Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
विविध खेल
  • Home
  • विविध खेल
  • प्रचण्ड कप भलिबलको तयारी पूरा
प्रचण्ड कप भलिबलको तयारी पूरा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, जेठ २८, २०८२
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडौं । प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । आयोजक नेसनल स्पोट्र्स एकेडेमीले सोमबार पोखरा रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।

आयोजक संस्थाका अध्यक्ष दिपक कोईरालाले जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार दिउँसो एक समारोहकाबीच उद्घाटन गर्ने छन् ।

प्रतियोगितामा नयाँ टोली स्टेप रामपुरलाई सहभागी गराईएको छ । विभागीय टिम आर्मीले सहभागी हुन नसक्ने जनाएपछि रामपुरलाई अवसर प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा रामपुरसहित न्यु डायमन्ड स्पोट्र्स क्लब, गण्डकी प्रदेश, एभरेष्ट भलिबल क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ । 

प्रतियोगिताको लिग चरणका खेल हेर्न २ सय र फाइनल दिनको खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ । उद्घाटन दिनमा दर्शकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको अध्यक्ष कोईरालाले बताए । पत्रकार सम्मेलनमा कोईरालाले नीजि तथा सरकारी क्षेत्रको सहयोगमा कार्यक्रमको आर्थिक पक्षलाई व्यवस्थापन गरिएको जानकारी दिए । प्रतियोगितामा अखिल नेपाल खेलकुद महासंघ समेत आयोजकको रुपमा जोडिएको छ भने राष्ट्रिय खेलकुद परिषद् र नेपाल भलिबल संघले प्रतियोगितालाई स्वीकृति प्रदान गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, जेठ २८, २०८२  ११:५२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि मंगलबार, जेठ २८, २०८२
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई   मंगलबार, जेठ २८, २०८२
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित आइतबार, वैशाख २८, २०८२
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम आइतबार, वैशाख २८, २०८२
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई बुधबार, वैशाख २४, २०८२
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
मुख्य स्पर्धामा नेपालका मिलन विजयी मंगलबार, वैशाख २३, २०८२
ताजा समाचार
प्रचण्ड कप भलिबलको तयारी पूरा
प्रचण्ड कप भलिबलको तयारी पूरा खेलकुद मञ्‍च
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप खेलकुद मञ्‍च
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि खेलकुद मञ्‍च
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई खेलकुद मञ्‍च
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई   खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद: टेबलटेनिसमा बागमतीको क्लिन स्विप
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
मिनेसोटा युनाइटेडसँग इन्टर मियामी पराजित
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
दक्षिण एसियाली युथ टेबलटेनिसका पदक विजेता खेलाडी सम्मनित
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई  
क्याड्डी गल्फको उपाधि अनिल र पार्वतीलाई   मंगलबार, जेठ २८, २०८२
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई
यु-१४ राष्ट्रिय विद्यालय खेलकुद एथलेटिक्समा लुम्बिनी र बास्केटबलको उपाधि कोशी र बागमतीलाई मंगलबार, जेठ २८, २०८२
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि
एनएसआरए राष्ट्रिय स्क्वास च्याम्पियन्सीप आजदेखि मंगलबार, जेठ २८, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्