Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
WORLD CUP
  • Home
  • WORLD CUP
  • नयाँ इतिहास रच्ने दाउमा विश्वकप दाबेदार इंग्ल्याण्ड
नयाँ इतिहास रच्ने दाउमा विश्वकप दाबेदार इंग्ल्याण्ड
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, असार २१, २०७५
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडाैं, २१ असार -  विश्वकप २०१८ अन्तर्गत अन्तिम ८ का खेलहरू भाेलीबाट सुरू हुँदैछन् । अन्तिम ८ काे पहिलाे खेलमा दक्षिण अमेरीकि राष्ट्र उरूग्वेले युराेपेली राष्ट्र फ्रान्सकाे सामना गर्दैछ भने भोली नै हुने अर्काे खेलमा पनि दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले युराेपियन राष्ट्र बेल्जियमकाे सामना गर्दैछ ।

त्यसै गरी शनिबार हुने अन्तिम ८ का खेलहरूमा भने इग्ल्याण्ड र स्वीडेन तथा रूस र क्रोएसिया अामने सामने हुँदै छन् ।

विश्वकपका अन्तिम ८ मा भिड्ने हरेक राष्ट्रहरू छुट्टा छुट्टै इतिहास रच्ने दाउमा हुनेछन् । यसै गरी विश्वकपकाे दाबेदार मानिएको राष्ट्र इग्ल्याण्ड पनि अन्तिम ८ काे खेल जित्दै इतिहास रच्ने दाउमा नै रहेकाे छ ।

इंग्ल्याण्ड सन् १९६६ काे विश्वकप विजेता राष्ट्र हाे । सन् १९६६ मा विश्वकपकाे फाइनल खेल खेले पछि इङ्गल्याण्डले कुनै विश्वकपकाे फाइनल खेल्ने माैका पाएकाे छैन । यदि शनिबार उसले स्वीडेनलार्इ हराएर अन्तिम ४ मा स्थान बनाएकाे खण्डमा उसकाे भेट क्राेएसिया वा रसियासँग हुनेछ ।

तुलनात्मक रूपमा क्राेएसिया र रसियालार्इ इङ्गल्याण्ड भन्दा कमजाेर राष्ट्रका रूपमा हेरिन्छ । अन्तिम ४ मा इङ्गल्याण्डले क्राेएसिया र रसियाकाे खेलकाे विजेतालार्इ हराउन सके इङ्गल्याण्ड ५० वर्ष पछि फिफा विश्वकपकाे फाइनलमा पुग्ने छ । याे सफलता इंग्ल्याण्डका लागि अाँफैमा एउटा इतिहास हुनेछ ।

 


प्रकाशित मिति: बिहीबार, असार २१, २०७५  १२:०७
#EnglandFootball #NewHistory #HarryKane
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप WORLD CUP
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि
राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते भोलिदेखि 2079-5-23
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ
फिफा पूर्वअध्यक्ष ब्लाटर र उपाध्यक्ष प्लाटिनीलाई सफाइ 2079-3-24
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित
फर्नान्डिन्हो ब्राजिलियन क्लबमा अनुबन्धित 2079-3-14
लिभरपुलले जित्यो एफए कपको उपाधि
लिभरपुलले जित्यो एफए कपको उपाधि 2079-02-1
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन
४६ वर्षीय विश्वकप विजेता साइमन्डको निधन 2079-02-1
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान
टोकियो ओलम्पिक : सुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान 2078-4-9
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक
टोकियो ओलम्पिकः दक्षिण एसियाका २० राष्ट्रले जिते पदक 2078-4-9
Navodit College Navodit College
ताजा समाचार
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने
जयबागेश्वरीमा वडा अध्यक्ष तेक्वान्दो शनिबार हुने खेलकुद मञ्‍च
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा
मार्वलस र भीएस निकेतन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा खेलकुद मञ्‍च
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता खेलकुद मञ्‍च
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
ब्याडमिन्टनमा हिमरश्मि र एथलेटिक्समा कौशल टिम च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
विपुल र अर्सना मेयर कप टेबलटेनिसमा च्याम्पियन
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
ओप्स खेलकुद महोत्सव : न्यु एरा र न्युटनलाई उपाधि
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तारकेश्वोर नगरपालिकाद्वारा खेलाडी सम्मानित
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
तेक्वान्दो लिगमा ढल्को टिम च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता
केएमसी बास्केटबलमा चाँदबागलाई सफलता सोमबार, पुस २८, २०८२
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा
यलम्बर कप राष्ट्रिय खुला ब्याडमिन्टन माघमा सोमबार, पुस २८, २०८२
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा
महिला टि-२० विश्वकप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्नेलाई अमरावती बुटिक होटल को नगद पुरस्कार घोषणा सोमबार, पुस २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्