Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
फुटबल
  • Home
  • फुटबल
  • जावलाखेलमाथि चर्च ब्वाइजको शानदार जित
जावलाखेलमाथि चर्च ब्वाइजको शानदार जित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2080-2-20
Chelsea World School Chelsea World School

काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेलमाथि चर्च ब्वाइजले शानदार जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा एपी पावर चर्च ब्वाईज युनाईटेडले जावलाखेल युथ क्लबलाई ३-० गोल अन्तरले हराएको हो ।

चर्च ब्वाइजको शानदार जितमा आशिष चौधरीले दुई गोल तथा अन्जन विष्टले एक गोल गरेका थिए । जितसँगै लिग लिडर चर्च ब्वाइजले उपाधि सम्भावनालाई थप बलियो बनाएको छ भने जावलाखेल लिगको उपाधि होडबाट बाहिरिएको छ ।

पहिलो हाफको ईन्ज्युरी समयको थप गरिएको सातौं मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए । चर्च ब्वाइजका रन्जित सिंह पान्द्रेलाई पेनाल्टी बक्समा राहुल राहुलले लडाएपछि प्राप्त पेनाल्टीमा अन्जनको प्रहार जावलाखेलका गोलरक्षक ईश्वर गुरुङले बचाएपनि रिवाउण्ड बलमा अन्जनले गोल गर्न सफल भएका थिए ।

खेलको ८८ औं मिनेटमा कमल श्रेष्ठको क्रसमा आशिष चौधरीले उत्कृष्ट हेडर गोल गर्दै चर्च ब्वाइजलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि, खेलको इन्जुरी समयको दोस्रो मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै चर्च ब्वाइजलाई ३-० को शानदार जित दिलाएका थिए ।

जितसँगै चर्च ब्वाइजले जावलाखेलविरुद्ध पहिलो लेगमा ब्यहोरेको १-० को हारको बदला लिएको छ । उत्कृष्ट प्रदर्शन गरेका चर्च ब्वाइजका आशिष चौधरी खेलको ‘म्यान अफ द म्याच’ भए । जारी लिगमा चर्च ब्वाइजको यो १२ औं जित हो ।

जितसँगै चर्च ब्वाइज २४ खेलबाट १२ जित, ८ बराबरी र ४ हारका साथ ४४ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । चर्च ब्वाइजले दुई चरणको खेल बाँकी रहँदा शीर्षस्थानमा ५ अंकको अग्रता बनाएको छ । पराजित जावलाखेल २४ खेलमा १० जित, ७ बराबरी र ७ हारका साथ ३७ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  २०:०६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि
नेपाली टोलीले जित्यो डाना कप फुटबलको उपाधि आइतबार, साउन १२, २०८२
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि सोमबार, असार ३०, २०८२
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर
कप्तान किरण सुत्रको ब्रान्ड एम्बेसडर मंगलबार, असार १७, २०८२
फुटबलर उत्पादन गर्न बुनपामा समर फुटबल क्याम्प
फुटबलर उत्पादन गर्न बुनपामा समर फुटबल क्याम्प बिहीबार, असार ५, २०८२
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित आइतबार, वैशाख २८, २०८२
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने बुधबार, वैशाख २४, २०८२
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र
देशभरका विद्यार्थीमाझ लोकप्रिय बन्यो ‘अञ्जिला’, विद्यालयहरू आफैँले देखाउन थाले चलचित्र सोमबार, चैत ३, २०८१
Navodit College Navodit College
ताजा समाचार
प्रथम अन्तरविद्यालय पौडीमा जेम्स स्कुल च्याम्पियन
प्रथम अन्तरविद्यालय पौडीमा जेम्स स्कुल च्याम्पियन खेलकुद मञ्‍च
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने खेलकुद मञ्‍च
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि खेलकुद मञ्‍च
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै  खेलकुद मञ्‍च
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी
अन्तरविद्यालय पौडी सुरु, दुई सय ५० खेलाडी सहभागी खेलकुद मञ्‍च
Notice
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
३८औँ आईएसटीएफमा नेपाललाई दुई पदक
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
आरआर स्ववियु कप-२०८२ भदौमा हुँदै 
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
क्याप्टेन इन्दु वर्मा युनिभर्सल कलेजको ब्राण्ड एम्बेस्डरमा नियुक्त
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाईभ ए साईड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि
फ्रिस्टाइल किक बक्सिङको चार दिने सेमिनार साउन १७ देखि मंगलबार, साउन १४, २०८२
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने
अन्तरविद्यालय पौडी शनिबार, एक सय ५० खेलाडीको सहभागिता हुने मंगलबार, साउन १४, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्