Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन
चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडोमा दाङ भ्याली कलेज च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, मंसिर २२, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

२१ मंसिर, घोराही । दाङको घोराहीस्थित दाङ भ्याली कलेजको प्राङ्गणमा सम्पन्न चौथो राष्ट्रिय विद्यालय स्तरीय हाप्किडो प्रतियोगितामा दाङ भ्याली कलेज हाप्किडो डोजाङ च्याम्पियन बनेको छ ।

नेपाल हाप्किडो संघको आयोजनामा तथा दाङ भ्याली कलेज हाप्किडो डोजाङको सह–आयोजनामा मंसिर १६ गतेदेखि २० गतेसम्म सञ्चालन भएको प्रतियोगितामा दाङ भ्याली कलेजले उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण, ९ रजत र १२ कास्य पदक सहित उपाधि हात पारेको हो ।

प्रतियोगितामा लालमटियाको गोरखा आइडियल स्कुल टोलीले ५ स्वर्ण र ३ कास्य पदक जित्दै उपविजेता बन्न सफल भयो । त्यस्तै, डडेलधुरा जिल्लाको दुर्गा माध्यमिक विद्यालयले ३ स्वर्ण, २ रजत र ३ कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्‍यो ।

दाङ भ्याली कलेज हाप्किडो डोजाङका प्रमुख प्रशिक्षक तथा प्रतियोगिताका संयोजक विशाल थापा, शुभ सन्देश शिक्षा सदनका प्रिन्सिपल थमन बस्नेत, नेपाल हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्ती मगर, उपमहासचिव मोहमद समिर हल्वाई, केन्द्रीय सदस्य राजेन्द्र मडाई, प्रमुख प्रशिक्षक प्रविण गुरुङ र सहायक प्रमुख प्रशिक्षक सुदिप तामाङ लगायतको उपस्थितिमा विजेता खेलाडीहरूलाई प्रथम, द्वितीय तथा तृतीय स्थानका प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरे ।

चौथो राष्ट्रिय विद्यालयस्तरीय हाप्किडो प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि पुरुषतर्फ डडेलधुरा जिल्लाको दुर्गा माध्यमिक विद्यालयका चन्द्र सारु मगरले हात पारे भने महिलातर्फ कास्की जिल्लाको महेन्द्र माध्यमिक विद्यालयकी मेग्मा गुरुङ उत्कृष्ट घोषित भइन् ।

त्यसैगरी राइजिङ स्टार खेलाडी श्रेणीमा पुरुषतर्फ गोरखाको आइडियल स्कुल, लालमटियाका करलस खड्का र महिलातर्फ सगरमाथा स्कुल, गोग्लीकी ज्यास्लीन पौडेलले सम्मान प्राप्त गरे ।

उत्कृष्ट रेफ्रीतर्फ पुरुषमा नुवाकोटका अमृत गुरुङ र महिलामा दाङकी एलिशा खड्का उत्कृष्ट बनेकी छन् । अनुशासन श्रेणीमा पुरुषतर्फ चितवनका धिरज पौडेल र महिलातर्फ रौतहटकी दिलु तामाङलाई सम्मान प्रदान गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट स्कुल डोजाङको उपाधि दाङ भ्याली कलेज हाप्किडो डोजाङले प्राप्त गर्‍यो । पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा सातै प्रदेशका प्रतिनिधित्व गरेका १५४ विद्यालयका खेलाडीहरूले सहभागिता जनाएका थिए ।


प्रकाशित मिति: आइतबार, मंसिर २२, २०८२  २१:४६
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण आइतबार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न आइतबार, माघ १९, २०८२
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन शनिबार, माघ १८, २०८२
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि शुक्रबार, माघ १७, २०८२
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा बिहीबार, माघ १६, २०८२
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्