Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • बिष्णु र सुनिल प्रिक्वाटरमा
बिष्णु र सुनिल प्रिक्वाटरमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बुधबार, पुस २३, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । ललितपुरमा जारी चौथो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८२ को दोश्रो दिन भएको पुरुष एकल तर्फको खेलमा सप्तरीका बिष्णु कटुवाल र नेपाल पुलिसका सुनिल जोशी प्रिक्वाटरफाईनलमा प्रवेश गरेका छन् । प्रिक्वाटर प्रवेश गर्ने क्रममा कटुवालले पुलिसका भविश थापालाई २१–१६, २१–१२ को सोझो सेटमा तथा जोशीले आर्मीका बिवेक चौधरीलाई १५–२१, २१–१२, २५–२३ को कठिन जित निकाले ।

ललितपुर ब्याडमिन्टन संघ र बालकुमारी रिमिक्स क्लबको संयुक्त आयोजनामा भएको पुरुष तर्फकै अन्य खेलमा जित हात पार्दै प्रिक्वाटरफाईनल प्रवेश गर्ने क्रममा एपिएफका भोजराज गुरुङ्गले आर्मीका लक्ष्मण राना मगरलाई २१–१९, २१–१०, पुलिसका जीवन आचार्यले लभ ब्याडमिन्टन एकेडेमीका अनन्त पाख्रिनलाई २१–१२, २१–१०, आर्मीका अभय महराले पुलिसका सक्षम ढकाललाई २१–१०, २१–१२, एपिएफका देवराज रानाले पुलिसका हिराबहादुर राईलाई २१–१०, २१–१६, आर्मीका बिधान अधिकारीले किर्तिपुर ब्याडमिन्टन क्लबका किर्तन महर्जनबाट वाकओभर, पुलिसका कविर के.सी.ले आर्मीका सुप्रिम पन्तलाई २१–११, २१–१७, एपिएफका क्षितिज खनालले तीनचुलीका सुनिल कार्कीलाई २१–१४, २१–११, नरेन्द्र बलमे पुलिसका अनिल मल्ललाई १९–२१, २४–२२, २१–११ को सेटमा परातिज गरे ।

यसैगरि पुलिसका दीपकबहादुर बोहरा, ओखलढुङ्गाका टिकाध्वज राई, पुलिसका पूर्ण थापा, जोन जसराज र नरेन्द्र लिम्बु तथा सेनाका प्रफुल महर्जन पनि आआफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए । बोहराले गोर्खाका मुकुल गुरुङ्गलाई २१–१६, २१–१७, राईले ललितपुरका पुजन चित्रकारलाई २१–१८, २१–२३, २२–२०, थापाले आर्मीका सुविन श्रेष्ठ (ए)लाई २२–२०, १९–२१, २१–१५, जसराजले एपिएफका शिसिर रानालाई २१–१२, २१–१५, लिम्बुले आर्मीका सौर्य महर्जनलाई २१–१६, २१–९ र महर्जनले फिटनेश स्पोर्टसप्लेक्सका प्रियान्सु क्षेत्रीलाई २१–१९, २१–१४ ले पराजित गरेका हुन् ।

नेपाल ब्याडमिन्टन संघको -याङ्किग प्राप्त प्रतियोगिताको यु १७ पुरुष एकल तर्फको खेलमा आफ्ना प्रतिद्वन्दिलाई पराजित गर्दै आर्मीका सुदेश राजकोटी, मधवालिया ब्याडमिन्टन क्लबका बिवेक अधिकारी, पुलिसका रिशव राई, आर्मीका प्रतिक बिष्ट, कस्तुरी कलेजका मिशेक लिम्बु, आईबिएससीका आदित्य कुमार, आर्मीका रिजन मगर र भिन्छेबहालका एलेन डङ्गोलले पनि प्रिक्वारमा स्थान बनाए । सुदेशले बालकुमारी रिमिक्सका सक्षम शाक्यलाई २१–७, २१–१४, बिवेकले योङ्गस्टारका आयुष धाख्वालाई २१–५, २१–७, रिशवले बालकुमारी रिमिक्सका हर्चबर्धन राठीबाट वाकओभर, प्रतिकले पिस फिटनेश सेन्टरका सुदेश थापालाई २१–५, २१–७, मिशेकले आईबिडिसीका अक्षत ढुङ्गेललाई २१–१३, २१–१२, आदित्यले सिन्धुपाल्चोकका संदीप श्रेष्ठबाट वाकओभर, रिजनले किर्तिपुर ब्याडमिन्टन क्लबका शामन्त भद्र बज्राचार्यलाई २१–१५, २३–२१ र एलेनले देवीनगर सुभाङ्ग आचार्यलाई २१–१५, २१–१४ ले पराजित गर्दै प्रिक्वाटर पुगेका हुन् ।

यसैगरि नखिपोटका सुनिहाङ्ग राईले मनोहराका प्रणव आचार्यलाई २१–११, २१–४, आर्मीका सदीप राईले देवीनगरका तसत ढकाललाई २१–१२, २१–१४, फिटनेपाल स्पोर्टस्प्लेक्सका सक्षम गुरुङ्गले कस्तुरी कलेजका मिशेक चोङ्गवाङ्गबाट वाकओभर, एपिएफका शिशिर रानाले योङ्गस्टारका सविन शाक्यलाई २१–५, १८–२१, २१–७, बालकुमारी रिमिक्सका सक्षम मान शाक्यले भिन्छेबहालका रेभाश बज्राचार्यलाई १२–२१, २१–१४, २१–१०, लभ ब्याडमिन्टन एकेडेमीका पप्पु पालले आईबिएसीका प्रिन्स थापा मगरलाई २१–१०, २१–९, चितवनका हिमाल क्षत्रीले देवीनगरका उज्वल चौधरीलाई २१–१, २१–२ र आर्मीका सौर्य महर्जनले बालकुमारी रिमिक्सका सिरस बज्राचार्यलाई २१–२, २१–६ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान पक्का गरे ।

पुरुष युगल तर्फ आर्मीका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी, सूर्यदर्शन ब्याडमिन्टन क्लबका दीपक राना र लक्ष्मण मल्लको जोडीले पनि जित निकाल्दै प्रिक्वाटरमा पुगे । महर्जन जोडीले बालकुमारी रिमिक्सका श्याम सरण महर्जन र सुजीप महर्जनको जोडीलाई २१–८, २१–९ ले र राना र मल्लको जोडीले आर्मीका नरेन्द्र बम र सुविन श्रेष्ठको जोडीलाई २१–१६, २५–२३ ले पराजित गरेका हुन् । यसैगरि तीनचुलीका निश्चल खत्री र फिटनेपाल स्पोर्टस्प्लेक्सका प्रियान्सु क्षेत्रीको जोडीले ललितपुरका सुयोग खवास र प्रतिक शाक्यको जोडीलाई २१–९, २१–१० ले र आर्मीका बिवेक चौधरी र नखिपोटका नेल्सन राईको जोडीले पुलिसका अनिल मल्ल र पूर्ण थापाको जोडीलाई २१–१८, १५–२१, २१–१७ ले पराजित गर्दै प्रिक्वाटरफाइनल पुगे ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १७:४४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन आइतबार, वैशाख १३, २०८३
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस शनिबार, वैशाख १२, २०८३
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन शनिबार, वैशाख १२, २०८३
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित बुधबार, वैशाख ९, २०८३
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी
विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी मंगलबार, वैशाख ८, २०८३
Navodit College Navodit College
ताजा समाचार
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा खेलकुद मञ्‍च
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत खेलकुद मञ्‍च
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने खेलकुद मञ्‍च
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन खेलकुद मञ्‍च
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित
लिग २ मा नेपालको छैटौं जित, युएई ३७ रनले पराजित खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
तार्केश्वर नगरपालिका लगातार तेश्रोपटक च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
लैनचौर तेक्वान्दो डोजाङ टिम च्याम्पियन
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
ऐतिहासिक पदक विजेता चन्द्र सम्मानित
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
उमा कुङफुले मनायो विश्व ताइची तथा छिगोङ दिवस
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
नागर्जुन र ज्ञानसंस्कारलाई उपाधि
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनु पर्छ – मन्त्री पोखरेल
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
राष्ट्रिय आईटीएफ तेक्वान्दो भोलिदेखि
भारत, पाकिस्तान र श्रीलंका विजयी
भारत, पाकिस्तान र श्रीलंका विजयी
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
राजन र सन्तोषीलाई कान्तिपुर हाफ म्याराथनको उपाधि
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
आईटीएफ एसिया १२ एन्ड अन्डर टेनिसको सेमीफाइनल समीकरण पूरा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने
चाँगुनारायण राष्ट्रिय ट्रेल रन वैशाख १९ गते शनिबार हुने बुधबार, वैशाख १६, २०८३
पदक विजेता बिच कबड्डी टोलीको स्वागत
पदक विजेता बिच कबड्डी टोलीको स्वागत बुधबार, वैशाख १६, २०८३
प्रदीप र आयुशमान सेमिफाइनलमा
प्रदीप र आयुशमान सेमिफाइनलमा बुधबार, वैशाख १६, २०८३
Photo Gallery
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
एरिका गुरुङ तमु धीको सद्भावना दूत
एरिका गुरुङ तमु धीको सद्भावना दूत सोमबार, चैत ९, २०८२
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि
भुवनलाई सूर्य नेपाल वेस्टर्न ओपनको उपाधि शुक्रबार, चैत ६, २०८२
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्