Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • घरेलु टोली नेपालको यमनसँग जित निकाल्ने लक्ष्य विफल
घरेलु टोली नेपालको यमनसँग जित निकाल्ने लक्ष्य विफल
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर ५, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरण अन्तर्गतको दोस्रो खेलमा यमनसँग पराजित भएको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाल यमनसँग २-० गोलअन्तरले पराजित भएको हो । जीतसँगै यमनले तीन अंक जोडेको छ ।

पहिलो हाफ गोलरहित भएको खेलको दोस्रो हाफमा यमनले आक्रमक खेल खेलेर नेपाललाई दुई गोल हानेको हो । यमनको सहज जितमा कप्तान ओमार अब्दुल्लाह अल धानी र मोहम्मद अब्दुल्लाह अल दाहीले समान १/१ गोल प्रहार गरेका थिए ।

खेलको ७२ औं मिनेटमा कप्तान ओमार अब्दुल्लाह अल धानीले गोल गर्दै यमनलाई सुरुवाती अग्रता दिलाएका थिए । ओमारले एकल प्रयासमा डिबक्स बाहिरबाट दोस्रो बार च्याम्दै हानेको शक्तिशाली प्रहारले जाली चुमेको थियो ।

यमनले खेलको ९० औं मिनेटमा काउन्टर अट्याकमा दोस्रो गोल गर्दै जित सुनिश्चित गर्यो । मोहम्मद अब्दुल्लाह अल दाहीले नेपालका दुई डिफेन्डरलाई बिट गर्दै कप्तान किरणकुमार लिम्बु माथि चिप गर्दै जित सुनिश्चित गरेका थिए । अन्त्यतिर नेपालले केही मौका सिर्जना गरे पनि कुनै स्पष्ट अवसर भने बनाउन सकेन ।

यमनविरुद्धको खेलमा नेपाली टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्टो अनेसेले फरवार्ड राजेश परियारलाई डेब्यु दिएका थिए । उनले ७९ औं मिनेटमा अन्जन विष्टको स्थान लिएर राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । खेलमा नेपालका डिफेन्डर अनन्त तामाङ चोट बोक्दै स्ट्रेचरमा मैदान बाहिरिएका थिए ।

विश्वकप छनोटको दोस्रो चरणमा नेपालकाे यो लगातार दाेस्राे हार हाे । यसअघि नेपालले दोस्रो चरणको पहिलो खेलमा युएईसँग ४-० गोलअन्तरको हार ब्यहोरेको थियो । यो प्रतियोगिता विश्वकप छनोट २०२६ का साथै एएफसी एसियन कप २०२७ का लागि दोस्रो चरणको छनोट पनि हो ।

यसअघि यमनले दोस्रो चरणको पहिलो खेलमा बहराइनसँग २-० गोलअन्तरको हार ब्यहोरेको थियो । समूह ‘एच’ मा रहेको नेपालले अरबका बलिया प्रतिद्धन्दी यूएई, बहराईन र यमनसँग दुई लेगको म्याच खेल्नेछ । छनोट अन्तर्गत तेस्रो र चौथो खेलहरु मार्चमा हुने छन् । नेपालले विश्वकप छनोटको दोस्रो चरणमा यमनविरुद्ध पहिलो लेगको खेल त्रिपुरेश्वरस्थित घरेलु मैदान दशरथ रंगशालामा खेलेको हो । नेपालले दोस्रो लेगको खेल यमनको घरेलु मैदानमा खेल्नेछ ।


प्रकाशित मिति: मंगलबार, मंसिर ५, २०८०  २१:४४
#World Cup Qualifiers
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता मंगलबार, माघ १४, २०८२
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक
एक्सपर्ट भगवती क्लबको मुख्य प्रायोजक बिहीबार, माघ ९, २०८२
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो
म्यानचेस्टर डर्बीमा युनाइटेडले सिटीलाई हरायो शनिबार, माघ ४, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन शनिबार, पुस ५, २०८२
कराँची सिटी एफसीलाई हराउँदै एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक
कराँची सिटी एफसीलाई हराउँदै एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक आइतबार, मंसिर २९, २०८२
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित
वुल्भ्समाथि म्यानचेस्टर युनाइटेडको शानदार जित मंगलबार, मंसिर २४, २०८२
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन
आयोजक एलए ब्वाइज फुटबलमा च्याम्पियन सोमबार, मंसिर २३, २०८२
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्