Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
अन्तर्राष्ट्रिय
  • Home
  • अन्तर्राष्ट्रिय
  • गुजरातलाई हराउँदै चेन्नई पाँचौं पटक आइपिएल च्याम्पियन
गुजरातलाई हराउँदै चेन्नई पाँचौं पटक आइपिएल च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-16
Chelsea World School Chelsea World School

काठमाडौं । साबिक विजेता गुजरातलाई हराउँदै चेन्नई सुपर किंग्सले १६ औँ संस्करणको इन्डियन प्रिमियर लिग आईपीएलको उपाधि जितेको छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा सोमबार सम्पन्न फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिमा पाँच विकेटले पराजित गर्दै चेन्नईले उपाधि जितेको हो ।

योसँगै चेन्नईले मुम्बई इन्डियन्सले सर्वाधिक पाँच पटक उपाधी जितेर बनाएको कीर्तिमान बराबरी गरेको छ । यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा चेन्नईले उपाधि जितेको थियो । सन् २००८, २०१२, २०१३, २०१५, २०१९ मा चेन्नई उपविजेता बनेको थियो । सन् २०१६ र २०१७ मा चेन्नई टिम नै निलम्बित भयो ।

वर्षाले प्रभावित खेलमा गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १४ रनको विशाल योगफल खडा गरेको थियो । दोस्रो इनिङको तीन बलको खेल हुँदा वर्षा भएपछि खेल लामो समय रोकिएको थियो । वर्षाका कारण खेल अवरुद्ध बनेपछि चेन्नाईले १५ ओभरमा १७१ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो ।

रोमाञ्चक प्रतिस्पर्धामा जितको लागि १ सय ७१ रनको विशाल विजयी लक्ष्य पछ्याएको चेन्नईले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । चेन्नईलाई जितको लागि अन्तिम दुई बलमा १० रन चाहिँदा रविन्द्र जडेजाले पाँचौ बलमा सानदार छक्का र छैटौं बलमा चौका प्रहार गर्दै सनसनीपूर्ण जित दिलाएका थिए ।

रविन्द्र जडेजाले ६ बलमा १ चौका र १ छक्कासहित अविजित १५ रन बनाएका थिए । शिव दुबे २१ बलमा दुई छक्कासहित ३२ रनमा अविजित रहेका थिए । चेन्नईलाई ओपनर ऋतुराज गायकवाड र डेभन कन्वेले ६.३ ओभरमा ७४ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

डेभन कन्वे २५ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४७ रनमा र गायकवाड १६ बलमा ३ चौका र १ छक्कासहित २६ रनमा आउट भएका थिए । यस्तै, अजिंक्य रहाणे १३ बलमा २ चौका र २ छक्कासहित २७ रन र अम्बाती रायडू ८ बलमा १ चौका र २ छक्कासहित १९ रनमा आउट भएका थिए ।

टोलीलाई जितको लागि १४ बलमा २२ रन चाहिँएको अवस्थामा क्रिजमा आएका कप्तान महेन्द्र सिंह धोनी पहिलो बलमै क्याच आउट भएका थिए । गुजरातका लागि मोहित शर्माले सर्वाधिक ३ विकेट तथा नूर अहमदले २ विकेट लिएका थिए ।

त्यसअघि, घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । घरेलु टोली गुजरातलाई विशाल योगफलमा पुर्याउन युवा ब्याटर साई सुदर्शनले ४७ बलमा ८ चौका र ६ छक्कासहित सर्वाधिक ९६ रनको सानदार इनिङ खेलेका थिए ।

यस्तै, ऋद्धिमान साहले ३९ बलमा ५ चौका र १ छक्काको सहयोगमा ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । शुभमन गिलले २० बलमा ७ चौकासहित ३९ रन तथा कप्तान हार्दिक पाण्ड्याले १२ बलमा २ छक्कासहित अविजित २१ रन जोडेका थिए । चेन्नईका लागि मथीशा पाथिरानाले २ विकेट, रवीन्द्र जडेजा र दीपक चाहरले समान १/१ विकेट लिएका थिए ।

चेन्नईले पहिलो क्वालिफायरमा गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । गुजरातले दोस्रो क्वालिफायरमा मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो । उपाधिसँगै चेन्नईले २० करोड भारु पुरस्कार जितेको छ । यस्तै, उपविजेता गुजरातले १३ करोड भारुमा चित्त बुझाएको छ ।


प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  ०६:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप अन्तर्राष्ट्रिय
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड बुधबार, साउन ८, २०८२
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन
दुर्घटनाबाट पोर्चुगिज फुटबल खेलाडी डिएगो जोटासहित दुई जनाको निधन बिहीबार, असार १९, २०८२
भूपेन्द्रलाई अमेरिकामा दुई पदक
भूपेन्द्रलाई अमेरिकामा दुई पदक सोमबार, कात्तिक २६, २०८१
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ
मेरो ओलम्पिक यात्रा संस्मरण -तेजबहादुर गुरुङ बिहीबार, असोज १०, २०८१
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न
अन्टिएफको १०औँ बार्षिकोत्सव क्यालिफोर्नियामा सम्पन्न बुधबार, असोज २, २०८१
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित
स्यान्टु पेरिस ओलम्पिकको प्रारम्भिक चरणमै पराजित शनिबार, साउन १२, २०८१
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि
नेपाललाई थ्री बाइ थ्री बास्केटबलको उपाधि मंगलबार, वैशाख १८, २०८१
Navodit College Navodit College
ताजा समाचार
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने
२२औँ पल्सर स्पोर्ट्स अवार्ड भदौको अन्तिम साता पोखरामा हुने खेलकुद मञ्‍च
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी खेलकुद मञ्‍च
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने
भदौं १ देखि स्टयाग गोल्बल च्याम्पियन्स लिग-सिजन थ्री हुने खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
विश्व एक्वेटिक्समा चार पौडी खेलाडी
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
एसीसी यु–१६ क्रिकेट टोलीलाई राष्ट्रपतिको बधाई  
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक शुक्रबार, साउन १०, २०८२
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला शुक्रबार, साउन १०, २०८२
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम शुक्रबार, साउन १०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्