Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • विधान र पविनको जोडीलाई उपाधी
विधान र पविनको जोडीलाई उपाधी
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-10-4
Chelsea World School Chelsea World School

काठमाडौं । नखिपोट युथ क्लब ब्याडमिन्टन सर्कलको आयोजनमा भईरहेको तेश्रो यलम्बर कप तथा प्रथम राष्ट्रब्यापी यलम्बर भेट्रान ब्याडमिन्टन च्याम्पियनसिपमा कास्कीका विधान अधिकारी र आर्मीका पविन लिनथेपले पुरुष युगल (शिर्ष २० बरियता बाहेक) को उपाधी उचालेका छन् ।

अधिकारी र लिनथेको जोडीले नेपाल पुलिस क्लबका गौरव दाहाल र अनिष श्रेष्ठको जोडीलाई २१–१९, २१–१३ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । तेश्रो स्थानमा नखिपोट युथ क्लबका एशिया जवेगु र दिवश शंकरको जोडी तथा न्यु बि.एस. का निश्चल खत्री र श्रीजल पोखरेल रहे । बिजयीले नगद ५० हजार, उपबिजयीले नगद २५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

च्याम्पियनसिपको मुख्य आकर्षण ५५ बर्ष माथिको डबल्समा ललितपुरका सुरेश बस्नेत र इमाडोल ब्याडमिन्टन स्पोर्टस् क्लबका दिल बहादुर कदङ्गवाको जोडीले जित हात पारे । सुरेश र दिलको जोडीले नखिपोट युथ क्लबका पुर्ण बुढाथोकी र कुमार राईको जोडीलाई २–१ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सुरेश र दिलको जोडीले १९–२१, २१–१७, २१–८ ले बिजय भएका हुन् ।

एपिएफका बलराम लामिछाने र प्रेम कुमार श्रेष्ठको जोडी र किर्तिपुरका पुर्ण चन्द्र जोशी र राजु महर्जनको जोडी संयुक्त तेश्रो भए । बिजयीले नगद ३० हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

यलेदोङ ५०८३ को अवसरमा आयोजित च्याम्पियनसिको महिला एकल (२० बरियता देखि बाहेक) मा मेची ब्याडमिन्टन क्लबकी अञ्जना राईले उपाधी उचालिन । राईले सेनाकी रिहाना शेरचनलाई २०–२२, २१–१७, २१–१४ ले पराजित गर्दै महिला एकल उपाधी जितेकी हुन् । तेश्रो स्थानमा स्पोर्टस् हवकी बविता पुरी र पुष्पा शाही रहे । बिजयीले नगद २५ हजार, उपबिजयीले नगद १५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

४५ बर्ष माथी पुरुष डबल्सको स्पर्धामा कास्कीका राजेश गुरुङ र शम्भु कुमार श्रेष्ठको जोडीले बाजी मारे । राजेश र शम्भुको जोडीले पिस फिटनेश क्लबका पुर्ण हरि होना र संजय कपालीको जोडीलाई २१–१५, २१–१६ को सोझो सेटमा पराजित गर्दै उपाधी उचालेका हुन् । पिस फिटनेश क्लबका सुरेन्द्र कटुवाल र साजन न्यौपानेको जोडी तथा गठ्ठाघर स्पोर्टस्का डेन लामा र राकेश थापाको जोडी संयुक्त तेश्रो भए । बिजयीले नगद ३५ हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष एकल १९ बर्ष मुनी (उच्च २० बरियता बाहेक) को खेलमा एपिएफका क्षितिज खनालले जित हात पारे । खनालले सेनाका नरेन्द्र बमलाई २१–१४, १७–२१, २१–१३ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सेनाका डेविड थापा मगर र हिमाल चन्द संयुक्त तेश्रो भए । बिजयीले नगद २५ हजार, उपबिजयीले नगद १५ र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

पुरुष डबल्स ३५ बर्ष माथिको स्पर्धामा कास्कीका शम्भु श्रेष्ठ र पुलिसका बिष्णु कटुवालको जोडीले कास्कीका बिशाल खड्का र आर्मीका सुरोज महर्जनको जोडीलाई २१–१६, २१–१९ ले पराजित गर्दै उपाधी उचाले । दथुलका राजु बज्राचार्य र नखिपोटका राम राईको जोडी तथा ब्याडमिन्टन रिमिक्स क्लबका दिपन महर्जन र भुवन श्रेष्ठको जोडी संयुक्त तेश्रो भए । बिजयीले नगद ३५ हजार, उपबिजयीले नगद २० र तृतीयले नगद १०÷१० हजार सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरे ।

बिजयी खेलाडीहरुलाई पूर्व साँसद राजकाजी महर्जन, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका सचिव रामजी बहादुर श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्र कुमार राई, ब्याडमिन्टन संघका महासचिव विरेन्द्र श्रेष्ठ, सचिव नविन विक्रम शाह लगायतले पुरस्कार वितरण गरे ।

च्याम्पियनसिपमा पुरुष युगल (शिर्ष २० बरियता बाहेक), ५५ बर्ष माथिको भेट्रान पुरुष युगल, ४५ बर्ष माथी पुरुष युगल, ३५ बर्ष माथि पुरुष युगल, महिला एकल (शिर्ष २० बरियता बाहेक), १९ बर्ष मुनि (शिर्ष २० बरियता बाहेक) गरि कुल ६ इभेन्टसमा प्रतिस्पर्धा भएको थियो । च्याम्पियनसिपमा २६९ खेलाडीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, माघ ४, २०७९  २०:०१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान आइतबार, कात्तिक १७, २०८२
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै बुधबार, कात्तिक १३, २०८२
भूपेन्द्रलाई अमेरिकामा ३ पदक
भूपेन्द्रलाई अमेरिकामा ३ पदक सोमबार, कात्तिक ११, २०८२
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने
एसियाली युथ गेम्सका लागि जुडो टोली बहराइन जाने आइतबार, कात्तिक १०, २०८२
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने
भूपेन्द्रले विश्व मार्सल आर्ट्समा खेल्ने आइतबार, कात्तिक ३, २०८२
बक्सिङ महासंघको साधारण सभा सम्पन्न
बक्सिङ महासंघको साधारण सभा सम्पन्न शुक्रबार, कात्तिक १, २०८२
विश्व कराते छनोटमा नेपालका चार खेलाडी
विश्व कराते छनोटमा नेपालका चार खेलाडी बुधबार, असोज २९, २०८२
Navodit College Navodit College
ताजा समाचार
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित खेलकुद मञ्‍च
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान खेलकुद मञ्‍च
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त खेलकुद मञ्‍च
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल युएईसँग पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
सावित्राको दुई गोलमा नेपालसँग भारत पराजित
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
डीआरजे सुदूरपश्चिम रोयल्सको एपरेल पार्टनर
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
भूपेन्द्रलाई अमेरिकामा ३ पदक
भूपेन्द्रलाई अमेरिकामा ३ पदक
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
दिपेन्द्रको उत्कृष्टतामा यूएईमाथि नेपालको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित सोमबार, कात्तिक १८, २०८२
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान आइतबार, कात्तिक १७, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्