Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
फुटबल
  • Home
  • फुटबल
  • खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च आइतबार, फागुन ३, २०८२
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई ४–१ गोलले पराजित गर्‍यो । महेन्द्र ज्योतिका पासाङ गेल्जेन शेर्पाले २ तथा पेम्बा स्माइल शेर्पा र समिप राईले १–१ गोल गरे । नाम्चेका नवाङ तेन्जिङ शेर्पाले सान्त्वना गोल गरे ।

खुम्जुङ युथ क्लबले खुम्बु युनाइटेड क्लबलाई ४–१ गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गरे ।

१४ पिक्स एक्सपेडिसन प्रा.लि. को मुख्य प्रायोजन तथा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सह–प्रायोजनमा भएको प्रतियोगितामा महेन्द्र ज्योतिका पासाङ शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ११ हजार नगद पुरस्कार पाए ।

महेन्द्र ज्योतिका पेम्बा स्माइल शेर्पा उत्कृष्ट स्ट्राइकर, महेन्द्र ज्योतिका पासाङ जेम्बु शेर्पा उत्कृष्ट मिडफिल्डर, नाम्चेका निमा टासी शेर्पा उत्कृष्ट डिफेन्डर, महेन्द्र ज्योतिका आशिष मगर उत्कृष्ट गोलरक्षक, खुम्जुङ युथ क्लबका फुरा छिरिङ शेर्पा सर्वाधिक गोलकर्ता, खुम्जुङकै नेरु शेर्पा उदीयमान खेलाडी तथा महेन्द्र ज्योतिका दिपेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले जनही ८ हजार नगद पुरस्कार हात पारे ।

नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा खुम्बु यनाइटेड क्लब अनुशासित टिम बन्दै २० हजार नगद पुरस्कार पायो ।

विजेतालाई राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पा, आयोजक महेन्द्र ज्योतिका अध्यक्ष फुर गेल्जे शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रीति सम्मानित

सो अवसरमा राष्ट्रिय महिला फुटबल टिमकी प्रीति राईलाई ५० हजार नगदसहित कदरपत्रबाट सम्मान गरिएको थियो । सोही अवसरमा सहयोगी विभिन्न संस्था र व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।

माघ २४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक महेन्द्र ज्योतिका महासचिव पेम्बा छिरी शेर्पाले जनाएका छन् ।


प्रकाशित मिति: आइतबार, फागुन ३, २०८२  १९:०४
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप फुटबल
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा
आयोजक महेन्द्र ज्योति र नाम्चे फाइनलमा शुक्रबार, फागुन १, २०८२
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि
काठमाडौँ किकर्सले जित्यो प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिपको उपाधि बिहीबार, माघ ३०, २०८२
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा बुधबार, माघ २९, २०८२
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित मंगलबार, माघ २८, २०८२
खुम्जुङ, नाम्चे र खुम्बु विजयी
खुम्जुङ, नाम्चे र खुम्बु विजयी आइतबार, माघ २६, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता मंगलबार, माघ १४, २०८२
Navodit College Navodit College
ताजा समाचार
आयोजक प्याब्सन काठमाडौं विजयी
आयोजक प्याब्सन काठमाडौं विजयी खेलकुद मञ्‍च
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन
खुम्बु ल्होसार कपमा आयोजक महेन्द्र ज्योति च्याम्पियन खेलकुद मञ्‍च
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा खेलकुद मञ्‍च
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
दिपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य खेलकुद मञ्‍च
अर्किड कपमा ग्रिनविच विजयी
अर्किड कपमा ग्रिनविच विजयी खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
एन्जीलालाई मनास्लुको सम्मान
एन्जीलालाई मनास्लुको सम्मान
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
आयोजक फराक र खुम्जुङ सेमिफाइनलमा
धावक रोकाया सम्मानित
धावक रोकाया सम्मानित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
खुम्बु र आमादब्लाको जित
खुम्बु र आमादब्लाको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा
प्याब्सन क्रिकेट लिगमा बागमती सेमिफाइनलमा शनिबार, फागुन २, २०८२
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा
टी–२० विश्वकपः नेपाल समूह चरणबाट बाहिरियो, वेष्ट इन्डिज सुपर एटमा आइतबार, फागुन ३, २०८२
एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व
एनकेएल ड्राफ्टमा विभागीय खेलाडीको वर्चस्व शनिबार, फागुन २, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्