Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • राखेपद्वारा एक करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण
राखेपद्वारा एक करोड ४२ लाख २० हजार नगद पुरस्कार वितरण
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-1-21
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेताले पाउनु पर्ने नगद पुरस्कार वापत हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ सम्बन्धित खेलाडीको खातामा पठाइ सकेको छ । ८ सय ४० स्वर्णका लागि जम्मा १ करोड ५६ लाख ४० हजार रुपैयाँ दिनु पर्नेमा हालसम्म ७ सय ६४ स्वर्ण पदकका लागि हालसम्म १ करोड ४२ लाख २० हजार रुपैयाँ खेलाडीकै खातामा पठाइएको हो ।

राखेपअन्तर्गत आर्थिक प्रशासन शाखाका अनुसार ७६ स्वर्णका लागि १४ लाख २० हजार रुपैयाँ वितरण गर्न बाँकी छ । खेलाडीको खाता यकिन गर्न कठिनाइ भएकोले पुरस्कार रकम निकासामा समस्या भएको हो ।

हालसम्म नगद पुरस्कार प्राप्त गर्न असमर्थ खेलाडीले आर्थिक प्रशासन शाखाको ०१–५३५०८८७ वा ९८४४३९६८८५ मा सम्पर्क गरी बुझ्न सकिने छ । नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत स्पर्धाका स्वर्णधारीलाई २५ हजार तथा समूहगत स्पर्धामा स्वर्ण जित्नेलाई १५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरिएको थियो ।

पुरस्कार रकम प्राप्त नगर्ने खेलाडीको विवरण :

खेलाडीको नाम खेल टिम :

१. रोशन मगर आईटीएफ तेक्वान्दो कोशी प्रदेश
२. कोपिला लिम्बू कराते बागमती प्रदेश
३. सन्तोष श्रेष्ठ कराते नेपाल प्रहरी
४. हिमाली थापा हक्की नेपाली सेना
५. सोफिया चन्द फेन्सिङ बागमती प्रदेश
६. प्रक्षिता विक सेपाकताक्रो नेपाली सेना
७. तेन्जिङ नाम्डोल रायन गुरुङ पौडी एपीएफ
८. पुनम गुरुङ (जाग्रिती गुरुङ) आर्चरी गण्डकी प्रदेश
९. आशिष थापा मगर एथलेटिक्स गण्डकी प्रदेश
१०. अवतार श्रेष्ठ शारीरिक सुगठन कोशी प्रदेश
११. दिपक सुनुवार बक्सिङ गण्डकी प्रदेश
१२. धनी राना मगर फुल कन्ट्याक्ट कराते गण्डकी प्रदेश
१३. सन्तोष श्रेष्ठ ह्यान्डबल गण्डकी प्रदेश
१४. निशा बोहरा कबड्डी नेपाली सेना
१५. सरस्वती कठायत खो खो नेपाली सेना
१६. सुनिलकुमार थापा मगर पौडी नेपाल प्रहरी
१७. सकरशनाबहादुर राघुवंशी पौडी नेपाल प्रहरी
१८. सुवास उपाध्याय भारोत्तोलन सुदूरपश्चिम प्रदेश
१९. अम्रेशकुमार यादव कुस्ती मधेश प्रदेश
२०. लेखमान गुरुङ बास्केटबल गण्डकी प्रदेश
२१. सुशिल गुरुङ बास्केटबल एपीएफ
२२. रेगिशा गेमोसु जिम्न्याष्टिक बागमती प्रदेश
२३. डायना ओझा कराते एपीएफ
२४. सिक्का सुवाल श्रेष्ठ र वियंका राई टेबलटेनिस एपीएफ
२५. हेमन्त पाल भारोत्तोलन सुदूरपश्चिम प्रदेश
२६. प्रदीप लामा फुटबल एपीएफ
२७. इन्दिरा पौडेल फेन्सिङ नेपाली सेना
२८. सुस्मिता तामाङ आईटीएफ तेक्वान्दो बागमती प्रदेश
२९. सुरज थापा प्याराग्लाइडिङ नेपाली सेना
३०. लक्ष्मी जिसी रग्बी नेपाली सेना
३१. समृद्धि महर्जन सफ्ट टेनिस एपीएफ
३२. ख्यामबहादुर क्षेत्री आर्चरी गण्डकी प्रदेश
३३. बासु गुरुङ ह्यान्डबल गण्डकी प्रदेश
३४. रोमन राना हक्की नेपाली सेना
३५. नारायण गौतम फेन्सिङ बागमती प्रदेश
३६. टासी छिरिङ गोल्फ बागमती प्रदेश
३७. अनिल चौधरी कराते एपीएफ
३८. श्यान्टु श्रेष्ठ टेबलटेनिस नेपाल प्रहरी
३९. राजु नगरकोटी फुटबल एपीएफ
४०. अशिम शेरचन आर्चरी गण्डकी प्रदेश
४१. चित्रबहादुर ओली एथलेटिक्स नेपाली सेना
४२. प्रमिला गुरुङ आईटीएफ तेक्वान्दो बागमती प्रदेश
४३. मनमति धामी खो खो नेपाली सेना
४४. पूजा ओड खो खो नेपाली सेना
४५. रचना श्रेष्ठ कुस्ती नेपाली सेना
४६. राजु पुन आर्चरी गण्डकी प्रदेश
४७. पुष्कल छन्त्याल बास्केटबल गण्डकी प्रदेश
४८. अभिषेक डिम्डुङ (रामबहादुर डिम्डुङ) फुल कन्ट्याक्ट कराते गण्डकी प्रदेश
४९. चन्चला दनुवार कराते नेपाल प्रहरी
५० विकास विक खो खो लुम्बिनी प्रदेश
५१. विकरलसिंह रत्गैया खो खो लुम्बिनी प्रदेश
५२. विष्णु विक खो खो लुम्बिनी प्रदेश
५३. विष्णु थारु खो खो लुम्बिनी प्रदेश
५४. इश्वर थारु खो खो लुम्बिनी प्रदेश
५५. रोहितकुमार वर्मा खो खो लुम्बिनी प्रदेश
५६. विशाल थारु खो खो लुम्बिनी प्रदेश
५७. अन्जली थापा खो खो नेपाली सेना
५८. दिलिप थापा मगर पौडी नेपाली सेना
५९. युवराज लामा आर्चरी गण्डकी प्रदेश
६०. कुशल गुरुङ ह्यान्डबल गण्डकी प्रदेश
६१. मन्जु विक फुल कन्ट्याक्ट कराते नेपाली सेना


प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १८:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु
हाइ लेभल स्पोर्ट्स सेमिनार सुरु बिहीबार, वैशाख ३, २०८३
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा
सातदोबाटोस्थित पौडी पोखरी सञ्चालनमा बुधबार, वैशाख २, २०८३
क्लाइम्बिङ टोली चीन जाने
क्लाइम्बिङ टोली चीन जाने शुक्रबार, चैत २०, २०८२
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल मंगलबार, चैत १७, २०८२
पौडी पोखरीको निरीक्षण
पौडी पोखरीको निरीक्षण बुधबार, चैत ४, २०८२
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न
‘वुमन इन स्पोर्ट्स कन्क्लेभ’ सम्पन्न आइतबार, चैत १, २०८२
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्