Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ, राखेप सदस्य सचिव –घिसिङ्ग
बुद्धिचाल खेललाई व्यवसायिक रुपमा अगाडि बढाउनु पर्छ, राखेप सदस्य सचिव –घिसिङ्ग
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, पुस २४, २०८०
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ्गले बुद्धिचालले विश्व खेलकुद वृत्तमै छुट्टै पहिचान बनाउन सफल भईसकेकोले नेपालमा पनि यो खेललाई व्यवसायिक रुपमा अगाडि बढाउन पर्ने कुरामा जोड दिनुपर्ने बताएका छन् ।

सोमबारबाट ललितपुरको च्यासलस्थित तुल्सिलाल प्रतिष्ठान हलमा शुरु भएको छैटौं तुल्सिलाल स्मृति राष्ट्रिय क्लब टिम च्याम्पियनसिप बुद्धिचाल प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै घिसिङ्गले नेपालमा बुद्धिचाल खेललाई व्यवसायिक विकासमा जोड दिनुपर्ने बताएका हुन् ।

‘विश्व फिडे महासंघ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आईओसी) ले बुद्धिचाललाई आफ्नो महत्वपूर्ण अफिसियल खेलको रुपमा मान्यता दिइसकेको छ, यस्तो अवस्थामा नेपालमा पनि बुद्धिचाल खेललाई व्यवसायिक ढाँचामा रुपान्तरित गर्न जरुरी भईसकेको छ, उद्घाटन समारोहमा बोल्दै सदस्यसचिव घिसिङ्गले भने, जसका लागि नेपाल बुद्धिचाल महासंघ, सम्बन्धित निकाय र व्यक्तिहरुले नेपालमा फुटबल र क्रिकेटमा जस्तो बुद्धिचालमा पनि व्यवसायिक लिग संचालनमा ल्याउन जरुरी छ ।’

यस्तै उनले प्रतियोगितालाई आयोजनामा मात्र सिमित गर्नु भन्दा पनि बढी भन्दा बढी खेलाडीलाई प्रतियोगितामा सहभागि गराउन र नेपालमा बुद्धिचाल खेल तथा खेलाडीको स्तर विकासको महत्वपूर्ण विषय रहेको बताएका छन् । प्रतियोगिता उद्घाटन समारोहका प्रमुख अतिथि समेत रहेका घिसिङ्गले बुद्धिचाल खेलको विकासमा सक्रिय रुपमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दै आएको नेपाल बुद्धिचाल महासंघलाई राखेपले सहयोग गर्दै आएको र आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने बताए ।

सोमबारबाट शुरु भएको प्रतियोगितामा रोखप सदस्यसचिव घिसिङ्गले सेतो तथा नेपाल बुद्धिचाल महासंघका कार्यवाहक अध्यक्ष हेराकाजी महर्जनले कालो गोटी चाल्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन महासचिव स्वर्गीय तुल्सिलाल अमात्यको स्मृतिमा ललितपुर स्पोर्ट्स क्लब र नेपाल बुद्धिचाल महासंघको संयुक्त आयोजना आजदेखि शुरु भएको प्रतियोगिता पुष २८ गतेसम्म चल्ले छ ।

लिग कम नकआउट आधारमा शुरु भएको प्रतियोगिताका खेलहरु गत वर्षहरुमा भन्दा फरक शैलीमा खेलाइदै छ । यस पटकको प्रतियोगितामा प्रत्येक टिममा वैकल्पिकसहित ५ जना खेलाडीहरुको सहभागीता रहेको छ । जस अनुसार प्रतियोगिता संरचनामा खेलाडीहरुलाई ए, बी, सी र डी गरि चार समूह वर्गीकरण गरिएको छ ।

जस अन्तर्गत समूह ए मा टाइटल प्राप्त खेलाडी, पूर्व नेपाल च्याम्पियन, राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट दश स्थान प्राप्त खेलाडी तथा १९०० रेटिङ माथिका खेलाडी रहेका छन्। समूह बी मा १९०० रेटिङ मुनिका खेलाडीहरु, समूह सी मा अण्डर २० र मूह डी मा अण्डर १६ वा महिला खेलाडी रहेका छन्। वैकल्पिकमा जुन समुहको खेलाडी हो त्यही समूहबाट प्रतिस्पर्धा गर्न पाउने छन् ।

प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन थापाथली चेस पार्क क्लब, ललितपुर स्पोर्ट्स क्लब, गोल्डेन गेट क्लब , लुम्बिनी इभेन्ट मेनेज्मेन्ट टिम, सुदुर पश्चिम खेलकुद विकास परिषद, दोलखा चेस होम, दोलखा बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, कास्की जिल्ला बुद्धिचाल संघ, ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका, पुल्चोक क्याम्पस , ललितपुर जिल्ला बुद्धिचाल संघ गरि २० टिम सहभागि छन् ।

प्रतियोगिताका संयोजक राजु ताम्राकारका अनुसार विजेता टिमले नगद पुरस्कार २ लाख, उपविजेताले १ लाख २० हजार, तेस्रो स्थान प्राप्त गर्ने टिमले ६० हजार र चौथो हुने टिमलाई ४० हजार नगद पुरस्कार प्रदान गरिनेछ। त्यसैगरी प्रत्येक बोर्डमा प्रथम हुने ४ जना खेलाडीहरुलाई जनही १०९१० हजार पुरस्कारको व्यवस्था गरिएको छ। प्रतियोगिताको कुल पुरस्कार राशी ४ लाख ७० हजार रहेको छ ।

राखेपका सदस्यसचिव घिसिङ्गले उद्घाटन गरेको प्रतियोगितामा नेपाल बुद्धिचाल महासंघका महासचिव धरम लामाले स्वागत मन्तव्य प्रकट गर्नुको साथै कार्यवहाक अध्यक्ष हेराकाजी महर्जनले अध्यक्षता गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ०८:१२
#Chess
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित
पावरलिफ्टिङका खेलाडीहरु सम्मानित बुधबार, मंसिर २५, २०८२
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट
सदस्य सचिव र विश्व एन्टी डोपीङ डाइरेक्टरबीच भेट मंगलबार, मंसिर २४, २०८२
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण शुक्रबार, मंसिर २०, २०८२
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई
राखेपद्वारा सदस्य-सचिव घिसिङको बिदाई शुक्रबार, मंसिर १३, २०८२
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने
विश्व कराते च्याम्पियनसिपमा भाग लिन नेपाली टोली इजिप्ट जाने शुक्रबार, मंसिर ६, २०८२
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई
एथलेटिक्स साफ पदक विजेतालाई राखेपको बधाई बिहीबार, मंसिर ५, २०८२
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई
महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाई शुक्रबार, कात्तिक २९, २०८२
Navodit College Navodit College
ताजा समाचार
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित
पारा तेक्वान्दोमा कास्य विजेता रेनु र प्रशिक्षक लामा सम्मानित खेलकुद मञ्‍च
मातृभूमि कपमा इनोभेटिभ सेमिफाइनलमा
मातृभूमि कपमा इनोभेटिभ सेमिफाइनलमा खेलकुद मञ्‍च
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
ललितपुर १६ लाई भेट्रान टिम उपाधि खेलकुद मञ्‍च
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी खेलकुद मञ्‍च
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
भ्याली पब्लिक, टीआईए र गोल्डेनपिक च्याम्पियन
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
अन्तरवडा राष्ट्रिय टेबलटेनिसमा सुरम्यलाई स्वर्ण
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपिएल सिजन २ को च्याम्पियन
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै
धावक कार्की ललितपुरदेखि उत्तरप्रदेशसम्म दौड्दै बिहीबार, पुस ३, २०८२
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान
पारा तेक्वान्दोमा कास्य विजेता रेनुलाई रिभेराको सम्मान बिहीबार, पुस ३, २०८२
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी
ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी बिहीबार, पुस ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्