Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, मंसिर २५, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।  बुधबार सम्पन्न खेलमा काठमाण्डुलाई ४ विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

भोलि बिहीबार दिउँसो ४ बजे हुने क्वालिफायर २ मा लुम्बिनीले फाइनल प्रवेशका लागि विराटनगर किंग्ससँग खेल्नेछ । सुदूरपश्चिम रोयल्सले हिजो मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ ।

पराजित काठमाण्डुको यात्रा भने यहीँ सकिएको छ । काठमान्डुले जितका लागि दिएको १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ आभेर ४ बलमा ६ विकेट गुमाएर भेटायो । लुम्बिनीका लागि ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए ।

सन्दीप जोरा २३ रन, कप्तान रोहितकुमार पौडेल १८ रन, निरोशन डिक्वेला १४ रन, दिलिप नाथ ७ रन र दीनेश अधिकारी ४,रनमा आउट भएका थिए ।

रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे । बलिङमा काठमान्डुका लागि सन्तोष यादवले २ विकेट तथा सन्नी पटेल, शाहब आलम, कप्तान करण केसी र राशिद खानले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाण्डु १९ ओभर ओभर १ बलमा १ सय ११ रनमा अलआउट भएको थियो । काठमाण्डुका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए ।

जोन सिम्पसन र मोहम्मद आदिल आलम समान १८/१८ रन, भीम सार्की १४ रन, कप्तान करण केसी ९ रन, सन्नी पटेल ७ रन, वेन चाल्र्सवर्थ ४ रन, मिलिन्द कुमार र रसिद खान समान २/२ रन र ओपनर आकाश त्रिपाठी १  रनमा आउट भएका थिए ।

शाहव आलम ४ रनमा अविजित रहे । बलिङमा लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले समान ३/३ विकेट लिएका थिए । रुवेन ट्रम्पलम्यानले २ विकेट तथा अभिषेश गौतमले १ विकेट लिए ।

 


प्रकाशित मिति: बुधबार, मंसिर २५, २०८२  १९:३९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप क्रिकेट
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने बिहीबार, मंसिर २६, २०८२
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा
विराटनगरमाथि शानदार जित निकाल्दै सुदूरपश्चिम एनपीएलको फाइनलमा मंगलबार, मंसिर २४, २०८२
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल आइतबार, मंसिर २२, २०८२
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा
चितवनलाई हराएसँगै तेस्रो जितसहित पोखरा पाँचौ स्थानमा शनिबार, मंसिर २१, २०८२
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २१, २०८२
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा शुक्रबार, मंसिर २०, २०८२
Navodit College Navodit College
ताजा समाचार
इबीए र न्युटन क्वाटरफाइनलमा
इबीए र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
रोलर स्पीड  स्केटिङको तयारि पुरा
रोलर स्पीड  स्केटिङको तयारि पुरा खेलकुद मञ्‍च
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत
एसियाली युथ पारा गेम्समा स्वीकृतलाई रजत खेलकुद मञ्‍च
एक्सेल्सियर र मल्पी सिटी क्वाटरफाइनलमा
एक्सेल्सियर र मल्पी सिटी क्वाटरफाइनलमा खेलकुद मञ्‍च
दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने
दोस्रो ह्वाइटफिल्ड तेक्वान्दो च्याम्पियनसिप शनिबार हुने खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
कर्णालीसँग पराजित साबिक विजेता जनकपुरले पुछारमा रहँदै टुंग्यायो दोस्रो एनपीएल
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
राखेप सदस्यसचिव रामचरित्रले गरे पदभार ग्रहण
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
साफ महिला क्लब च्याम्पियनसिपमा एपीएफ क्लबको शानदार विजयी शुरुवात
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
काठमाण्डुलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
रेडियन्ट कपमा स्वर्णिम र पुष्पसदन विजयी
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखराको पहिलो जित, जनकपुरको लगातार तेस्रो हार
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरालाई हराउँदै सुदूरपश्चिमको लगातार दोस्रो जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरामाथि लुम्बिनीको रोमाञ्चक जित
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि
रेडियन्ट पब्लिकलाई प्याब्सन बास्केटबल उपाधि बिहीबार, मंसिर २६, २०८२
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा, सुदूरपश्चिमसँग भिड्ने बिहीबार, मंसिर २६, २०८२
भ्याली पब्लिकको तीन टोली क्वाटरफाइनलमा
भ्याली पब्लिकको तीन टोली क्वाटरफाइनलमा बिहीबार, मंसिर २६, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्