Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
विविध खेल
  • Home
  • विविध खेल
  • राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि
राहुललाई डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च सोमबार, माघ ६, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

धरान । डीएन्डडी एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि राहुल विश्वकर्माले जितेका छन्। राहुलले दोस्रो तथा अन्तिम राउन्डमा ४–अन्डर ६६ को उत्कृष्ट कार्डकासाथ समग्रमा २–अन्डर १ सय ३८ स्कोर गरे।

उनले प्रकृत तामाङ र सुन्दर राईलाई ९ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उपाधि आफ्नो नाममा लेखाएका हुन्। उपाधि सहित राहुलले नगद ५० हजार प्राप्त गरे। नेपाली एमेच्योर गल्फरले कुनैपनि प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेको पहिलो पटक हो।

प्रकृत र सुन्दर राईले समग्रमा ७–ओभर १ सय ४७ को नतिजा निकाले। काउन्ट ब्याकमा प्रकृत दोस्रो भएका हुन्। प्रकृतले आज ३–अन्डर ६७ को स्कोर बनाए। उनले ३० हजार प्राप्त गरे। तेस्रो भएका सुन्दरले आज ४–ओभर ७४ को प्रदर्शन गरे। उनले २४ हजार प्राप्त गरे।

राम तामाङले ३–ओभर ७३ खेलेर कुल ८–ओभर १४८ सहित चौथो स्थान हासिल गरे। उनले २० हजार रुपैयाँ प्राप्त गरे। राजेश राईले ४–ओभर ७४ खेलेर १४९ स्कोर सहित पाँचौँ स्थानमा रहे। उनले १६ हजार नगद पुरस्कार पाए।

सुमन भुजेल (७३), गजेन्द्र लिम्बु (७७) र पदम हाङ लिम्बु (७५) ले समान १ सय ५१ स्कोर गरे। काउन्ट ब्याकमा सुमन छैटौं,  गजेन्द्र सातौं र पदम आठौं भए। उनीहरूले क्रमश १४ हजार, १३ हजार र १२ हजार पाए।

दीपेन्द्र राई (७४) र देउ कुमार राई (७६) ले समान १२–ओभर १ सय ५२ स्कोर गरेसँगै काउन्ट ब्याकमा नवौ र दशौं भए। उनीहरूले क्रमश ११ हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे।

पहिलो दिनका लिडर  राहुलले फ्रन्ट नाइनमा ३–अन्डर ३३ खेले। उनले दोस्रो, तेस्रो, चौथो र छैटौँ होलमा बर्डीको सफलता प्राप्त गरे। पाँचौँ होलमा एक सट खेर फाले। ब्याक नाइनमा १–अन्डर ३३ खेल्ने क्रममा  १४औँ होलमा एक सट गुमाए पनि १५औँ र १८औँ होलमा बर्डी प्रहार गरे।

दोस्रो भएका प्रकृतले फ्रन्ट नाइनमा प्रभावशाली ४–अन्डर ३२ को स्कोर निकाले। पहिलो होलमा बोगी खेपेपनि उत्कृष्ट कमब्याक गरे। दोस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे। उनले १–ओभर ३५ मा ब्याक नाइन सकाए। १२औँ होलमा एक सट बचाउँदा  ११औँ र १४औँ होलमा बोगी खेले।

सुन्दरले चौथो होलमा डबल बोगी खेप्दा बाँकी होलमा पार जोगाउँदै फ्रन्ट नाइन २–ओभर ३८ खेले। ब्याक नाइन उनले २–ओभर ३६ खेले। जहाँ ११औँ, १२औँ, १५औँ र १७औँ होलमा बोगी खेपे। १०औँ र १६औँ होलमा बर्डी प्रहार गरे।

बेलायतमा रहेका धरानका गल्फर देउ कुमार राई र दीपेन्द्र राईको प्रायोजनमा आयोजित ३६ होलको प्रतियोगितामा कुल ३८ खेलाडीले सहभागिता रहेको थियो। नेपालमै पहिलो पटक एमेच्योर गल्फमा नगद पुरस्कार प्रदान गरिएको यो प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख रुपैयाँ रहेको थियो। जसले नेपाली गल्फ इतिहासमा ऐतिहासिक महत्व बोकेको छ।

विजयी खेलाडीहरुलाई देउ कुमार राई र दीपेन्द्र राईले पुरस्कार वितरण गरे। सह–प्रायोजक देउ कुमार राईले कम्तीमा पाँच वर्षसम्म प्रतियोगिता निरन्तर गर्ने बताए। उनले आगामी संस्करणमा पुरस्कार राशि बढाइने र विजेताले कम्तीमा ८० हजार रुपैयाँ प्राप्त गर्ने जानकारी दिए।

सह–प्रायोजक दीपेन्द्र राईले नेपाल गल्फ संघ र धरान गल्फ क्लबसहित सबै सरोकारवालाप्रति आभार व्यक्त गर्दै एमेच्योर गल्फरको हितका लागि प्रतियोगिता आयोजना गरिएको र यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।


प्रकाशित मिति: सोमबार, माघ ६, २०८२  २०:५५
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप विविध खेल
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड मंगलबार, माघ २१, २०८२
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण आइतबार, माघ १९, २०८२
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न आइतबार, माघ १९, २०८२
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन शनिबार, माघ १८, २०८२
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि
एपीएफ र आर्मीलाई राष्ट्रिय कबड्डीको उपाधि शुक्रबार, माघ १७, २०८२
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा
सञ्जय र अनिलको जोडी प्रिक्वाटरफाइनलमा बिहीबार, माघ १६, २०८२
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्