Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, मंसिर ४, २०८२
Chelsea World School Chelsea World School

काठमाडौं । हर्मित सिंहको अलराउन्डर प्रदर्शनप्रेरित साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा विजयी शुरूवात गरेको छ । बुधबार सम्पन्न खेलमा सुदूरपश्चिमले काठमाण्डु गोखार्जलाई २९ रनले पराजित गरेको हो ।

सुदूरपश्चिमले दिएको १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको काठमान्डु १६.५ ओभरमा १ सय १८ रन बनाउँदै अलआउट भयो । काठमान्डुका लागि ओपनर आकाश त्रिपाठीले ३० बलमा १ चौका र २ छक्कासहित सर्वाधिक ३४ रन बनाए ।

यसैगरी जोन सिमप्सोन २४ रन, मिलिन्द कुमार ११ रन र सन्नी पटेलले १० रनको योगदान दिँदा काठमान्डुका अन्य ब्याटरले दोहोरो अङ्‍कमा रन बनाउन सकेनन् ।

बलिङमा सुदूरपश्चिमका लागि स्कट कुग्गेलिजन, हेमन्त धामी र हर्मित सिंहले समान २/२ विकेट लिएका थिए । नरेन साउद, अविनाश बोहोरा र इशान पाण्डेले समान १/१ विकेट लिए ।

त्यसअघि, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । सुदूरपश्चिमका लागि हर्मित सिंहले आक्रामक अर्धशतक प्रहार गरे । उनले २० बलमा २ चौका र ६ छक्कासहित ५३ रन बनाएका थिए ।

कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्कासहित ३९ रन बनाए । दीपेन्द्र र हर्मितले सातौं विकेटको लागि ६१ रनको साझेदारी गरेका थिए । यस्तै आरिफ शेख २५ रन, इसान पाण्डेले ११ रन बनाउदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बलिङमा काठमाण्डुका कप्तान करण केसीले ४ ओभरमा ३० रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी मिनिन्द कुमार, सन्नी पटेल र रसिद खानले समान २/२ विकेट लिएका थिए ।


प्रकाशित मिति: बुधबार, मंसिर ४, २०८२  १९:३७
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित मंगलबार, मंसिर ३, २०८२
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो मंगलबार, मंसिर ३, २०८२
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो सोमबार, मंसिर २, २०८२
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर
सूर्य प्लाइ सुदूरपश्चिम रोयल्सको स्ट्रेन्थ पार्टनर बिहीबार, कात्तिक २८, २०८२
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने
एनपीएल २ को खेल तालिका सार्वजनिक, पहिलो खेल जनकपुर र काठमाडौंबीच हुने सोमबार, कात्तिक २५, २०८२
क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि
क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि आइतबार, कात्तिक २४, २०८२
Navodit College Navodit College
ताजा समाचार
धमला बेलायतमा सम्मानित
धमला बेलायतमा सम्मानित खेलकुद मञ्‍च
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान
उसु खेलाडी न्युजिल्यान्ड प्रस्थान खेलकुद मञ्‍च
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने
दावा अल्ट्रा–ट्रेल रनमा सहभागी हुने खेलकुद मञ्‍च
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो खेलकुद मञ्‍च
आयोजक रेडियन्ट पब्लिकलाई सफलता
आयोजक रेडियन्ट पब्लिकलाई सफलता खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
किस्क र एलाइटलाई ओएसिस कपको उपाधि
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
कर्णाली दोस्रो पटक एभरेस्ट महिला भलिबल लिगको च्याम्पियन
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
साविक विजेता जनकपुरलाई काठमाण्डुले हरायो
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
बंगलादेशसंग २–२ गोलको बराबरी खेल्यो नेपाल
टीआईए र भ्याली पब्लिक च्याम्पियन
टीआईए र भ्याली पब्लिक च्याम्पियन
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
मिस्टिक माउन्टेन टेनिस प्रतियोगिता आयोजना हुँदै
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
घोराहीमा चौथो राष्ट्रिय स्कुल स्तरीय हाप्किडो हुने
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो मंगलबार, मंसिर ३, २०८२
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित
कीर्तिमानी खेलमा पोखरामाथि विराटनगरको सानदार जित मंगलबार, मंसिर ३, २०८२
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार
एएफसी छनोटमा नेपालको लगातार पाँचौं हार मंगलबार, मंसिर ३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्