Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Hotel Nova Nook Hotel Nova Nook
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • साख जोगाउन नेपाली उसु खेललाई चुनौती
साख जोगाउन नेपाली उसु खेललाई चुनौती
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, साउन १२, २०७५
Chelsea World School Chelsea World School

डिएन घिसिङ


काठमाडाैं, १२ साउन – चाइनिज मार्सल आर्ट्सका रुपमा सन्सारभर प्रख्यात रहेको छ, उसु खेल। चीनमा सप्पन्न सन १९९०को एसियन गेम्सबाट प्रवेश पाएको उसुखेलले १८औ एसियाली सस्करण सम्म आइपुग्दा नियमित पाएको छ ।

सन २००८ मा सम्पन्न बेजिङ्ग ओलम्पिकमा समेत चर्चा पाएको उसुले अन्तर्राष्ट्रिय उसु सघको प्राविधिक समस्या भएको भन्दै घरेलु मैदानमा प्राविधिक कारण दर्साउदै सहभागी गराउन सकेन।

एसियाली क्षेत्रीय महासघमा निक्कै राम्रो प्रभाव जमाउन सफल उसुले पश्चिमी मुलुकमा भने बिकासको रफतार बडाउँदै गैरहेको छ। नेपालको चुनौती र संभावना । स्थापनाको लगभग ३दशक भन्दा बडी भैसकेको नेपाली उसुको कहानि अलि फरक छ।

नेपाली उसुका प्रणेता प्रनिल ध्वज कार्किको पहलमा भित्रीएको उसुखेलले रास्ट्रीयस्तरमा दर्जनौ प्रतियोगिता आयोजना गर्नुका साथै नियमित अन्तर्राष्ट्रिय प्रतियोगिताक्षेत्रीय, एसियाली, विश्वप्रतियोगिता एवम् मल्टीस्पोट्समा जस्ता मह्त्वपुर्ण खेलमा समेत सहभागी जनाइसकेका छन् ।

उसुखेलको लोकप्रियता मुलुकभित्र मात्र नभई नेपाली प्रणेताकै पहलमा क्षेत्रीय सार्क समिति गठन गरेर सुरुवाती पहलमा नेपाल उसुखेलमा अब्बल साबित भएको प्रमाणित गरिसकेका छन्। एसियाली क्षेत्रीयस्तरमा साफ च्याम्पियनसिप र साग गेम्श खेलाडीहरुको स्तर मापन गर्ने प्रमुख आधार हो।

नेपाल उसुमा साग मुलुक मध्ये पहिला भित्रिएको खेल हो। भारत ,पाकिस्तान ,बगलादेश लगाएतले नेपाली प्रशिक्षक नै लगेर खेलाडी स्तर वृद्धि गर्न होड्बाजि गर्थे। अहिले उनिहरुले चाइनाका क श्रेणीका प्रशिक्षकहरुलाई प्रशिक्षकको रूपमा अनुबन्ध गर्द्छ।

पछिल्लो सस्करणमा साग गेस्म र अन्तर्राष्ट्रिय र्याकिङ्गमा मुलुक यति कम्जोर किन, सर्बत्र खेलबृतमा चर्चा हुने गरेको छ। नेपाल उसु सघ स्थापना देखिनै प्रमुख प्रशिक्षकको हाइ कमान्डमा संचालित थियो।

सघंका पदाधिकारी औपचारिकता मात्रै सिमित रहन्थ्यो।प्रजातन्त्रको उदयपश्चात् खेलकुदमा व्यापक हेरफेर सगै राखेपका सदस्यसचिबको सधै उसुखेललाई इन्ट्रेस्टको विषय बनाइन्थ्यो।

पहिलो पुस्ता र तेस्रो पुस्ता बिचको वाक युद्ध सबै भन्दा विडम्बना हुन्थ्यो उसुमा । दोस्रो पुस्ता अर्थात लगभग ३दर्जनको हाराहारीमा परिषदकै कर्मचारीको हैसियतमा कृयासिलता रहने गर्दछ। उसुका पहिलो पुस्ता अर्थात सस्थापकहरुलाई बायस गर्ने नितिअनुरुप राजनीतिको दाउपेज पछिल्लो दिनमा ब्यापकता पाएको थियो।

यसै मारमा थिल थिल बनेको उसुले १२औं साग गेम्समा मुलुक लागि स्वर्ण दिलाए।अन्यखेलको तुलनामा उसुखेल चर्चा हुन सकेन ।स्वर्ण पदकधारी निमा गर्ती मगर उमेर र प्राबिधिक हिसाबले समेत अब्बल हुदाहुदै उनलाई पर्याप्त वैदेशिक प्रशिक्षणको मौका दिलाउन सकिएन।आसन्न १८औ एसियाली खेलको तयारी कै लागि भनेर उसुखेलाडीहरुलाई चाइना प्रशिक्षणको ब्याबस्था मिलाएको छ।

११औ साग गेम्शबाट उसुको सान्सौ बिधामा स्वर्ण प्राप्त गरेका राजकुमार रसाइली भन्छन " खेलाडी राजनीति गर्न हुदैन भन्छ्न तर कहिलेकाही जबर्जस्त ट्याकले प्रशिक्षक र ब्याबस्थापकको अन्तरद्वन्दमा पर्दा खेलाडीलाई कठिन हुन्छ।" अन्तर्राष्ट्रिय पदकको संभावना कसरी भन्ने जिज्ञासमा उसुखेलका प्रशिक्षकहरु भन्छ्न अन्तर्राष्ट्रिय उसुको प्राविधिक नीति परिवर्तन भैरहने हुदा मुख्यालय कै प्राबिधिकहरुलाई अनुनय गरेर योजना मुताबिक तालिमको व्यवस्थापन गर्न सके पदकको खडेरी हुने थिएन।

नेपाल उसु सघको सयोजकमा राखेपका सदस्य सचीवको नेतृत्वमा ९सदस्यीय समिति रहेको छ। आगामी दिनमा हुने निबार्चनले उसु खेललाई नजिकबाट बुझ्ने र बिकासे निति अबलम्बन गर्न सक्ने पदाधिकारी भएमा उसुखेलको भबिस्य सुनौलो रहेको खेलबृदमा चर्चा हुने गरेको छ।


प्रकाशित मिति: शनिबार, साउन १२, २०७५  ११:०७
#Wushu
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता बुधबार, साउन ८, २०८२
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित बुधबार, साउन ८, २०८२
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक बुधबार, साउन ८, २०८२
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान बुधबार, साउन ८, २०८२
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट शुक्रबार, साउन ३, २०८२
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन शुक्रबार, साउन ३, २०८२
दक्षिण एसियाली पारा महासंघको उपाध्यक्षमा चुनिए सिवाकोटी
दक्षिण एसियाली पारा महासंघको उपाध्यक्षमा चुनिए सिवाकोटी सोमबार, असार ३०, २०८२
Navodit College Navodit College
ताजा समाचार
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
विश्वप्रसिद्ध स्पोर्टस्वेयर ब्राण्ड केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड खेलकुद मञ्‍च
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता
जिम्न्याष्टिकमा प्रधानको निरन्तरता खेलकुद मञ्‍च
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित
उमा कुङफु खेलाडी सरिना यूकेमा सम्मानित खेलकुद मञ्‍च
काजल उत्कृष्ट निर्णायक
काजल उत्कृष्ट निर्णायक खेलकुद मञ्‍च
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी खेलकुद मञ्‍च
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
हिमाल र प्रभा विश्व पारा एथलेटिक्सका लागि छनोट
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
सुदूरपश्चिम रोयल्स र धनगढीस्थित एसपीए कलेजको साझेदारीलाई निरन्तरता
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
वात्सल्य एभरेष्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको आगमन
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
तिरहुत टाइगर्सलाई सप्तरी प्राइड लिगको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
पीएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्वकपको उपाधि
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
चितवन राइनोजले गर्यो रिटेन र रिलीज खेलाडीको सूची सार्वजनिक
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
मनास्लु र वारियर्सलाई एसडब्लुएससी कप
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
स्वस्थ्य शरीर र शान्ति प्रवर्द्धनका लागि ओलम्पिक डे
कराते टोली श्रीलंका प्रस्थान
कराते टोली श्रीलंका प्रस्थान
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान
एरिका र अञ्जनालाई इनर ह्विलको सम्मान बुधबार, साउन ८, २०८२
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी
त्रियोग स्कुल चेसमा चार सय विद्यार्थी सहभागी बुधबार, साउन ८, २०८२
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६  हो: सदस्य-सचिव घिसिङ
राष्ट्रलाई खुशी बनाउने योजना मिसन-२०२६ हो: सदस्य-सचिव घिसिङ बुधबार, साउन ८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्