Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि
लालीगुराँसलाई तार्केश्वर मेयर रनिङ शिल्डको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर २२, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालीत चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । २०७९ सालमा तारकेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचीत भएर आएपछि कृष्ण हरि महर्जनको परिकल्पनामा तारकेश्वरमा रनिङ शिल्ड प्रतियोगिताको सुरुवात भएको हो ।

यहि मंसिर १३ देखि सञ्चालन भएको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता नगरपालिकाको सभाहलमा भव्य कार्यक्रमका बिच नगरप्रमुख कृष्ण हरि महर्जनले समापन गर्नुभयो ।  लालीगुाँस लगातार तेश्रो पटक उपाधि जितेको हो ।

तारकेश्वर नगरपालिकाको आयोजनामा यहि मंसिर १३ देखि जारी खेल सम्पन्न हुंदा कुल ७८, ७८ रजत र ११२ कास्य पदकका लागि तारकेश्वरका ६४ विद्यालयका २ हजार ६ सय ८६ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कुल ७८ स्वर्ण पदक मध्ये लालिगुराँसले ३२ स्वर्ण, ६ रजत र ३ कास्य सहित मेयर रनिङ शिल्डको उपाधी जितेको छ । उपाधिसंगै लालिगुराँसले नगद १ लाख, ट्रफि र प्रमाणपत्र समेत प्राप्त गरेको छ । नगरपालिकाको सभाहलमा आयोजीत भव्य समारोहमा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल र प्रमुख प्रशासकिय अधिकृत धर्मराज लम्सालले बधाई र सुभकामना सहित नगद र ट्रफि बितरण गर्नुभयो ।

त्यस्तै प्रतियोगिताको द्धितिय स्थान जित्न सफल हिमरश्मी स्कुलले १० स्वर्ण, १९ रजत र १३ कास्य प्राप्त गरेको छ । द्धितिय स्थान जित्न सफल हिमरश्मी स्कुलका संस्थापक प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्का तथा खेलाडी समुहलाई नगरपालिकाको तर्फबाट नगद रु ६० हजार, शिल्ड र प्रमाणपत्र प्रदान गरिएको छ ।

त्यस्तै किन्डर गार्डेन स्कुलले ५ स्वर्ण, ७ रजत र १ कास्य सहित तृतीय बनेको छ । किन्डर गार्डेन स्कुलले नगद रु ४० हजार, शिल्ड र प्रमाणपत्र समेत प्राप्त गरेको छ ।

त्यस्ते एन्जल्स हार्ट सेकेन्डरी स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित सान्त्वना जितेको छ । सान्त्वना पदक बिजेता एन्जल्स हार्ट सेकेन्डरी स्कुलले नगद रु २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै तारकेश्वरको सामुदायिक विद्यालय तर्फ मानसिंह धर्म माविले ३ स्वर्ण ५ रजत र १ कास्य पदक सहित पहिलो बनेको छ भने दोस्रोमा ग्रामसेवा मा.वि.ले ३ स्वर्ण १ रजत र ४ कास्य पदक प्राप्त गर्न सफल भएको छ । त्यस्तै तेस्रोमा मनमैजु मा.वि.ले २ स्वर्ण ४ रजत र ९ कास्य पदक हात पार्न सफल भएको छ । तारकेश्वरका १६ ओटा सामुदायिक विद्यालयले भाग लिएको प्रतियोगितामा ९ वटा विद्यालयले मात्र पदक जित्न सफल भएका छन् ।

तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरको सन्देश एकताको” भन्ने मुल नाराका सहित चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका ११ विधाका खेलहरु समावेश गरिएका थिए ।

तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरुको मात्र सहभागीता रहने यस प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदाका खेलहरु समावेश थिए । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको थियो । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्ण हरि महर्जनकै आग्रहमा यस पटक देखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाको बताउनुभयो ।

चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको समापन गदै नगरप्रमुख कृष्ण हरि महर्जनले प्रतियोगिता भव्यताको साथ सम्पन्न भएको बताँउदै प्रतियोगिताले तारकेश्वरको खेलकुदको इतिहाँस रचेको बताउनुभयो ।

तारकेश्वरको खेलकुदको विकासका निम्ती नगरपालिका सदैब लागि रहने बताँउदै तारकेश्वरका सामुदायिक विद्यालयहरुमा खेलकुद शिक्षकहरुको व्यवस्था गर्ने घोषणा गर्नुभयो ।

तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले खेलकुद प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपनि रनिङ शिल्ड समेत जित्नुपर्ने चुनौति रहेको बताँउदै सो प्रतियोगितामा असफल हुने छुट नभएकाले तयारीका साथ लाग्न निर्देशन दिनुभयो ।

तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुद शारिरीक, मानसिक र आयआर्जन समेत गर्ने बताँउदै खेलकुद प्रति विद्यार्थीहरुलाई आर्कषित गराँउदै खेलकुदबाट तारकेश्वरलाई चिनाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत लम्सालले खेल सम्पन्न गराउन सहयोग गर्नुहुने सबै प्रति धन्यवात समेत दिनुभयो ।

सो अवसरमा प्रतियोगिताका खेलकुद संयोजक एवं शिक्षा समिति सदस्य राजेन्द्र प्रसाद तिमिल्सीनाले खेलकुद प्रतियोगिताले देशका ७५३ स्थानीय निकायमानै सन्देश दिएको बताँउदै आगामी प्रतियोगिताहरु अझ परिस्कृत र भव्य गदै लगिने बताउनुभयो ।

प्रतियोगिताका सह संयोजक बिक्रम खड्गीले सञ्चालन गर्नुभएको कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीले सुभकामना व्यक्त गदै प्रतियोगितामा बिजेता खेलाडी र विद्यालयहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।


प्रकाशित मिति: आइतबार, मंसिर २२, २०८२  १८:४८
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण आइतबार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न आइतबार, माघ १९, २०८२
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन शनिबार, माघ १८, २०८२
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि शुक्रबार, माघ १७, २०८२
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा बिहीबार, माघ १६, २०८२
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्