Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु
कास्की एन प्याब्सन खेलकुद महोत्सव पोखरामा सुरु खेलकुदको जग बलियो बनाउन अहम भूमिका खेल्ने– राखेप सदस्य सचिव घिसिङ
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-8-20
Chelsea World School Chelsea World School

पोखरा । नेशनल प्याब्सन कास्कीले आयोजना गरेको ‘१३ औं नेशनल प्यावसन कास्की खेलकुद महोत्सव २०७९’ पोखरामा मंगलबारबाट औपचारिक रुपमा सुरु भएको छ ।

मंसिर २३ गते सम्म सञ्चालन हुने उक्त खेलकुद महोत्सबको उद्घाटन राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले गरेका हुन् । सो अवसरमा बोल्दै सदस्य सचिव घिसिङले बालबालिका लक्षित खेलकुद कार्यक्रमले खेलकुदको जग बलियो बनाउन अहम भूमिका खेल्ने बताए । “खेलकुदमा विद्यालयहरुको अग्रणी भूमिकाले नै राष्ट्रिय प्रतिभा प्राप्त गर्न सक्छ । राखेपले खेलकुदको विकासका लागि विद्यालयका संस्थाहरु संग सहकार्य र समन्वय गर्दै अघि बढ्न तयार छ”, उनले भने ।

नेपालमा विद्यालयस्तरको राष्ट्रिय खेलकुदको अपरिहार्यता रहेको औंल्याउँदै सदस्य सचिव घिसिङले राखेपले त्यस्ता खेलकुद आयोजनाका लागि राखेपले योजना बनाएर अघि बढ्ने उल्लेख गरे । उनले खेलकुदको माध्यमबाट नै देश चिनाउने मात्रै नभई सिङ्गो जिवनका लागि समेत खेलकुद सबैका लागि उत्तिकै अपरिहार्य रहने बताए । एक अर्को प्रसङ्गमा उनले पोखरा आफैमा  खेलकुदको जग बलियो शहरको रुपमा स्थापित रहेको उल्लेख गर्दै पोखरा म्याराथन र आहा रारा गोल्डकपले त्यसको जगलाई बलियो बनाउन उत्तिकै महत्वपूर्ण भूमिका खेलेको बताए ।

सो अवसरमा सदस्य सचिव घिसिङले १३ औं एन प्याव्सन स्पोर्टस मिट अन्तर्गत सञ्चालन भएको खेलकुद महोत्सवको व्यानर उडाएर उद्घाटन गरेका थिए । सोही कार्यक्रममा सदस्य सचिव घिसिङले एनप्याव्सन कास्कीमा आवद्ध विद्यालय ज्ञान ज्योती मावीमा कक्षा ८ मा अध्ययनरत अभिषेक तामाङलाई नगद र प्रशसापत्रले सम्मान गरे । अभिषेकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा फुल कन्ट्याक्ट करातेमा ४० केजी तौलतर्फ स्वर्ण पदक जितेका थिए ।

त्यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा प्रदेश खेलकुद परिषद गण्डकीका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङले खेल जित्नका लागि मात्रै नभई सहभागिता हुनु नै ठूलो विषय रहेको बताउँदै सामाजिक जिवनमा समेत खेलकुदको भूमिका उत्तिकै अपरिहार्य रहने कुरामा जोड दिए । उनले खेलकुद विकासको मुल आधार विद्यालय नै रहेको बताउँदै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा गण्डकी प्रदेशले सातै प्रदेश मध्ये पहिलो स्थान प्राप्त गरी आम खेलप्रेमीहरुलाई गौरवान्वित बनाएको बताए ।

एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनका केन्द्रिय निवर्तमान अध्यक्ष ऋतुराज सापकोटा, केन्द्रिय सह अध्यक्ष सुभाष न्यौपाने, राखेप सदस्य राजेश कुमार गुरुङ लगायतको सरहेको थियो । पोखरा रंगशलामा भएको उद्घाटन कार्यक्रममा एन प्याव्सनमा आवद्ध ४७ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्चपासमा अञ्जुली वोर्डिङ स्कुल र युनिभर्स स्कुल प्रथम भएका छन् । त्यसै गरी कास्की मोर्डनाइज्डले द्वितिय स्थान प्राप्त गर्दा गण्डकी एकेडेमी तृतिय र लेभिन रेशिडेन्सियल बोर्डिङले चौथो स्थान प्राप्त गरेको छ ।

खेलकुद महोत्सव अन्तर्गत नै १५०० मिटर छात्रतर्फको दौडमा चिल्ड्र्न एकेडेमीका अस्मित शिरपाली प्रथम, कास्की मोर्डनाइज्डका प्रमोद थापा द्वितिय र अक्सफोर्डका सफल गुरुङले तृतिय स्थान प्राप्त गरेका छन् । त्यसै गरी छात्र ८०० मिटर दौडमा एल.पि देवकोटा मेमोरियलकी छात्रा मेनुका अधिकारी प्रथम, ज्ञान ज्योती मावीकी पल्लबी नेपाली द्वितिय र चिल्ड्रेन एकेडेमीकी रिती बसेलले तृतिय स्थान हासिल गरेकी छन् ।

‘एन प्यावसन कास्कीको मान्यता–विद्यालयमा खेलकुदको अपरिहार्यता’ भन्ने मुल नाराका साथ सुरु भएको खेलकुद महोत्सवमा कास्कीका ४६ विद्यालयका ७ हजार विद्यार्थीहरुको सहभागिता रहेको कास्की प्यावसनका सचिव मानकाजी गुरुङले जानकारी दिएका छिन् ।  प्रतियोगितामा छात्रतर्फ फुटबल, छात्र÷छात्रातर्फ भलिबल, बास्केटवल, व्याडमिन्टन, टेवुल टेनिस र एथलेटिक्सका खेलहरु सञ्चालन भइरहेका छन् । प्रतियोगितामा कक्षा १ देखि १० कक्षा सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएको उक्त प्रतियोगिता करिव २५ हजारले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २०, २०७९  १९:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी बुधबार, साउन ८, २०८२
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि
ज्ञान निकेतन, ग्रिनलन्स र बौद्ध चिल्ड्रन हेभनलाई उपाधि शुक्रबार, साउन ३, २०८२
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता
काठमाडौं जेभियर पब्लिक बास्केटबल मंगलबारदेखि, ६४ टिमको सहभागिता सोमबार, असार ३०, २०८२
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त बिहीबार, असार १९, २०८२
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई
हाइसेन्स नेपाल सायम फुट्सलको उपाधि किङस कलेजलाई मंगलबार, असार १७, २०८२
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान
लालीगुराँस एकेडेमीद्वारा खेलाडी र प्रशिक्षक सम्मान मंगलबार, असार १७, २०८२
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप बुधबार, असार ११, २०८२
Navodit College Navodit College
ताजा समाचार
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी खेलकुद मञ्‍च
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि खेलकुद मञ्‍च
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध खेलकुद मञ्‍च
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने खेलकुद मञ्‍च
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने आइतबार, साउन १२, २०८२
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध आइतबार, साउन १२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्