Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • एनएसएलमा विरगन्ज र ललितपुर २–२ गाेलकाे बराबरीमा
एनएसएलमा विरगन्ज र ललितपुर २–२ गाेलकाे बराबरीमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर १९, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राजधानीमा जारी नेपाल सुपर लिग एनएसएलमा अपराजित ललितपुर सिटी एफसीले विरगन्ज युनाइटेड एफसीसँग बराबरी खेलेको छ । मंगलबार दशरथ रंगशालामा भएको खेलमा ललितपुरले विरगन्जसँग २–२ गोलको बराबरी खेलेको हो ।

रोमाञ्चक बनेको खेलमा पुछारको वीरगन्जले शीर्ष स्थानको होडमा रहेको ललितपुरलाई बराबरीमा रोक्दै एनएसएलमा पहिलो अंक बटुलेको छ ।  यसअघिका दुई खेल पराजित भएको  वीरगन्ज युनाइटेडले तेस्रो खेलमा भने उत्कृष्ट प्रदर्शन गरेको थियो ।

खेलको १० औं मिनेटमा ओबेड ओसुवुको थ्रु-पासलाई अनन्त तामाङले रोकेपनि बक्सको छेउबाट विलियम ओपोकुले गोल गर्दै विरगन्जलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, विरगन्जले अग्रता लिएको तेस्रो मिनेटमा नै सेसेहाङ आङदेम्बेले मैदानको हाफबाट दिएको लामो पासमा इमोन एजिकिलले गोल गर्दै ललितपुरलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

खेलको २७ औं मिनेटमा वान भर्सेस वानमा मिडफिल्डर निखिल कदमले १९ यार्डबाट उत्कृष्ट गोल गर्दै ललितपुरलाई २–१ गोलले अघि बढाएका थिए । तर, खेलको ५२ औं मिनेटमा विलियम ओपोकुले प्रहार गरेको फ्रिकिकको रिबाउन्ड बलमा दोस्रो हाफमा मैदान प्रवेश गरेका क्रिपा कान्त थारुले गोल गर्दै विरगन्जलाई २–२ गोलको रोमाञ्चक बराबरीमा ल्याएका थिए । त्यसपछि, खेलमा दुबै टोलीले गोलको केहि अवसर पाएपनि गोल भने गर्न सकेनन् ।

पहिलो खेलमा साबिक उपविजेता धनगढी एफसीसँग २–१ गोल अन्तरको हार ब्यहोरेको वीरगन्ज युनाइटेड दोस्रो खेलमा पनि समान २–१ गोल अन्तरले एफसी चितवनसँग पराजित भएको थियो । पहिलो बराबरीसँगै ३ खेलबाट १ अंक जोडेपनि वीरगन्ज एनएसएल तालिकाको पुछारमै यथावत रहेको छ ।

बराबरीसँगै यस सिजनमा एनएसएलको उपाधि दाबेदारको रुपमा लिईएको ललितपुरले भने शीर्ष स्थानमा उक्लिने अवसर गुमायो । पहिलो खेलमा एफसी बुटवल लुम्बिनीलाई २–० गोल अन्तरले हराएको ललितपुरले दोस्रो र तेस्रो खेलमा क्रमशः पोखरा थन्डर्स र धनगढीसँग गोलरहित बराबरी खेलेको थियो ।

बराबरीसँगै ललितपुरको ४ खेलबाट ६ अंक भएको छ । तीन खेलमा ७ अंक जोडेको साबिक उपविजेता धनगढीभन्दा ललितपुर १ अंकले पछि रहँदै दोस्रो स्थानमा रहेको छ । खेलमा उत्कृष्ट प्रदर्शन गरेका विरगन्ज युनाइटेड एफसीका विलियम ओपोकु खेलको ‘प्लेयर अफ द म्याच’ भएका थिए ।


प्रकाशित मिति: मंगलबार, मंसिर १९, २०८०  २०:०६
#NSL - Nepal Super League
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन आइतबार, फागुन ३, २०८२
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा शुक्रबार, फागुन १, २०८२
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि बिहीबार, माघ ३०, २०८२
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा बुधबार, माघ २९, २०८२
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित मंगलबार, माघ २८, २०८२
खुम्जुङ, नाम्चे र खुम्बु विजयी
खुम्जुङ, नाम्चे र खुम्बु विजयी आइतबार, माघ २६, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता मंगलबार, माघ १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण
माउन्ट एभरेष्ट तेक्वान्दोमा केनिशलाई स्वर्ण खेलकुद मञ्‍च
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष खेलकुद मञ्‍च
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक खेलकुद मञ्‍च
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित
टी-२० विश्वकपः स्कटल्यान्डमाथि नेपालको जित खेलकुद मञ्‍च
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण
माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा सुभाङ्गीलाई स्वर्ण खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
नेपालले इटलीलाई दियो १२४ रनको लक्ष्य
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक
राजन अन्तर्राष्ट्रिय लेभल वान प्रशिक्षक बुधबार, फागुन ६, २०८२
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष
प्रथम दक्षिण एसियाली तेक्वान्दो प्रतियोगिता यसै वर्ष बुधबार, फागुन ६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्