Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सुमितलाई एमेच्योर गल्फ उपाधि, सुवास एक स्ट्रोकले पराजित
सुमितलाई एमेच्योर गल्फ उपाधि, सुवास एक स्ट्रोकले पराजित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-17
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जितेका छन् । नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जितेका हुन् ।

गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अन्डर २ सय ३ को नतिजामा उपाधि जितेका हुन् । पहिलो दिनका लिडर सुबाशले २-अन्डर ७० को कार्डसहित समग्रमा १२-अन्डर २सय ४ सहित मात्र एक स्ट्रोकले पछि पर्दै दोस्रो भए । 

युवा गल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ३-अन्डर ६९को स्कोर बनाए । समग्रमा १०-अन्डर २ सय ६ सहित तेस्रो भए। भारतीय बरूण मुथाप्पाले आजइभन-पार ७२ मा खेल सकउँदा समग्रमा २-अन्डर २सय १४ सहित चौथोस्थानमा खेल सकाए । 

समग्रमा १-ओभर २ सय१७ सहित भुटानका उगेन दोर्जी र नेपालका टासी छिरिङ संयुक्त रुपमा पाँचौ भए । समग्रमा ३-ओभर २ सय१८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौं हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौं भए । उनले समग्रमा ३-ओभर २सय १८ स्कोर गरे । त्यसैगरी समग्रमा १०-ओभर २सय २६ सहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमैरसलिमले संयुक्त रुपमा १०औं स्थान बाँडे ।

दोस्रो दिनका लिडर भारतीय सुमितसँगअन्तिम १८ होलको सुरूवात गर्दा दुई स्ट्रोकको अग्रता थियो । सुमितले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए । पहिलो, तेस्रो र छैटौं होलमाएक-एक सट बचाए।तर दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बोगी खेपे । यो स्कोरमा सुमितलाई सुबाशले फ्रन्ट नाइनमा एक स्ट्रोकले पछि समेत पारेका थिए । तर यसपछि ब्याक नाइनमा सुमितले १२ औं,१३ औं, १४ औं र १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे । १७ औं र १८औं होलमा एक-एक सट खेर फाले। ब्याक नाइन २-अन्डर३४ मा पुरा गर्दै एक स्ट्रोकको जितका साथ च्याम्पियन बने । 

टिममा स्वर्ण जितिसकेका सुबाशले व्यक्तिगततर्फ पनि स्वर्ण जित्ने अपेक्षा गरिएको थियो । सोही अनुरूप फ्रन्टनाइन २-अन्डर ३४मा सकाए । चौथो,पाँचौ र छैटौं होलमा बर्डी प्रहार गरे भने सातौं होलमा एक सट खेर फाले । ब्याक नाइनमा सुबाशले लय गुमाए । १२औं होलमा एक सट बचाए तर १७ औं होलमा डबल बोगीको सामना गरे । यो नैहारको कारण बन्यो । यसपछि १८औं होलमा बर्डी प्रहार गरे र ब्याकनाइन इभन पार ३६मा सकाउँदै दोस्रो स्थानमा चित्त बुझाए । 

सदभावले फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे । पहिलो र तेस्रो होलमा बर्डी प्रहार गरेका उनले पाँचौं होलमा बोगी खेपे । तर ५-पारको सातौं होलमा इगलको सफलता प्राप्त गरे । यसपछि १५औं होलको बर्डी र १८औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए । 

महिलातर्फ कश्मीरा शाहले उपाधि जितिन् । आज ४-ओभर७६ को स्कोरमा उनले समग्रमा १८-ओभर २ सय ३४ सहित ५ स्ट्रोकको अग्रतामा उपाधि जितिन् । सुष्मा सिग्देल दोस्रो भईन् । ६-ओभर ७८सहित समग्रमा २३-ओभर २ सय ३९ को स्कोर गरिन् । २ सय ७२सहित आईन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन् । 

प्रतियोगिताको टिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानले कास्य पदक प्राप्त गर्यो । यो प्रतियोगितामा सुबाशले एक-एक स्वर्ण र रजत तथा सदभावले दुई रजत नेपाललाई दिलाए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्षटासी घले, उपाध्यक्षद्वय पवित्रकुमार कार्की र फुर्साङ लामाले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे । 

नेपालगल्फ संघ र नेपालटुरिजम बोर्डको सम्युक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका५१ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूदपरिषद्, वागमती प्रदेश खेलकूद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट रहोटल रोयल सिंगीको सहयोगरहेको थियो ।


प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  २३:०५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित आइतबार, पुस १३, २०८२
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स आइतबार, पुस १३, २०८२
आर्मीलाई लिनिङ बास्केटबल उपाधि
आर्मीलाई लिनिङ बास्केटबल उपाधि आइतबार, पुस १३, २०८२
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित
रग्बी संघको वार्षिकोत्सवमा झन्डै डेढ करोडको बजेट पारित शनिबार, पुस १२, २०८२
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन शनिबार, पुस १२, २०८२
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै शनिबार, पुस १२, २०८२
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा बिहीबार, पुस १०, २०८२
Navodit College Navodit College
ताजा समाचार
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न
रेडियन्ट रिडर्सको वार्षिक स्पोर्ट्स मिट सम्पन्न खेलकुद मञ्‍च
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न
नेपाल ओलम्पिक कमिटीको २१ औं साधारण सभा सम्पन्न खेलकुद मञ्‍च
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित खेलकुद मञ्‍च
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स खेलकुद मञ्‍च
आर्मीलाई लिनिङ बास्केटबल उपाधि
आर्मीलाई लिनिङ बास्केटबल उपाधि खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
राखेपको १२४औं बोर्ड बैठक सम्पन्न
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
जैसीदेवललाई ९ स्वर्णसहित ११ पदक
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई राखेपको बधाई
तेक्वान्दो टोली चीन जाँदै
तेक्वान्दो टोली चीन जाँदै
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
आर्मीलाई लिनिङ बास्केटबल उपाधि
आर्मीलाई लिनिङ बास्केटबल उपाधि आइतबार, पुस १३, २०८२
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स
एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड पुस २३ मा हुने, पावर्ड बाई यती एयरलाइन्स आइतबार, पुस १३, २०८२
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित
अनन्त शिक्षा सदनद्वारा रेनु सम्मानित आइतबार, पुस १३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्