Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
क्रिकेट
  • Home
  • क्रिकेट
  • आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप टि-२० क्रिकेटको उपाधि
आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कप टि-२० क्रिकेटको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, मंसिर १५, २०८०
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । पोखरामा सम्पन्न प्रथम केपी ओली कप राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा विभागीय क्लव त्रिभुवन आर्मीलाई ११ रनले हराउँदै मधेश प्रदेश च्याम्पियन बनेको हो ।

बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले बागमती प्रदेशलाई ४ विकेटले र दोस्रो खेलमा मधेश प्रदेशले विभागीय क्लव एपीएफलाई ११ रनले पराजित गर्दै फाइनलको यात्रा तय गरेका थिए । मधेश प्रदेशले जितेको यो पहिलो राष्ट्रिय स्तरको प्रतियोगिता समेत हो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको थियो । त्यसपछि, १ सय ३६ रनको मध्यम विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको आर्मीले २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन मात्र जोड्न सक्यो ।

विभागीय क्लव आर्मीका लागि कप्तान विनोद भण्डारीले ३० बलमा ५ चौकासहित सर्वाधिक ३२ रन बनाएका थिए । विवेक यादवले १४ बलमा २ चौका र २ छक्कासहित अविजित २५ रन र भिम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित २२ रन बनाउनु बाहेक अन्य ब्याटरको प्रर्दशन उल्लेख्य रहेन ।

ओपनर सन्तोष कार्की १३ बलमा ३ चौकासहित १६ रनमा आउट भएका थिए भने सोमपाल कामी १५ बलमा १६ रनमा अविजित रहेका थिए । आर्मीका रोहित पौडेल ५ रनमा, राजेश पुलामी मगर ३ रनमा, बासिर अहमद २ रनमा र कुशल मल्ल शुन्यमा आउट भएका थिए ।

मधेश प्रदेशका लागि हरिशंकर शाहले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ४ विकेट लिएका थिए । यस्तै, प्रदीप पासवानले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिएका थिए । प्रतिक यादवले ३ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारेका थिए ।

त्यसअघि, सुरुवातमा ब्याटिङ गरेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनाएको थियो । मधेशका लागि तल्लोक्रमका ब्याटर विशाल पटेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रनको अविजित इनिङ खेलेका थिए ।

मधेशका ओपनर हरिशंकर शाह २१ बलमा ३ चौका र २ छक्कासहित २७ रनमा, हिमान्शु दत्त १४ रनमा, विशाल शुश्लिङ १० रनमा, पवन सरार्फ ९ रनमा, इमरान शेख ८ रनमा, अनिलकुमार शाह ६ रनमा र मयन यादव ३ रनमा आउट भएका थिए ।

आर्मीका लागि साहब आलमले ३ ओभरमा ५ रन खर्चेर ३ विकेट लिएका थिए । यस्तै, विवेक यादवले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले समान १/१ विकेट लिएका थिए । मधेशले समूह चरणमा पुलिसलाई नेटरनरेटले पछि पार्दै सेमिफाइनल खेलेको थियो ।

उपाधि सहित मधेश प्रदेशले ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले २ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा मंसिर ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा १२ टिमको सहभागीता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  १८:५३
#KP Oli Cup T20 Cricket
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित आइतबार, वैशाख १४, २०८२
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा
रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा मंगलबार, फागुन २७, २०८१
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान
क्रिकेट खेलाडी ऐरीलाई गृहनगरमा सम्मान मंगलबार, फागुन १३, २०८१
बैङ्कर्स टोलीले हात पार्यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि
बैङ्कर्स टोलीले हात पार्यो मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधि बिहीबार, फागुन ८, २०८१
डीएभीलाई अन्तरस्कुल टि-२० क्रिकेटको उपाधि
डीएभीलाई अन्तरस्कुल टि-२० क्रिकेटको उपाधि सोमबार, फागुन ५, २०८१
एनएचसीको राष्ट्रिय फाइनलको उपाधि प्यारामाउन्टलाई
एनएचसीको राष्ट्रिय फाइनलको उपाधि प्यारामाउन्टलाई शनिबार, माघ २६, २०८१
केसीए यु-१४ क्रिकेटको उपाधि हिमालयनले जित्यो 
केसीए यु-१४ क्रिकेटको उपाधि हिमालयनले जित्यो  मंगलबार, माघ २२, २०८१
ताजा समाचार
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता खेलकुद मञ्‍च
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने खेलकुद मञ्‍च
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
राष्ट्रिय हक्की बैशाख १७ देखि हुने
राष्ट्रिय हक्की बैशाख १७ देखि हुने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई  मंगलबार, वैशाख २३, २०८२
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई  मंगलबार, वैशाख २३, २०८२
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक मंगलबार, वैशाख २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्