Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • भिन्छेबहालका रोनिश अन्तिम आठमा
भिन्छेबहालका रोनिश अन्तिम आठमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर १, २०८२
Chelsea World School Chelsea World School

काठमाण्डौ । आयोजक भिन्छेबहालका रोनिश बज्राचार्य पाटनमा जारी १५ औं यल कपको ब्वाइज यु–१५ तर्फ अन्तिम आठमा प्रवेश गरेका छन् । बज्राचार्यले कोन्टीका ज्यान खड्गीलाई २१–१०, २१–१० को सोझो सेटमा पराजित गरे ।

ललितपुर वडा नं. ७ भिन्छेबहाल स्थित मयूरवर्ण महाविहारको कोर्टमा आयोजित प्रतियोगिताको ब्वाईज तर्फ पिन्छेबहालका सुशिल मजर्हन र भिन्छेबहालका सशन बज्राचार्य पनि क्वाटरफाईनल प्रवेश गरेका छन् ।

महर्जनले ओकुबहालका युभान शाक्यलाई २१–५, २१–१३ र सशनले ओकुबहालका उस्मिन शाक्यलाई २१–११, २१–८ ले पराजित गरेका हुन् ।

यस्तै अन्तिम आठमा प्रवेश गर्ने क्रममा आरुष धाख्वाले नाबहालका न्हुजा शाक्यलाई २१–१८, १७–२१, २१–१९, नागबहालका अर्हत शाक्यले भिन्छेबहालका निर्भिक बज्राचार्यलाई १५–२१, २१–१६, २१–१७ र ओकुबहालका आरभ शाक्यले कोन्टीका बिशेष खड्गीलाई २१–१४, २१–१२ ले पराजित गरे ।


प्रकाशित मिति: आइतबार, मंसिर १, २०८२  २०:४७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
धमला बेलायतमा सम्मानित
धमला बेलायतमा सम्मानित बुधबार, मंसिर ४, २०८२
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान बुधबार, मंसिर ४, २०८२
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने बुधबार, मंसिर ४, २०८२
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि
पुष्पसदन, ग्रिनफिल्ड र स्वर्णिमलाई उपाधि सोमबार, मंसिर २, २०८२
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन शनिबार, कात्तिक ३०, २०८२
सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने
सुमनले हङकङमा ट्रान्सलानटाउ रेसमा प्रतिस्पर्धा गर्ने सोमबार, कात्तिक २५, २०८२
Navodit College Navodit College
ताजा समाचार
धमला बेलायतमा सम्मानित
धमला बेलायतमा सम्मानित खेलकुद मञ्‍च
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान खेलकुद मञ्‍च
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने खेलकुद मञ्‍च
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो खेलकुद मञ्‍च
आयोजक रेडियन्ट पब्लिकलाई सफलता
आयोजक रेडियन्ट पब्लिकलाई सफलता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
टीआईए र भ्याली पब्लिक च्याम्पियन
टीआईए र भ्याली पब्लिक च्याम्पियन
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो मंगलबार, मंसिर ३, २०८२
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित मंगलबार, मंसिर ३, २०८२
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार मंगलबार, मंसिर ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्