता
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा
शारीरिक व्यायाममा सकारात्मक मानसिकताको चर्चा शनिबार, कात्तिक ९, २०७६
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण
विश्वबिख्यात एथलीटहरुमा समेत डिप्रेसनको लक्षण मंगलबार, भदौ २४, २०७६
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव
साग गेमको लागि भारत र पाकिस्तानलाई मनाएरै छोड्छौं : सदस्य–सचिव 2076-04-19
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक
खेलकुदमा राज्यको लगानी वृद्धि आवश्यक 2076-04-19
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती
म्याच फिक्सिङ्गको कानुनी जटिलता र चुनौती 2076-04-6
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया
सुटिङ खेलबाट अन्तर्राष्ट्रिय मैदानमा नेपालले पदक जित्न भौतिक सामाग्री अपुगः ओलम्पिएन फुलमाया मंगलबार, असोज २३, २०७५
Navodit College Navodit College
ताजा समाचार
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने खेलकुद मञ्‍च
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी खेलकुद मञ्‍च
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक शुक्रबार, साउन १०, २०८२
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला शुक्रबार, साउन १०, २०८२
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम शुक्रबार, साउन १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्