Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा
एचएचसीए र भ्याली पब्लिक सेमिफाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-1-31
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । एचएचसीए र भ्याली पब्लिक छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

एचएचसीले लालीगुराँस नेसनल एकेडेमी (एलएनए) लाई १६–१२ ले पराजित गर्‍यो । एचएचसीएकी पेमा लामाले ७ अंक योगदान गरिन् । अनिता गुरुङको ९ अंक सहयोगमा भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई २६–१५ ले हरायो ।

सिनियर गल्र्समै पृथ्वीले आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई १६–१३ तथा फेरिल्यान्डले नेपाल मोडेललाई १५–१० ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । पृथ्वीकी बविता घिमिरेले ८ तथा फेरिल्यान्डकी कृपा न्यौपानेले ६ स्कोर गरे ।

जुनियर ब्वाइजमा बीएनएले सिद्धार्थ मोडेललाई १९–१५, एन्जल्स हार्टले फेरिल्यान्डलाई १५–१२, गोल्डेनपिकले ओडिसी इन्टरनेसनल एकेडेमीलाई १८–१२ र स्किब्सले इडेन ब्रिज एकेडेमी (इबीए) लाई १७–११ ले पन्छ्याउदै सेमिफाइनल यात्रा तय गरे । बीएनएका सुशान्त मगरले ९, एन्जल्स हार्टका रुपेश पौडेलले ७, गोल्डेनपिकका अमन गुरुङले ९ र स्किब्सका सोहन ठकुरीले ८ अंक बटुले ।

सिनियर ब्वाइजको थ्री बाइ थ्रीमा ग्रिनल्यान्डले गोल्डेनपिकलाई २१–१३, भ्याली पब्लिकले ओडिसीलाई ९–६, एचएचसीएले पृथ्वीलाई ११–७ र इबीएले बीएनएलाई ११–८ ले निराश पार्दै सेमिफाइनलमा स्थान पक्का गरे ।


प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १६:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न सोमबार, पुस १४, २०८२
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी शुक्रबार, पुस ११, २०८२
तेस्रो थन्डर बोल्ट्स कप: टेनिसमा जेम्सको वर्चस्व
तेस्रो थन्डर बोल्ट्स कप: टेनिसमा जेम्सको वर्चस्व मंगलबार, पुस ८, २०८२
फुटसलमा ब्लु वर्ड कलेज च्याम्पियन
फुटसलमा ब्लु वर्ड कलेज च्याम्पियन सोमबार, पुस ७, २०८२
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन सोमबार, पुस ७, २०८२
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन आइतबार, पुस ६, २०८२
मातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा
मातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा शनिबार, पुस ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
अभिलाषा मुख्य ‘ड्र’ मा प्रवेश
अभिलाषा मुख्य ‘ड्र’ मा प्रवेश खेलकुद मञ्‍च
अल्ट्रा-ट्रेल धावक दावा सम्मानित
अल्ट्रा-ट्रेल धावक दावा सम्मानित खेलकुद मञ्‍च
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न खेलकुद मञ्‍च
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न खेलकुद मञ्‍च
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आर्मीलाई लिनिङ बास्केटबल उपाधि
आर्मीलाई लिनिङ बास्केटबल उपाधि आइतबार, पुस १३, २०८२
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स आइतबार, पुस १३, २०८२
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित आइतबार, पुस १३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्