Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
शैक्षिक खेलकुद
  • Home
  • शैक्षिक खेलकुद
  • नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता सम्पन्न
नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता सम्पन्न
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, फागुन ४, २०८१
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल एकायन कराते संघ कंकेश्वरी शाखा प्रशिक्षण केन्द्र, कंकेश्वरीको आयोजनामा नवौं कंकेश्वरी अन्तरविद्यालय एकायन कराते प्रतियोगिता २०८१, शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुहिटीको प्राङ्गणमा फाल्गुण ३ गते सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा काठमाडौं महानगरपालिका वडा नं.१९ का वडा अध्यक्ष राजेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको थियो ।

नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलको सभापतित्वमा संचालित कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं.२० का वडाध्यक्ष रोजेन्द्र मानन्धर, नेपाल एकायन कराते संघ काठमाडौं जिल्लाका सल्लाहकार एवं समाजसेवी आनन्दबहादुर शाही, नेपाल एकायन कराते संघका केन्द्रीय सल्लाहकार शंकर महर्जन, नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार रमेशमान मुनिकार, दक्षिण एसियाली एकायन कराते महासंघका उपाध्यक्ष शशी कपाली, नेपाल एकायन कराते संघका सल्लाहकारहरु विरकृष्ण श्रेष्ठ, नेपाल एकायन कराते संघ कंकेश्वरी शाखाका सल्लाहकार बालकृष्ण महर्जन, नेपाली काँग्रेस १९ वडा समितिका सभापति गोविन्द श्रेष्ठ, गोजुरियो कराते काठमाडौं जिल्ला अध्यक्ष एवं वरिष्ठ प्रशिक्षक राजकुमार श्रेष्ठ, उदियमान कलाकार मिरा डंगोल, मेरिहोम मन्टेशवरी तिनथानाका प्रिन्सिपल सरिता खनाल र इन्द्र विनायक युवा क्लवका सल्लाहकार सुनिल शाही समेतको उपस्थिति रहेको थियो । उक्त अवसरमा नेपाल एकायन कराते संघका केन्द्रिय सल्लाहकार शंकर महर्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

प्रतियोगितामा काठमाडौंका विभिन्न विद्यालयका १ सय ३७ जना एकायन कराते खेलाडीहरुको सहभागिता रहेको थियो । महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी जम्मा १४ वटा तौल समूहहरुमा प्रतियोगिताका खेलहरु संचालन भएका थिए । महिलातर्फ ३० केजी मुनि तौल समूहमा सविज्ञा परियारले स्वर्ण, सन्जिता तामाङ्गले कास्य र इन्दिरा तामाङ्गले रजत पदक प्राप्त गर्न सफल भए भने ३५ केजी मुनि तौल समूहमा शिवपुरी माध्यमिक विद्यालय रेखा रोकायाले प्रथम, समिक्षा वाईबाले द्वितीय र सविना तामाङ्गले तृतिय स्थान हासिल गरिन् । त्यसैगरी, ४० केजी मुनि तौल समूहमा दिपशिखा खत्रीले स्वर्ण पदक, शिला तामाङ्गले कास्य पदक र शान्ति सम्बृद्धि शाहीले रजत पदक प्राप्त गर्न सफल भईन् । ४५ केजी मुनि तौल समूहमा सम्झना तामाङ्गले स्वर्ण पदक, विपना घिसिङ्गले कास्य पदक र शोभा नेपालीले रजत पदक प्राप्त गर्न सफल भईन् । ५० केजी मुनि तौल समूहमा सपना गोपालीले स्वर्ण पदक, युनिका लिम्बुले कास्य पदक र आयुषा परियारले रजत पदक प्राप्त गर्न सफल भईन् । खुल्ला तौल समूहतर्फ विनिता थिङ्ग र एन्जेल शेर्पाले क्रमशः प्रथम र द्वितिय स्थान हासिल गरे भने खुशी तामाङ्गले तृतिय स्थान हात पार्न सफल भइन् ।

प्रतियोगिताको पुरुषतर्फ २५ केजी मुनि तौल समूहमा लविन कार्की प्रथम, कविर तामाङ्ग द्वितीय र फुर्वा शेर्पा तृतिय भएका थिए । ३० केजी मुनि तौल समूहमा शान्ति निकुञ्ज माविका विवेश जैसी प्रथम, दिपशिखा माध्यमिक विद्यालयका मिपाङ्ग थापा द्वितीय र सोचन गुरुङ्ग तृतिय स्थान हासिल गर्न सफल भएका थिए भने ३५ केजी मुनि तौल समूहमा उज्वल इङनाम प्रथम, दिपशिखा माध्यमिक विद्यालयका गौतम सुनुवार द्वितीय र यसहाङ इङनाम तृतिय भएका थिए । ४० केजी मुनि तौल समूहमा प्रविन श्रेष्ठले प्रथम, सुजन दनुवारले द्वितीय र सुजन थापा महरले तृतिय पुरस्कार प्राप्त गरेका थिए । ४५ केजी मुनि तौल समूहमा सुजन तामाङ्ग प्रथम, इभान बुढामगर द्वितीय र अर्विन यादव तृतिय भएका थिए भने ५० केजी मुनि तौल समूहमा पवन तामाङ्गले स्वर्ण, क्रिस ठाडामगरले कास्य र प्रदिप बुढाले रजत पदक हासिल गरे । यसैगरी ५० केजी मुनि तौल समूहमा रोहित श्रेष्ठले स्वर्ण, प्रविन मगरले कास्य र सुवास नेपालीले रजत पदक हासिल गरे । प्रतियोगिताको खुल्ला तौल समूहमा विवेश रोकाया तथा मनिष राई क्रमशः प्रथम र द्वितिय तथा हेमन्त शाक्य तृतिय भई क्रमशः स्वर्ण, कास्य र रजत पदक हासिल गर्न सफल भएका थिए ।

विजयी खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथिलगायत अन्य विशिष्ट अतिथिहरुले प्रमाणपत्र, मेडल तथा ट्रफीबाट पुरस्कृत गरेका थिए । साथै अन्य सहभागी सम्पूर्ण खेलाडीहरु लगायत खेल पदाधिकारीहरुलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो । उक्त प्रतियोगितामा निर्णयाधिशमा भरत धौलाकोटी, मुख्य निर्णायकमा किशोर तामाङ्ग र रुपेश मगर तथा निर्णायकहरुमा राजेन्द्र तामाङ्ग, सुरेश धौलाकोटी, शंकर धौलाकोटी, हिमाल सागर, सुनिल नकर्मी, उर्मिला विश्वकर्मा, शम्शेर लामा, सुमन महर्जन, पृथ्वी खतिवडा, श्रीराम राना, र अविषेक तामाङ्ग रहेका थिए ।


प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०७:५८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप शैक्षिक खेलकुद
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी शुक्रबार, पुस ११, २०८२
तेस्रो थन्डर बोल्ट्स कप: टेनिसमा जेम्सको वर्चस्व
तेस्रो थन्डर बोल्ट्स कप: टेनिसमा जेम्सको वर्चस्व मंगलबार, पुस ८, २०८२
फुटसलमा ब्लु वर्ड कलेज च्याम्पियन
फुटसलमा ब्लु वर्ड कलेज च्याम्पियन सोमबार, पुस ७, २०८२
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन
भ्याली पब्लिक यु–१९ बास्केटबल लिग च्याम्पियन सोमबार, पुस ७, २०८२
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन आइतबार, पुस ६, २०८२
मातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा
मातृभूमिको दुवै ब्वाइज टिम फाइनलमा शनिबार, पुस ५, २०८२
ज्ञान संस्कार टिम च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन शनिबार, पुस ५, २०८२
Navodit College Navodit College
ताजा समाचार
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज
एनपीएलको कुल बाउण्ड्री बराबर करिब पाँच हजार कफीका बिरूवा रोप्दै प्रेसिडेन्सियल कलेज खेलकुद मञ्‍च
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी खेलकुद मञ्‍च
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा खेलकुद मञ्‍च
शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल यसै महिना हुने
शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल यसै महिना हुने खेलकुद मञ्‍च
भारोत्तोलनको एन्टी डोपिङ आवेरनेस
भारोत्तोलनको एन्टी डोपिङ आवेरनेस खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
नेप्लिज तेक्वान्दो एकेडेमी आइओएफटिसी टिम च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मातृभूमि ‘ए’ र बौद्ध चिल्ड्रेन हेभेन च्याम्पियन
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
मिस्टर महानगर शारीरिक सुगठनको तयारी
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
ज्ञान संस्कार टिम च्याम्पियन
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
विश्व बक्सिङका पदक विजेता चन्द्रको भब्य स्वागत
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
लुम्बिनीलाई हराउँदै अपराजित सुदूरपश्चिम प्लेअफ नजिक
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल यसै महिना हुने
शेरबहादुर स्मृति राष्ट्रिय महिला भलिबल यसै महिना हुने बिहीबार, पुस १०, २०८२
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा
नेपालगन्जका मंगले तामाङ वर्ल्ड म्याराथनको बरियतामा बिहीबार, पुस १०, २०८२
पाँचौं केएमसी बास्केटबलको तयारी
पाँचौं केएमसी बास्केटबलको तयारी शुक्रबार, पुस ११, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्