Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • एलआरआई बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न
एलआरआई बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2079-10-23
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । एलआरआई स्कुलको आयोजनामा नवौं एलआरआई अन्तरविद्यालय स्तरीय बास्केटबल तथा फुटसल फेस्ट सम्पन्न भएको छ । एलआरआई स्कुलको खेलमैदानमा भएको उक्त कार्यक्रममा काठमाडौं उपत्यकाका ट्रिनिटी, ग्लोबल कलेज, हिमालयन ह्वाइट हाउस, सीसीआरसी, गोल्डेन गेट कलेज सहभागी थिए ।

त्यस्तै डीएभी, बर्नहार्ट, ट्रिटन, ग्यालेक्सी, सामाखुसी विद्यालय, केसीसीएस, पुष्प सदन, नभोदित, ओमेगा, आईएमएस, न्यूजेनिथ, टाईंम्स, जनमैत्री एस. कलेज तथा आयोजक एलआरआइको सहभागिता थियो ।

लिग र नकआउट प्रणालीमा सञ्चालन भएको प्रतियोगितमा बास्केटबलतर्फ १६ र फुटबलतर्फ १० टोलीको सहभागिता रहेको थियो । बास्केटबलतर्फ फाइनलमा टाइम्स र सीसीआरसी कलेज भिड्दा टाइम्स कलेज विजयी भएको थियो । फाइनल खेलमा टाइम्सले सिसिआरसिलाई ७६–५२ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो ।

फुटबलतर्फ हिमालयन ह्वाइटहाउस कलेज र काठमाडौं कलेज अफ सेन्ट्रल स्टेट (केसीसीएस) भिड्दा हिमालयन ह्वाइटहाउसले उपाधि चुमेको थियो । फाइनल खेलमा ह्वाइट हाउस कलेजले केसिसिएसलाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको थियो ।

कार्यक्रमका  प्रमुख अतिथि  नागार्जुन नगरपालिकाका उप–प्रमुख सुशिला अधिकारीले विजेताहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र, नगद पुरस्कार प्रदान गरिएको थियो भने सहभागी विद्यालयलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

व्यस्त शैक्षिक क्यालेण्डरका बावजुद सद्भाव, मित्रता र भाइचाराको उद्देश्यले आयोजना गरिएको प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई एलआरआईका प्रिन्सिपल डा. देवकान्त जोशीले धन्यवाद व्यक्त गरेका थिए ।


प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १८:०२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
अन्भी शाही सम्मानित
अन्भी शाही सम्मानित शुक्रबार, फागुन ८, २०८२
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा
लोयल्टी र फेरिल्यान्ड क्वाटरफाइनलमा मंगलबार, फागुन ५, २०८२
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी आइतबार, फागुन ३, २०८२
अर्किड कपमा ग्रिनविच विजयी
अर्किड कपमा ग्रिनविच विजयी शनिबार, फागुन २, २०८२
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन
छात्र बास्केटबलमा मिल्सबेरी च्याम्पियन शुक्रबार, फागुन १, २०८२
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान बिहीबार, माघ ३०, २०८२
लालीगुराँस र सत्य साइलाई उपाधि
लालीगुराँस र सत्य साइलाई उपाधि बुधबार, माघ २९, २०८२
Navodit College Navodit College
ताजा समाचार
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि
सान्टा जेभियरलाई हिमालयन डुओ चेसको उपाधि खेलकुद मञ्‍च
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि खेलकुद मञ्‍च
टेनिस खेलाडी छनोट
टेनिस खेलाडी छनोट खेलकुद मञ्‍च
विद्यावाणी र एकलब्य फाइनलमा
विद्यावाणी र एकलब्य फाइनलमा खेलकुद मञ्‍च
अन्भी शाही सम्मानित
अन्भी शाही सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
गण्डकीको दोहोरो जित
गण्डकीको दोहोरो जित
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
लिटिल एन्जल्सलाई लोयल्टी कप
लिटिल एन्जल्सलाई लोयल्टी कप शुक्रबार, फागुन ८, २०८२
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण
नेपालकी दिलिका भ्लोनलाई स्वर्ण शुक्रबार, फागुन ८, २०८२
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि
सुदूरपश्चिमलाई दोश्रो राष्ट्रिय हक्कीको उपाधि शनिबार, फागुन ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्