Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
Kathmandu BernHardt College Kathmandu BernHardt College
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • तामाङ समाज युएईद्वारा रेफ्री अधिकारी र प्रशिक्षक तामाङ सम्मानित
तामाङ समाज युएईद्वारा रेफ्री अधिकारी र प्रशिक्षक तामाङ सम्मानित
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, माघ १७, २०८१
Chelsea World School Chelsea World School

काठमाडौं । तामाङ समाज यूएई, अबुधाबी क्षेत्रीय समितिले खेलकुद, पर्यटन तथा सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएका चार जनालाई सम्मान गरेको छ । समितिले अन्तर्राष्ट्रिय तेक्वान्दो मास्टर तथा युएईका पहिलो नेपाली राष्ट्रिय रेफ्री जगन अधिकारी, कराते राष्ट्रिय खेलाडी तथा प्रशिक्षक शान्ति तामाङ, मध्यपूर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी र सामाजिक कार्यमा सक्रिय रहदै आएकी पेमा तामाङलाई सम्मान गरेको हो ।

समितिले यहि जनवरी २५ तारिख शनिबारको दिन इन्डियन इस्लामिक सेन्टर-अबुधाबीमा आयोजना गरिएको मञ्जुश्री संवत् २८६१औँ डुल ल्हो(सर्प बर्ग) सोनाम ल्होछार तथा सेलो बिशेष कार्यक्रमको अवसर पारेर उनीहरुलाई सम्मान गरेको हो । सम्मानित सबैलाई नेपाली समाजका अध्यक्ष राम मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष भिम दोङ्, तामाङ समाज यूएईका सल्लाहकार सम्भु वाईवा, तामाङ समाज यूएई अबुधाबी क्षेत्रीय समितिका अध्यक्ष लवाङ दोर्जे लगायतले खादा तथा सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा तामाङ समाज यूएईका संस्थापक कोषाध्याक्ष, पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक नेपाली समाजका अध्यक्ष राम मोक्तानले सम्मानित सबैलाई बधाई तथा धन्यवाद दिएका थिए । उनले विगत लामो समयदेखि युएईमा रहेर तेक्वान्दो खेलमार्फत नेपालीसहित युएईमा विभिन्न देशका खेलाडीहरुलाई तेक्वान्दो प्रशिक्षण दिदैँ आएका छन् । सम्मानपश्चात कराते खेलमार्फत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक जित्न सफल खेलाडी हाल युएईको आबुधाबीस्थित वारियर एकेडेमीमा कराते प्रशिक्षण गराउँदै आएकी शान्ति तामाङले कार्यक्रम आयोजकले फरक विधामा अगाडी बढ्दै आएका हामी नेपालीहरुलाई सम्मान गरेर अझै राम्रो काम गर्न प्रेरणा प्रदान गरेको बताइन् ।

कार्यक्रममा बोल्दै समितिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक श्याम तामङले नेपालीहरु माझ चिरपरिचित मध्यपूर्वको पर्यटन क्षेत्रकी पहिलो महिला डबल डेकर बस चालक शान्ती भण्डारी, सामाजिक कार्यमा सक्रिय रहदै आएकी पेमा तामाङ लगायत खेल क्षेत्रमा स्थापित व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको बताए । उनले आगामी दिनहरुमा पनि विभिन्न संस्थाहरुले पनि यसको अनुसरण गर्दै विभिन्न क्षेत्रमा राम्रो काम गर्दै आएका नेपालीहरुलाई हौसला प्रदान गर्नको निम्ति यस्तै कार्यक्रम आयोजना गर्न सुझाव दिए ।  

भव्य रुपमा सम्पन्न उक्त कार्यक्रममा नेपालबाट गएका तामाङ समुदायको चर्चित गायक गायिकाहरु मनमाया वाईवा, संजिव घिसिङ र सुमिनालगायत कलाकारहरुले प्रस्तुती दिएका थिए । समितिले विभिन्न सामाजिक कार्यहरुमा अग्रसर भएर कार्य गर्दै आएका नेपाली समुदायलाई सहयोग गर्दै आएको छ ।


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  ०९:४७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित आइतबार, भदौ २२, २०८२
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य आइतबार, भदौ २२, २०८२
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित
खेलाडी संघमा श्रेष्ठको अध्यक्षमा १५ सदस्य निर्विरोध निर्वाचित आइतबार, भदौ २२, २०८२
करातेका सनी सिंह नगदसहित सम्मानित
करातेका सनी सिंह नगदसहित सम्मानित आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
इन्डो-नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण
इन्डो-नेपाल करातेमा अन्भीलाई दोहोरो स्वर्ण शनिबार, भदौ २१, २०८२
Navodit College Navodit College
ताजा समाचार
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित
एभरेस्ट महिला भलिबल लिग: घरेलु टोली पोखरा लुम्बिनीसँग पराजित खेलकुद मञ्‍च
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि
प्रथम अन्तरविद्यालय अन्डर-१२ छात्र फुटसल सम्पन्न, विद्यावाणीले जित्यो उपाधि खेलकुद मञ्‍च
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल
खेलकुद मन्त्री र एनओसी तदर्थ समितिको छलफल खेलकुद मञ्‍च
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य
एकेएफ यु-२२ करातेमा नेपाललाई २ कांस्य खेलकुद मञ्‍च
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
नेपालगन्जमा यु-१४ छात्र-छात्रा फुटबल हुँदै
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
बास्केटबलमा प्रिमियर र क्वासन च्याम्पियन
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
अन्तर्राष्ट्रिय रग्बी सिरिज भदौ अन्तिम साता हुने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
खेलाडीसहित १० सदस्यीय कराते टोली चीन जाने
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जैशिदेवल युथ क्लबको ३२औं वार्षिकोत्सवमा छैठौं इन्क्ट्रा डोजाङ्ग तेक्वान्दो प्रतियोगिता सम्पन्न
जुनियर क्रिकेट लिग भदौदेखि
जुनियर क्रिकेट लिग भदौदेखि
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
माफ फुटसलमा गोल्डेनपिक, पिस प्वाइन्ट र विच किड च्याम्पियन
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
अन्तरकलेज प्लस टु छात्र बास्केटबल भोलिदेखि
भक्त राना स्मृति चेसको तयारी
भक्त राना स्मृति चेसको तयारी
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट
रोहिणी इन्टरनेशनल एजुकेसनको ब्रान्ड एम्बेसडरमा रविन्द्र ढाँट आइतबार, भदौ २२, २०८२
बिहानी कपको उपाधि सिद्धेश्वरलाई
बिहानी कपको उपाधि सिद्धेश्वरलाई आइतबार, भदौ २२, २०८२
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक 
पल्सर स्पोर्टस अवार्ड २०८१ को चार विधाका मनोनयन सार्वजनिक  आइतबार, भदौ २२, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्