Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • सूर्य नेपाल गल्फ काठमाडौं ओपन जारी
सूर्य नेपाल गल्फ काठमाडौं ओपन जारी तेश्रो दिन निरज शीर्ष स्थानमा, एमेच्योर सदभाव एक स्ट्रोकले पछि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, मंसिर २८, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । डिफेन्डिङ च्याम्पियन निरज तामाङले ४–अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा उक्लिएका छन् । ५४ होलको खेल सकिंदा निरजले समग्रमा १०–अन्डर १९४ सहित एमेच्योर सदभाव आचार्यलाई एक स्ट्रोकले पछि पारेका छन् ।

एमेच्योर सदभावले पनि ४–अन्डर ६४ स्कोर गर्दा समग्रमा ९–अन्डर १९५ सहित दोस्रो स्थानमा उक्लिए । दोस्रो दिनका लिडर विष्णु प्रसाद शर्माले १–ओभर ६९ को खराब प्रदर्शन गर्दा समग्रमा ६–अन्डर १९८ को स्कोरमा तेस्रो स्थानमा तल झरे । समग्रमा ५–अन्डर १९९ सहित दिनेश प्रजापति चौथो स्थानमा यथावत रहे । उनले आज १–अन्डर ६७ को स्कोर निकाले। एमेच्योर गल्फर राहुल विके समग्रमा २–अन्डर २०२ सहित पाँचौं स्थानमा रहे ।  उनले पनि आज १–अन्डर ६७ मा खेल सकाए ।

इभन–पार ६८ खेलेका भेट्रान प्रो दीपक मगर समग्रमा १–अन्डर २०३ सहित छौटौं स्थानमा छन । नेपाल नम्बर एक प्रो भुवन नगरकोटी समग्रमा इभन–पार २०४ सहित सातौं स्थानमा उक्लिए । उनले तेस्रो दिनको खेल १–अन्डर ६७ मा सकाए । समग्रमा २–ओभर २०६ बनाएका वसन्त राज गुरूङ, रामे मगर र प्रदीप कुमार लामा संयुक्तरुपमा आठौं स्थानमा रहे । वसन्त र रामेले ३–अन्डर ६५ र प्रदीपले इभन–पार ६८ को स्कोर दर्ज गरे ।

रोयल नेपाल गल्फ क्लबमा निरज शीर्षस्थानमा उक्लने क्रममा सुरूवात राम्रो गरे । दोस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गरे । नवौं होलमा एक सट खेर फाल्दा फ्रन्ट नाइन ३–अन्डर ३१ मा पुरा गरे । यसपछि १०औं र ११औं होलमा बर्डी प्रहार गरे भने १२औं होलमा बोगी खेल्दै ब्याक नाइनमा १–अन्डर ३३ को स्कोर निकाले ।

सदभावले बोगी रहित स्कोर कार्ड बनाउने क्रममा कुल चार बर्डी प्रहार गरे । फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन ३–अन्डर ३१ मा सकाए । उनले चौथो, दशौं, तेर्हौ र सत्रौं होलमा बर्डीको सफलता प्राप्त गरे । विष्णुले फ्रन्ट नाइन १–अन्डर ३३ खेले । उनले पहिलो, तेस्रो र नवौं होलमा बर्डी प्रहार गर्दा पाँचौं र आठौं होलमा एक–एक सट खेर फाले । ब्याक नाइनमा भने उनले लय गुमाए । १०औं होलमा बर्डी प्रहार गरेपनि १५औं, १६औं र १७औं होलमा बोगी खेप्दै २–ओभर ३६ मा सकाए ।

कुल ७ लाख ३५ हजार नगद पुरस्कार राशीको लागि खेलाडीहरूले प्रतिस्पर्धा गरिरहेका छन । विजेताले उपाधिसँगै १ लाख ५० हजार प्राप्त गर्नेछ । दोस्रो र तेस्रो हुने खेलाडीहरूले क्रमश ८५ हजार र ६८ हजार नगद पुरस्कार हात पार्नेछन । साथै कट बनाउने २१ प्रो गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन । प्रतियोगिताको अन्तिम १८ होलको खेल भोलि हुनेछ ।


प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०७:४०
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
उसुको विकास र विस्तारका लागि सम्झौता
उसुको विकास र विस्तारका लागि सम्झौता बिहीबार, कात्तिक २१, २०८२
टीआईए बास्केटबल शुक्रबारदेखि हुने
टीआईए बास्केटबल शुक्रबारदेखि हुने बिहीबार, कात्तिक २१, २०८२
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन बिहीबार, कात्तिक २१, २०८२
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता बुधबार, कात्तिक २०, २०८२
स्वस्तिका र शिभाली सेमिफाइनलमा
स्वस्तिका र शिभाली सेमिफाइनलमा बुधबार, कात्तिक २०, २०८२
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत मंगलबार, कात्तिक १९, २०८२
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान आइतबार, कात्तिक १७, २०८२
Navodit College Navodit College
ताजा समाचार
पुष्पसदन कप बास्केटबल शनिबारदेखि
पुष्पसदन कप बास्केटबल शनिबारदेखि खेलकुद मञ्‍च
उसुको विकास र विस्तारका लागि सम्झौता
उसुको विकास र विस्तारका लागि सम्झौता खेलकुद मञ्‍च
टीआईए बास्केटबल शुक्रबारदेखि हुने
टीआईए बास्केटबल शुक्रबारदेखि हुने खेलकुद मञ्‍च
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन खेलकुद मञ्‍च
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता
दसौं राष्ट्रिय खेलकुद फागुन पहिलो साता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकमा हरि खड्का नियुक्त
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
भेट्रान एथलेटिक्स टोली भारत प्रस्थान
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
मिस्टिक माउन्टेन टेनिसमा देवाशिषको विजयी सुरुआत
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
अपराजित रहँदै नेपाल टी-२० विश्व कप छनोट च्याम्पियन
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : ओमानलाई हराउँदै अपराजित नेपाल शीर्षस्थानमा
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
टी-२० विश्वकप छनोट : जापानलाई हराउँदै नेपाल समूह विजेता
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन
सर्वज्ञ, स्वर्णिमा र निम्ति च्याम्पियन बिहीबार, कात्तिक २१, २०८२
टीआईए बास्केटबल शुक्रबारदेखि हुने
टीआईए बास्केटबल शुक्रबारदेखि हुने बिहीबार, कात्तिक २१, २०८२
उसुको विकास र विस्तारका लागि सम्झौता
उसुको विकास र विस्तारका लागि सम्झौता बिहीबार, कात्तिक २१, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्