Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
व्यक्तित्व
  • Home
  • व्यक्तित्व
  • एउटा बहादुरको खेल मोह, आरोही आङ्ग ग्यालेल्जेन शेर्पा
एउटा बहादुरको खेल मोह, आरोही आङ्ग ग्यालेल्जेन शेर्पा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, जेठ १९, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, १९ जेठ – नेपाल सगरमाथाको देश। हामीले गर्व गर्ने गरेको विषय हो यो। यससँगै हामीले गर्व गर्ने गरेको अर्को विषय पनि हो, हाम्रो नेपाल एक यस्तो देश, हिमाल आरोहीहरुको देश। यो गर्वको श्रृंखला पछिल्लो समय नेपाली खेलकुदसँग पनि जोडीएको छ। यो सफलता र विरताका कथा नेपाली खेलकुदसँग पनि जोडीएको छ।

यस क्रममा केही नामहरु जोडीए, जो वालक्लाइम्बीङ्गसँग पनि जोडीए। आरोही आङ्ग ग्यालेल्जेन शेर्पा हिमाल आरोहण र यससँग समबन्धीत थुप्रै सस्थामा आबद्ध भए पछि केही क्लाइम्बिीङ्गका प्रतियोगितामा पनि सफलता पाउन सफल भए। राष्ट्रिय ओपन मिडिया वाल क्लाइम्बिङ्ग प्रतियोगिता, तेश्रो राष्ट्रिय खुल्ला क्लाइम्बिङ्ग र चौथो राष्ट्रिय खुल्ला क्लाइम्बिङ्गका उपाधि यात्रा उनका जिवनका प्रमुख पाटा हुन्।

"एक्सपीडीसन" को हकमा ८ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गर्ने क्रममा उनले २०१० मा ८१६३ मिटरको माउन्ट मनास्लुको एक्सपीडीसन गरेका थिए। २०१४ मा ८२०१ मिटरको माउन्ट चोयु एक्सपीडीसन पुरा गरे। जुन उनको चौथो आरोहण थियो। सन् २०१२ मा ८५१६ मिटरको माउन्ट ल्होत्से आरोहण गरेका थिए।

उचाइमा ६८१२ मिटर भए पनि प्राबीधीक रुपले कठिन मानीने माउन्ट अबादालम उनले २०१३ मा पुरा गर्दै तेश्रो पटक यो सफलता पाए। उनले सन् २००९ मा बरुण सि एक्सपीडीसन पनि पुरा गरेका थिए। संसारको सबैभन्दा माथिल्लो उचाइ सगरमाथाको टाकुरोमा उनी तीन पटक एक्सपीडीसन गरे।

जुन उनले सन् २०११,०१२ र ०१३ मा पुरा गरेका थिए। यी समिटरका अन्य समिटका कथा पनि छन्। आइज्लयान्ड पिक(६१६० मि) २५ पटक, मेरा पिक (६६५४ मि) २४ पटक, याला पिक (५५०० मि) चार पटक ,लाबुचे पिक(६१६०मि), ५ पटक र चुलु फार इस्ट(६५८४ मि) ६ पटकको समिट उनको महत्वपूर्ण सफलता हो।

प्राविधिक रुपले कठिन मानीने पिसाङ्ग पिक(६०९१ मि) ६ पटक,माउन्ट ब्ल्यान्क (४८१०मि) दुर्इ पटक र माउन्ट कोरिन्डे कोराबीस (३७१५ मि) उनका महत्वपूर्ण सफलता हुन्। लामो खेल र पर्वतारोहण जोड्न चाहने शेर्पाले थुप्रै उद्धार गर्दै मानबीय सम्बेदनाको सवालमा आफूलाई अग्रणी राखेका छन्।

ताप्लेजुङ्गमा भएको डब्लुडब्लु एफको हेलीकोप्टर दान दुर्घटना, १९ पटकका सगरमाथा आरोही छेवाङ्ग निमा शेर्पालाई खोज्ने क्रममा र सन् २०११ को स्प्रिङ्ग सिजनमा तीन पटक सगरमाथामा खोजी गर्ने क्रममा उनको भुमिका त्यत्तिकै रहेको थियो। त्यसको दुइ बर्ष पछि ६० मिटर हिउ भासिदा उनले उद्धार कार्यमा त्यत्तिकै सहयोग गरेका थिए।

अनी गत बर्ष भुकम्प जादा सगरमाथा र लाङ्गटाङ्ग दुवै स्थानमा उद्धार कार्यमा उनी त्यत्तिकै सक्रिय रहेका थिए। रुट सेटरको रुपमा दाश्रो पार्क योंग स्योंग ओपन क्लाइम्बिङ्ग कम्पीटीसन, नेपाल हिमालय एडभान्चर एन्ड ट्रेनिङ्ग सेन्टर र क्लाइम्बमान्डु टुमा उनी रुट सेटर थिए।

सन् २०१३ र २०१४ मा एस्ट्रीक क्लाइम्बिङ्ग वाल, दोश्रो अन्तरकलेज स्पोर्ट्स क्लाइम्बिङ्ग कम्पीटीसन र चोयुमा सर्टीफाइड रुट सेटर हुनु उनका थप विशेष रहे। यी यावत सफलता, मानबीय उद्धार र सृजनात्मक कार्यका लागि उनले थुप्रै स्थानबाट प्रशंसा र पुरस्कार पनि पाए। सन् २०११ मा तीन पटक एभरेस्ट एक्सपीडीसनमा गरीएको उद्धार कार्यका नायक आङ्ग ग्याल्जेन शेर्पालाई सोही बर्ष एनएनएमजीए अवार्ड प्रदान गरियो।

त्यसको दुइ बर्ष पछि उनी गाइड अफ द इयर हुन सफल भए। उनको जीवनको एउटा पाटो हिमाल हो। हिमालमा कसरी बस्ने र बाँच्ने भन्ने विषयमा उनी ज्ञाता बने। यसैलाई लिपीबद्ध गर्दै त्यो ज्ञान बाड्ने योजना उनले बनाए। “टेक्नीकल ट्रेनिङ्ग म्यानुएल फर माउन्टेन प्रोफेसन” पठनीय छ।

वर्ल्ड माउन्टेन जीयोग्राफीका लागि उनले गरेको मिहेनत अर्को सराहनीय काम हो। ग्लोबल वार्नीङ्ग र फस्ट एडको सचेतनको बारे उनको भूमिका त्यत्तिकै अतुलनीय छँदैछ। उनको यो बहादुरीको कथा त्यत्तिकै लेखिएको होइन। यसका लागि आफूलाई योग्य बनाउन पनि उनले थुप्रै मिहनेत गरेका छन्।

सन् २००८ मा दुर्इ दिने हिल वाकीङ्ग कोर्षबाट उनको यो यात्रा शुरु भएको थियो। त्यस पछि ३० दिने बेसीक माउन्टेनियरिङ्ग कोर्ष, रक लेभल वान कोर्ष र हाइ माउन्टेन रेस्क्यु कोर्षले उनको दक्षतामा धेरै नै बृद्धी भयो। लाइसन्स अफीस, फ्रान्सबाट बेसीक स्की कोर्ष र च्याम्पीयेनीक्स फ्रान्सले उनको क्षमता अझ निखारियो। गाइड, रेस्क्यु र आरोहणका विश्व ब्यापी प्रशिक्षण पछि उनीमा यो निखारता आएको हो।

वि.स. २०३९ मा सोलुखुम्बुमा जन्मीएका यी बहादुरको यो दक्षतामा भाषिक ज्ञान पनि त्यत्तिकै महत्वपूर्ण रह्यो। नेपाली र शेर्पा त यीनले जन्मजात नै जान्ने भए। अमेरिकन इंग्लिस, जापनी र फ्रेन्चको विशेष प्रशिक्षण प्राप्त यी युवा त्तिबेतीयन भाषामा समेत पोख्त छन्। यी बहादुर नेपालीमा अहिले पलाएको खेल मोह धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्ने छ।


प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  १५:०६
#AngGyaljenSherpa #SportNepal #MTEverest #MountainClimber #Khelkudmanch #Prativa
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप व्यक्तित्व
अमेरिकामा भूपेन्द्रलाई दुई स्वर्ण
अमेरिकामा भूपेन्द्रलाई दुई स्वर्ण मंगलबार, माघ २२, २०८१
काठमाडौं महानगरपालिकाद्वारा संगिना वैद्य सम्मानित
काठमाडौं महानगरपालिकाद्वारा संगिना वैद्य सम्मानित आइतबार, मंसिर ३०, २०८१
खेलकुदको विकास एवं विस्तारमा सक्रिय व्यवस्थापक तथा कुशल युवा समाजसेवी - रामकृष्ण श्रेष्ठ (राम बोस)
खेलकुदको विकास एवं विस्तारमा सक्रिय व्यवस्थापक तथा कुशल युवा समाजसेवी - रामकृष्ण श्रेष्ठ (राम बोस) 2077-7-5
मार्शल आर्ट्सका प्रतिभाशाली युवा खेलाडी घर्तीमगर
मार्शल आर्ट्सका प्रतिभाशाली युवा खेलाडी घर्तीमगर 2076-04-19
ब्रिटिस आर्मीमा नगएका किरण
ब्रिटिस आर्मीमा नगएका किरण बिहीबार, जेठ ९, २०७६
विश्वकप टिममा नपरेपछि पाकिस्तानी खेलाडी जुनेदले गरे यसरी विरोध
विश्वकप टिममा नपरेपछि पाकिस्तानी खेलाडी जुनेदले गरे यसरी विरोध 2076-02-07
खाली समयमा सन्दिपको सपिङ्ग
खाली समयमा सन्दिपको सपिङ्ग 2076-02-01
Navodit College Navodit College
ताजा समाचार
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
ललितपुर १६ लाई भेट्रान टिम उपाधि खेलकुद मञ्‍च
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी खेलकुद मञ्‍च
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान खेलकुद मञ्‍च
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै खेलकुद मञ्‍च
इभाना र वियंका फाइनलमा
इभाना र वियंका फाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै बिहीबार, पुस ३, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान बिहीबार, पुस ३, २०८२
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी बिहीबार, पुस ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्