Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल र भारत क्रमशःप्रथम र दोस्रो
सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल र भारत क्रमशःप्रथम र दोस्रो
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2078-3-30
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार शाखा डोजो नक्सालको २२औँ बार्षिक उत्सवको अवसरमा आयोजित सातौँ सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बिष्णुदेबी डोजो नेपाल टिम प्रथम भए भने भारत टिम दोश्रो र बेलौरी नगरपालिका कन्चनपुर बेष्ट फेयर प्ले टिम र लालझाडी गाउपालिका कन्चनपुर उत्कृष्ट अुशासित टिम घोषित भए ।

पुरुषतर्फ भारतका प्रत्युस सिंह र महिलातर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित भईन भने उदयीमान खेलाडीको उपाधि आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पारिन । उक्त प्रतियोगितामा पुरुषतर्फको ३५ किलो तौल समुहमा सन्देश तामाङ्ग प्रथम, रोजन अधिकारी दोश्रो, प्रशन्न दाहाल तृतीय र बिरेन्द्र बोहोरा तृतीय हुन सफल भए ।

पुरुष तर्फकै ४० किलो तौल समुहमा प्रत्युस सिंह(भारत) प्रथम, कुस्विन आले(नेपाल) दोश्रो, अन्कित हुमागाई तृतीय, दिप राना मगर तृतीय भए । ४५ किलो तौल समुहमा सुवास परियार(भक्तपुर) प्रथम, राजेन्द्र पाखरिन(घण्टाघर) दोश्रो, पाल्दे स्याङवो(नक्साल) तेश्रो हुन सफल भए ।

५० किलो तौल समुहमा विवेन्द्र तामाङ्ग(बौद्घ) प्रथम, धनबहादुर सुनार(सोतोकान) दोश्रो, सुदिप बलामी(नक्साल) तेश्रो, सागर तामाङ्ग(सोतोकान) तेश्रो स्थान हात पारे । ५५ किलो तौल समुहमा सुविन खत्री(मेनडोजो) प्रथम, बिप्लव खड्का(सोतोकान) दोश्रो, गणेश चौधरी(लालझाडी गा.पा.कन्चनपुर) तेश्रो, निरज नाथ(लालझाडी गा.पा.)तेश्रो स्थानमा चित्त बुझाए ।

त्यसैगरी ६० किलो तौल समुहमा सत्यनारायण मौर्या(भारत) प्रथम, जुन कुमार थामी(मेनडोजो) दोश्रो, किरन चन्द (बेलौरी न.पा.कन्चनपुर) तेश्रो, प्रकाश तिरुवा(लालझडी गा.पा.कन्चनपुर) तेश्रो भए भने ६७ किलो तौल समुहमा शन्देश बास्कोटा(बिष्णुदेबी) प्रथम, निमा शेर्पा(बौद्ध) दोश्रो, पारसमणी भण्डारी (लालझडी कन्चनपुर) तेश्रो, अँकित यादव(भारत) तेश्रो हुन सफल भए ।

त्यसैगरी, ७५ किलो तौल समुहमा हिमाङसु यादव(भारत) प्रथम, सुनिल कुमार(लालझाडी कन्चनपुर) दोश्रो, शरद प्रसाद धिताल(नक्साल) तेश्रो, प्रभात भण्डारी(बझाङ्ग) तेश्रो भए । ८४ किलो तौल समुहमा अजय मोक्तान(बौद्ध) प्रथम, सोनम बलामी(नक्साल) दोश्रो, कैलाश जोशी (बेलौरी कन्चनपुर) तेश्रो भए ।

पुरुषतर्फ एकल कातामा प्रेम कुमार चन्द(सोतोकान) प्रथम, अर्पित सिंह(भारत) दोश्रो, दिपेश तामाङ्ग(नक्साल) तेश्रो हुन सफल भए । त्यसैगरी, महिलातर्फ ३५ किलो तौल समुहमा श्रृजन तामाङ्ग(बौद्ध) प्रथम, प्रतिका कुवर(नक्साल) दोश्रो, प्रकृति बिष्ट(लालझाडी कन्चनपुर) तेश्रो, पुनम भारती(लालझाडी कन्चनपुर) तेश्रो हुन सफल भए भने ४० किलो तौल समुहमा शरिता तामाङ्ग(भक्तपुर) प्रथम, अन्जली राना(लालझाडी कन्चनपुर) दोश्रो, सदिक्षा ठगुन्ना (बेलौरी कन्चनपुर) तेश्रो, रेनु जोशी तेश्रो भए ।

त्यसैगरी ४५ किलोमा शिरुशा भोजु(भक्तपुर) प्रथम, ईशा वाईवा(नक्साल) दोश्रो, सुभेक्षा आले मगर(घण्टाघर) तेश्रो, ममता शाह (साकार–बिष्णुदेवी) तेश्रो, आरजु कार्की(बेलौरी कन्चनपुर) तेश्रो हुन सफल भए । ५० किलो तौलमा मोनिका तामाङ्ग(बौद्ध) प्रथम, नविना डिमडोङ(बिष्णुदेबी) दोश्रो, अनुष्का रावल( बेलौरी कन्चनपुर) तेश्रो, बिभुषा तामाङ्ग(भक्तपुर) तेश्रो भए ।

५५ किलो समुहमा रमिता माझी(नक्साल) प्रथम, अस्मिता लामा (बिष्णुदेवी) दोश्रो, कमलेश्वरी राना(लालझाडी कन्चनपुर) तेश्रो, निशा राई(बौद्ध) तेश्रो भए । ६१ किलोमा कोपिला लिम्वु(बिष्णुदेवी) प्रथम, दिलाशा श्रेष्ठ (नक्साल) दोश्रो, छिरिङ डोल्मा शेर्पा(नक्साल) तेश्रो भए ।

६७ किलोमा कला लिम्वु(बिष्णुदेवी) प्रथम, रश्मिता श्रेष्ठ(नक्साल) दोश्रो रहुन सफल भए । प्लस ६८ किलो तौल समुहमा अस्मिता प्रजा(नक्साल) प्रथम, शरिता तामाङ्ग(बिष्णुदेवी) दोश्रो, करुना कुंवर तेस्रो र प्रमिला खपाङ्गी(नक्साल) तेश्रो स्थानमा चित्त बुझाए । महिला एकल कातातर्फ खुस्वु जयसवाल(चामुण्डा स्कुल) प्रथम, कृतिका थापा(चामुण्डा) दोश्रो, रश्मिता श्रेष्ठ(नक्साल) तेश्रो र शुवेक्षा आले मगर तेश्रो भए ।

बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेश कुमार सिलवाल, राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे, महेश कुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय निर्णायक महृश रन्जित, ओलम्पियन दिपक बिष्ट, सोतोकान करातेका अध्यक्ष निवाश गोपाल बैध, आयोजकका अध्यक्ष एवं गजेन्द्र बहादुर खपाङ्गी, नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र क्षेत्री, १३औँ सागका दोहोरो स्वर्ण बिजेता मण्डेकाजी श्रेष्ठ, बरिष्ठ प्रशिक्षक दोर्जे लामा लगायतले पुरस्कार वितरण गरेका थिए ।

उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा बिशिष्ट योगदान पुर्याएबापत करातेका राजेन्द्र क्षेत्री तेक्वाण्दोका प्रशिक्षक मनोज खड्गी, सोतोकान करातेका निवाश गोपाल बैध, करातेका अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, करातेका राष्ट्रिय निर्णायक बद्री कुमार खत्री, नक्साल डोजोक संस्थापक सदस्य प्रमिला खपाङ्गी, सोमलाल बलामी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु रश्मिता श्रेष्ठ, सोनम वलामी, आकाश पाल, उमेश गुरुङ्ग, दिलाशा श्रेष्ठलाई सम्मान–पत्रद्वारा सम्मान गरिएको थियो ।

असार २६ देखि संचालन भएको उक्त प्रतियोगिताको उदघाट्न पूर्व बाणिज्य तथा आपूर्ती मन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का केन्दिय सदस्य गणेशमान पुनले गरेका थिए । करिव तीन सय जना खेलाडी सहभागी भएको उक्त प्रतियोगिता बिशेष स्वास्थ्य सावधानी अपनाउँदै एक पटकमा २५ जनाभन्दा कम सहभागि गरि पटक–पटक प्रतिस्पर्धा गराईएको थियो । तीन दिनसम्म भएको उक्त प्रतियोगिता टिटी कभर्डहल लैनचौरमा संचालन भएको थियो ।


प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  १०:०७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न सोमबार, पुस १४, २०८२
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न बुधबार, पुस ९, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई मंगलबार, पुस ८, २०८२
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्