Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • कतार विश्वकपमा आज उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै
कतार विश्वकपमा आज उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्दै
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-9-3
Chelsea World School Chelsea World School

काठमाडौं । कतारमा जारी २२ औँ संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा आज आइतबार अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । तेस्रो पटक च्याम्पियन बन्ने लक्ष्यसहित आज अर्जेन्टिना र साविक विजेता फ्रान्स प्रतिस्पर्धा गर्दैछन् । खेल लुसेल आइकोनिक रगंशालामा नेपाली समयअनुसार बेलुकी ८:४५ बजे सुरु हुनेछ ।

विश्व फुटबलका दुई सुपरस्टारबीचको भिडन्त हुने भएकाले पनि विश्वकप फुटबलको फाइनलमा रोमाञ्चकता थपिएको छ । के दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाका लिओनल मेसीले विश्वकपको अन्तिम खेलमा उपाधि जित्न सफल होलान् ? कि युरोपियन राष्ट्र फ्रान्सका २३ वर्षीय किलिएन एमबाप्पेले लगातार दोस्रो पटक विश्वकप जित्लान् ।

उनीहरू दुवै जारी कतार विश्वकपको गोल्डेन बुटका दाबेदार हुन् । एम्बापेले पाँच खेलमा पाँच गोल गर्नुका साथै दुई असिस्ट पनि गरेका छन् । मेस्सीले पाँच खेलमा पाँच गोल र तीन असिस्ट गरेका छन् । यस्तै, ओलिभर जेरुड र जुलियन अल्भारेज पनि दाबेदारको सूचीमा रहेका छन् । उनीहरु दुबैले समान ४ गोल गरेका छन् ।

३५ वर्षीय मेस्सीले विश्वको सबैभन्दा उत्कृष्ट खेलाडीलाई दिइने बालोन डी’अर अवार्ड कीर्तिमानी सातपटक जितिसकेका छन् । तर, अन्तर्राष्ट्रिय फुटबलको सबैभन्दा ठूलो विश्वकपको उपाधि अहिलेसम्म जित्न सकेका छैनन् । अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएमा मेस्सी सबैभन्दा सफल खेलाडी बन्नेछन् ।

दुबै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । सन् १९९८ र २०१८ मा विश्वविजेता बनेको फ्रान्स यसपटक उपाधि रक्षा गर्ने जोडमा छ । सन् १९७८ र १९८६ मा विश्वविजेता बनेको अर्जेन्टिना यसपटक उपाधि रक्षा गर्ने एक खेल मात्र टाढा छ ।

फ्रान्स र अर्जेन्टिनाबीच यसअघि १२ पटक प्रतिस्पर्धा भएको छ, जहाँ अर्जेन्टिना फ्रान्समाथि हाबी भएको छ । अर्जेन्टिनाले १२ मध्ये ६ खेलमा जित निकाल्दा तीन खेलमा हार बेहोरेको छ । बाँकी तीन खेल भने बराबरीमा सकिएको छ । फिफा विश्वकपमा भने यी दुई राष्ट्रले तीन पटक एकार्काको सामना गर्दा अर्जेन्टिनाले दुई र फ्रान्सले एकपटक जित हात पारेको छ ।

जारी विश्वकपमा अर्जेन्टिनाले समूहको पहिलो खेलमा साउदी अरेबियासँग २–१ को अप्रत्यासित हार बेहोर्‍यको उसले दोस्रो खेलमा पोल्याण्ड र तेस्रो खेलमा मेक्सिकोलाई समान २–० गोल अन्तरले हरायो । अन्तिम १६ मा अस्ट्रेलियालाई २–१ ले हराउँदै क्वार्टरफाइनल पुगेको अर्जेन्टिनाले अन्तिम ८ मा नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा ४–३ ले हरायो । त्यसपछि सेमिफाइनलमा क्रोएसियालाई ३–० हराउँदै अर्जेन्टिनाले ८ वर्षपछि फाइनलको यात्रा तय गर्न सफल भयो ।

त्यस्तै, फ्रान्सले समूहको पहिलो खेलमा अस्ट्रेलियालाई ४–१ ले हराउँदै उत्कृष्ट सुरुवात गर्‍यो । दोस्रो खेलमा डेनमार्कलाई २–१ ले हराएको उसले समूह चरणको अन्तिम खेलमा भने ट्युनिसियासँग १–० को अप्रत्यासित हारको सामना गर्न पुग्यो । अन्तिम १६ मा पोल्यान्डमाथि ३–१ को जित त्यसपछि क्वार्टरफाइनलमा इंल्याण्डलाई २–१ ले हराउँदै र सेमिफाइनलमा मोरक्कोलाई २–० ले हराउँदै फ्रान्सले फाइनलमा स्थान बनाउन सफल भयो ।


प्रकाशित मिति: आइतबार, पुस ३, २०७९  १५:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
Navodit College Navodit College
ताजा समाचार
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै  खेलकुद मञ्‍च
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी खेलकुद मञ्‍च
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि खेलकुद मञ्‍च
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध
टेनिस नेतृत्वमा मनोहरदास मुल निर्विरोध खेलकुद मञ्‍च
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने
एसियाली पारा तेक्वान्दो टोलीको बिदाइ, साउन १६ गते प्रतिस्पर्धा गर्ने खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
लुम्बिनी लायन्सद्वारा नयाँ लोगो सार्वजनिक
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्