Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • प्रकाश दाहाल स्मृति बक्सिङमा विभागीय खेलाडीहरुलाई सफलता
प्रकाश दाहाल स्मृति बक्सिङमा विभागीय खेलाडीहरुलाई सफलता
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असार १४, २०७५
पुरुष ६४ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्दै आर्मीका आश्रित बोहोरा र नक्सालका छिरिङ शेर्पा
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौ, १४ असार- प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोश्रो दिन बिहीबार विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफका खेलाडीहरुले सुरुवाती जीत हासिल गरेका छन्।

लैनचौरस्थित राष्ट्रिय टेवलटेनिस प्रशिक्षण केन्द्रको हलमा जारी प्रतियोगितामा पुरुष ६५ केजीमा आर्मीका ४ खेलाडी आआफ्नो खेल जित्दै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

आर्मीका नरेश थापाले उदयपुरका सुजन राईलाई, किरण रानामगरले अल्टिमेटका विशाल बस्नेतलाई, आश्रित बोहोराले नक्सालका छिरिङ शेर्पालाई र बुद्धि सागर गुरुङले सल्यानका मिलन बुढालाई हराउँदै क्वार्टरफाइनलमा पुगेका हुन्। आर्मीका सुरेश नेपाल भने एपीएफका सोनम सार्कीसँग पराजित भए। यही तौलसमूहमा चितवनका सागर कुमालले दाङका रमेश थापामगरलाई हराएका हुन्।

पुरुष ६० केजी तौलसमूहमा कञ्चनपुरका रामबहादुर थापाले चितवनका टेकन बुढामगरलाई, चितवनका आकाश सुवेदीले झापाका तोविन प्रधानलाई, झापाका प्रकाश लिम्बुले नक्सालका सुभम लिम्बुलाई, एपीएफका सुमन कार्कीले टेक्निकल फिटनेशका जेनिश राईलाई, आर्मीका दानबहादुर दर्लामीले बानुजका कर्मा तेञ्जिङ गुरुङलाई, मेघदूतका सकेन्द्र शाक्यले आर्मीमा पवन अलीलाई, मेघदूतकै सलेन शाहीले काठमाडौंका सुमन बज्राचार्यलाई र नक्सालका किशोर शर्माले कैलालीका आशिष विष्टलाई हराए। विजयी सबै खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

पुरुष ५६ केजीमा कास्कीका दिनेश बानियाँले नक्सालका मिग्मा ग्याल्जेन शेर्पालाई, रामेछापका सुमन नेपालीले सुर्खेतका प्रकाश तामाङलाई, झापाका जितेन्द्र राईले उदयपुरका विमल भूजेललाई, कञ्चनपुरका महेन्द्र चन्दले सुनसरीका शिव राईलाई, एपीएफका पुरन राईले दाङका प्रेम चौधरीलाई, आर्मीका बाबुराम मगरले आर्मीकै राजु पुनलाई, झापाका सुरेन्द्र राईले रामेछापका फूर्वा शेर्पालाई र आर्मीकै नरेश देवानले आर्मीकै पुरन सुनुवारलाई पराजित गरेका छन्। विजयी सबै खेलाडी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

त्यस्तै पुरुष ५२ केजीमा दाङका होमराज न्यौपानेले झापाका अंकित मगरलाई, आर्मीका बिकाश राईले झापाका भुगोल लिम्बुलाई, आर्मीका डोलबहादुर चौधरीले आर्मीकै धिरज सिंह क्षेत्रीलाई, कास्कीका केशव नेपालीले कास्कीकै दिनेश गुरुङलाई, एपीएफका बिक्रम परियारले दाङका सिद्धान्त रावतराई र आर्मीका सुदीप श्रेष्ठले सल्यानका जनकबहादुर रोका मगरलाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्।

पुरुषकै ४९ केजी तौलसमूहमा एपीएफका प्रदीप महर्जनले तेज पुनमगरलाई पराजित गरी क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

आइतबारसम्म चल्ने प्रतियोगिताको महिलातर्फ बिहीबार दुई तौलसमूहको प्रतिस्पर्धा गराइएको थियो। ४८ केजी तौलसमूहमा भक्तपुरकी अस्मिता दुवालले मकवानपुरकी सुष्मा गुरुङलाई र एपीएफकी सावित्री तामाङले भक्तपुरकी सुष्मा खड्कालाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

महिलाकै ५१ केजी तौलसमूहमा एपीएफकी माला राईले उदयपुरकी सुजाता भूजेललाई, आर्मीकी गीता कुमारी थापाले कैललीकी सुष्मा तामाङलाई र नक्सालकी रोशनी राईले सुनसरीकी प्रभा निरौलालाई पराजित गरी क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।


प्रकाशित मिति: बिहीबार, असार १४, २०७५  १८:०६
#Boxing
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
ललितपुर १६ लाई भेट्रान टिम उपाधि शुक्रबार, पुस ४, २०८२
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी बिहीबार, पुस ३, २०८२
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै बिहीबार, पुस ३, २०८२
इभाना र वियंका फाइनलमा
इभाना र वियंका फाइनलमा बुधबार, पुस २, २०८२
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण मंगलबार, पुस १, २०८२
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि
नेपाल राष्ट्रिय माउन्टेन बाइक च्याम्पियनसिप पुष ४ देखि सोमबार, मंसिर ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित खेलकुद मञ्‍च
मातृभूमि कपमा इनोभेटिभ सेमिफाइनलमा
मातृभूमि कपमा इनोभेटिभ सेमिफाइनलमा खेलकुद मञ्‍च
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
ललितपुर १६ लाई भेट्रान टिम उपाधि खेलकुद मञ्‍च
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी खेलकुद मञ्‍च
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै बिहीबार, पुस ३, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान बिहीबार, पुस ३, २०८२
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी बिहीबार, पुस ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्