Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
विश्वकप फुटबलमा फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-9-4
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । कतारमा सम्पन्न २२ औँ संस्करणको फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको छ । लुसैल रंगशालामा आइतबार राति भएको फाइनल खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो ।

खेलको पहिलो हाफमा २–० ले अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने २ गोल खान पुग्यो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुवै टोलीले एक/एक गोल थपेपछि खेल ३–३ को बराबरी भएको थियो ।

अतिरिक्त समयमा पनि बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो । पेनाल्टीमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी, पाउलो डिबाला, लिजाड्रो पाराडेज र गोन्जालो मोन्सियलले गोल गरे । फ्रान्सका केलियन एमबाप्पे र कोलो मुआनीले गोल गरेपनि आर्लियन चुवामेनीको प्रहार बाहिरिएको थियो । किङ्स्ले कोमनको बल अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनजले बचाएका थिए । प्रतियोगिताको उत्कृष्ट गोलरक्षकलाई प्रदान गरिने अवार्ड मार्टिनेजले पहिलो विश्वकप सहभागितामै जित्न सफल भएका थिए ।

त्यसअघि, खेलको २३ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । फ्रान्सका डेम्बेलेले डिमारियालाई डिबक्समा लडाएपछि रेफ्रीले अर्जेन्टिनालाई पेनाल्टीको अवसर दिएका थिए । खेलको ३६ औँ मिनेटमा एञ्जल डि मारियाको गोलमा अर्जेन्टिनाले फ्रान्सविरुद्ध अग्रता दोब्बर पारेको थियो ।

खेलको ८० औँ मिनेटमा केलियन एम्बाप्पेले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई २–१ को अवस्थामा ल्याए । अर्जेन्टिनाका निकोलस ओटामेन्डीले फ्रान्सका रान्डल कोलो मुअनीलाई फाउल गरेपछि फ्रान्सले पनाल्टी पाएको थियो जसमा एमबाप्पेले कुनै गल्ती गरेनन् । त्यसको १ मिनेटमा नै एम्बापेले व्यक्तिगत दोस्रो उत्कृष्ट गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

अतिरिक्त समयको १०९ औँ मिनेटमा अर्जेन्टिनाका कप्तान मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई ३–२ को अवस्थामा ल्याए । तर, ११८ औँ मिनेटमा पेनाल्टीमा एम्बाप्पेले ह्याट्रिक गर्दै फ्रान्सलाई पुनः ३-३ गोलको बराबरीमा ल्याएका थिए । अर्जेन्टिनाका गोन्जालो मोन्सियलको पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल भएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । अर्जेन्टिनाले अग्रता जोगाउन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाको यो तेश्रो उपाधि हो । अर्जेन्टिनाले यसअघि १९७८ मा नेदरल्याण्डस्लाई तथा १९८६ मा जर्मनीलाई हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको थियो ।

यता उपाधि रक्षा गर्ने होडमा केलियन एमबाप्पेले ह्याट्रिक गरे पनि साविक विजेता फ्रान्सले भने तेस्रो पटक विश्वकपको उपाधि उचाल्ने सुवर्ण मौका गुमायो । फ्रान्सले यसअघि सन् १९९८ मा ब्राजिललाई हराउँदै पहिलो पटक विश्वकपको उपाधि उचालेको थियो । २०१८ मा क्रोएसियालाई हराउँदै फ्रान्स दोस्रो पटक विश्वविजेता बनेको थियो ।

कतार विश्वकपमा फ्रान्सका फरवार्ड किलीयन एमबाप्पेले गोल्डेन बुट जितेका छन् । प्रतियोगिताको ७ खेलमा ८ गोल दुई असिस्टका साथ एमबाप्पे सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भएका हुन् । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा अर्जेन्टिनाका कप्तान लिओनेल मेस्सी रहे । उनले प्रतियोगिताको ७ खेलमा ७ गोलका साथ ३ असिस्ट पनि दिएका थिए ।


प्रकाशित मिति: सोमबार, पुस ४, २०७९  ०३:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
Navodit College Navodit College
ताजा समाचार
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा
न्यु एरा र एक्सेल्सियर सेमिफाइनलमा खेलकुद मञ्‍च
बक्सर चन्द्र सम्मानित
बक्सर चन्द्र सम्मानित खेलकुद मञ्‍च
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन
नेपाल राफ्टिङ एण्ड कायक क्लब फिस्लिङ ‘ए’ प्रथम, कायकमा विजय माझी च्याम्पियन खेलकुद मञ्‍च
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
समृद्धिलाई डिएभी फुटसल उपाधि
समृद्धिलाई डिएभी फुटसल उपाधि
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा मंगलबार, माघ २१, २०८२
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा मंगलबार, माघ २१, २०८२
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्