Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • खडक र पुर्णलक्ष्मीलाई धारा नेपालगन्ज म्याराथनको उपाधि
खडक र पुर्णलक्ष्मीलाई धारा नेपालगन्ज म्याराथनको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शनिबार, मंसिर ७, २०८२
Chelsea World School Chelsea World School

 

नेपालगन्ज । नेपाली सेनाका खडक बहादुर खड्का र पुर्णलक्ष्मी न्यौपानेले ११औं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।
शनिवार नेपालगन्ज भएको म्याराथनमा खडकले दुई लाख नगद र पुर्णलक्ष्मीले नगद ७५ हजार सहित ट्रफी, पदकले पुरस्कृत भए ।

म्याराथनमा ४२.१९५ किमी पुरुष खुल्ला स्पर्धामा खडकले २ घण्टा १५ मिनेट ६ सेकेन्डमा दुुरी पुरा गर्दै देशकै सरल कोर्ष मानिएको नेपालगन्जमा गतबर्षको रेकर्ड ब्रेक गर्न सफल भएका हुन् । उनले लगातार दोस्रो पटक र समग्रमा नेपालगन्ज म्याराथनको विजेता ट्रफीमा ह्याट्रिक गरेका हुन् । यसमा नेपाली सेनाकै सुशीलकुमार शाहीले २ घण्टा १६ मिनेट ४० सेकेन्डमा दुरी पुरा गर्दै दोस्रो स्थान हासिल गर्दा नगद रु एक लाख र पदकबाट पुरस्कृत भए ।

तेस्रो स्थाना आउन सफल नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीले २ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दुरी पुरा गर्दा पचास हजार नगद र पदकबाट पुरस्कृत भएका हुन् । यसमा त्रिभुवन आर्मीका विनोद रोकाय(२ः२०.३३)ले चौथो, एपीएफका राजन चौधरी(२ः३१.०६)ले पाँचौं, सेनाका धनु मानन्धर(२ः३२.५०)ले छैटौं स्थान हासिल गरे ।

त्यसैगरी यमराज खत्रीले २ः५०.५५ घण्टा, सोम रावतले २ः५७.४८ घण्टा, दिनेशजंग शाहीले २ः५८.१९ घण्टा, रेशम छन्त्यालले ३ः०१.२० घण्टा, निर्मल लम्सालले ३ः२६.१३ घण्टा, अनिल थारु ३ः३१ः००, अनिपाल रावत ३ः३३ः२४, रोशनसिंह बिष्ट ३ः४१ः२१, अर्जुन खत्रीले ४ः००.३९, ज्ञानेन्द्रकुमार जैशीले ४ः०३.२०, कृष्णकुमार महर्जनले ४ः३८.५५ घण्टामा दुरी पुरा गर्दै शीर्ष अठारभित्र स्थान सुरक्षित गरे ।

हाफ म्याराथन महिला २१ किमीतर्फ सेनाकी पुर्ण राज्यलक्ष्मीले एक घण्टा २१ मिनेट, २७ सेकेन्डमा निर्धारित दुरी पुरा गरी प्रथम स्थान हासिल गर्दा नेपाल एपीएफ क्लबकी फुलमती रानाले १ः२७ः२२ घण्टा, जुम्लाकी सुनदीवा बुढाले १ः२७.३९ घण्टा, पुष्पा आचार्यले १ः३५.०१ घण्टा, अमिता राईले १ः४७.२९ घण्टा समय निकाल्दै शीर्ष पाँच स्थान हासिल गरे । उनीहरु क्रमशः ७५ हजार, ५० हजार, २५ हजार, १५ हजार र १० हजार नगद, पदकले पुरस्कत भए । पूर्णलक्ष्मीको यो दोस्रो उपाधि हो। यसअघि उनले पाँचौं संस्करणमा उपाधि जितेकी थिइन् ।

१० किलोमिटर रोड रेसमा पुरुषतर्फ नेपाल पुलिस क्लबका नागेश्वर अहिर(३१ः४२ः३१), नेपाल एपीएफ क्लबका रुपेश कार्कीले (३१ः४९.०५) र नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका (३१ः५७.४२) र महिलातर्फ कल्पना बुढा(३७ः१८.०७), दीपा परियार (३८ः१०.८९), सुनदेवा बुढा(३८ः४३.३१), सुमित्राकुमारी चौधरी (३८ः५०.२२), देवकी कुमारी(४०ः४३.८२), अर्जेन्टिनाकी एलियना जर्केलिस (४०ः५५.२८) को समय निकाल्दै शीर्ष स्थान हासिल गरे ।
कर्पोरेट रनतर्फ डा. रामकृष्ण लामिछाने, डा. विश्वनाथ शर्मा, प्रहरी निरीक्षक पदम थारु, नारायणप्रसाद बस्याल, नवीन शर्मा पौड्यालले शीर्ष पाँच स्थान हासिल गरे ।

एन्जल्स स्कुललाई नेपालगन्ज ट्रफी

नेपालगन्ज म्याराथन आयोजक कमिटीले यसबर्षदेखि विद्यालयस्तरमा दौडको लोकप्रियता बढाउन स्थापना गरेको ‘नेपालगन्ज ट्रफी’ यसबर्ष एन्जल्स स्कुलले हात पारेको छ । सर्वाधिक दर्ता गराउने विद्यालयलाई यो ट्रफीबाट सम्मानित गर्ने आयोजक कमिटीको पुर्वनिर्धारित निर्णयअनुसार एन्जल्स स्कुल छनोटमा परेको हो । कार्यक्रमका प्रमुख आकर्षण महानायक राजेश हमालले स्कुलकी निर्देशक विवेचना मल्ललाई ट्रफी हस्तान्तरण गरे । एन्जल्स स्कुलबाट एक सय दश जनाले भाग लिएका थिए ।

बाँके जिल्लास्तरीय स्कुल दौडमा छात्रातर्फ दीपशीखा शाही, ज्ञानदेवी महतारा र अप्सरा बम तथा छात्रतर्फ अरविन्दकुमार यादव, अरमन अहमद दर्जी र किरण रोकायले शीर्ष तीन स्थान हासिल गरे ।

किड्स रनतर्फ ब्राइटल्याण्ड स्कुलका नमांसु थापामगर, सगरमाथा ज्ञानकुन्जका सुजन शाही र ब्राइटल्याण्डकै निकेस फडाराले क्रमशः शीर्ष तीनको स्थान हासिल गरे ।

ह्वीलचेयर दौडमा पारसराम बढई, राजेश हरिजन, मनकुमारी परियारले शीर्ष तीन स्थान हासिल गरे ।

विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्र्पका सिईओ प्रदीप छाजेड, महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल वल्र्ड २०२३ सृच्छा प्रधान, जेनजी लिडर रक्षा बम, नेपाल पर्यटन बोर्डका बरिस्ठ अधिकृत सुर्य थपलिया, एभरेस्ट म्याराथनका संस्थापक विक्रम पाँडेकाजीलगायतले पुरस्कृत गरे ।

नेपाल रनिङ ३ सार्वजनिक

म्याराथनका अवसरमा तयार गरिएको नेपाल रनिङ अंक ३ बिशेषांक सार्वजनिक गरियो । महानायक राजेश हमाल, मिस नेपाल वल्र्ड २०२५ लुना लुईंटेल, मिस नेपाल २०२३ सृच्छा प्रधान, ओलम्पियन दीपक बिष्ट, साग दोहोरो स्वर्णधारी दीपक श्रेष्ठले म्यागजिन सार्वजनिक गरे । बिशेषांकमा रनिङ सम्बन्धि आलेख समावेश गरिएको छ ।

एम्स दुत तथा नेपालगन्ज म्याराथन संस्थापक टीएस ठकुरीदेखि बर्लिन म्याराथनका संस्थापक हडर््स मिल्डेदेखि बाङ्सेन रनिङ सिरिज(थाइल्याण्ड)का प्रमुख रुटका साथै टाटा मुम्बई म्याराथनदेखि कोसिस म्याराथन हुँदै सिकागो म्याराथनका सिओओ माइक निसीसम्मका आलेख राखिएको छ ।

यसअघि नेपालको प्रतिष्ठित प्रकाशन गृह फाइनप्रिन्टसँगको सहकार्यमा नेपालगन्ज कनक्लेव भएको थियो । कनक्लेव र म्याराथन हरेकबर्ष स्तरोन्नति गर्दै जाने अध्यक्ष टीएस ठकुरीले बताए ।


प्रकाशित मिति: शनिबार, मंसिर ७, २०८२  २१:२१
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण मंगलबार, मंसिर १०, २०८२
यङ टेनिस स्टार्स सुरु
यङ टेनिस स्टार्स सुरु सोमबार, मंसिर ९, २०८२
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी
देशव्यापी अन्तर वडा टेबलटेनिसको तयारी आइतबार, मंसिर ८, २०८२
पावर लिफ्टिङ टोलीको बिदाइ
पावर लिफ्टिङ टोलीको बिदाइ आइतबार, मंसिर ८, २०८२
एक खेल अगावै नेपाललाई रग्बी सिरिज
एक खेल अगावै नेपाललाई रग्बी सिरिज आइतबार, मंसिर ८, २०८२
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा
नेपाल ब्यायाम मन्दिरका अन्तर्राष्ट्रिय पदक विजेतालाई डेढ लाखसम्मको पुरस्कार घोषणा शनिबार, मंसिर ७, २०८२
श्रीलंकामा नेपाललाई ४ स्वर्णसहित ८ पदक
श्रीलंकामा नेपाललाई ४ स्वर्णसहित ८ पदक शनिबार, मंसिर ७, २०८२
Navodit College Navodit College
ताजा समाचार
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण
एसकेआईए अन्तर्राष्ट्रिय करातेमा नेपाललाई ६ स्वर्ण खेलकुद मञ्‍च
एचसीए युथ कप चेसमा प्रवीरको जित
एचसीए युथ कप चेसमा प्रवीरको जित खेलकुद मञ्‍च
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित
काठमाडौँसँग लुम्बिनी २२ रनले पराजित खेलकुद मञ्‍च
आयोजक रेडियन्ट दोहोरो उपाधिनजिक
आयोजक रेडियन्ट दोहोरो उपाधिनजिक खेलकुद मञ्‍च
विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान
विश्वकप उपविजेता दृष्टिविहीन महिला क्रिकेट टिमलाई क्यानको सम्मान खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
हर्मितको अलराउन्डर प्रदर्शनमा सुदूरपश्चिमले काठमाण्डुलाई हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
चितवनले कर्णालीलाई चार विकेटले हरायो
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
मार्क वाटको शतकमा लुम्बिनीमाथि कर्णालीको शानदार जित
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
विश्वकप लिग-२ सिरिज : नेपालको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
आईसीसी लिग-२ सिरिज : नेपाल अमेरिकासँग पराजित
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित
जनकपुरलाई हराउँदै विराटनगरको लगातार तेस्रो जित सोमबार, मंसिर ९, २०८२
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत
कर्णालीलाई हराउँदै सुदूरपश्चिमको लगातार तेश्रो जीत सोमबार, मंसिर ९, २०८२
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु
प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सुरु सोमबार, मंसिर ९, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्