Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
राखेप/एनओसी
  • Home
  • राखेप/एनओसी
  • प्रधानमन्त्री कपको आर्मी फाइनलमा
प्रधानमन्त्री कपको आर्मी फाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च शुक्रबार, जेठ २५, २०७५
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडाैं, २५ जेठ – विभागीय टोली त्रिभुवन आर्मी एक्सेल्सिया कलेज प्रधानमन्त्री कप एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।

ओपनर सागर पुनको शतकीय योगदानमा प्रदेश नम्बर ५ लाई १५४ रनले हराउँदै आर्मी फाइनलमा पुगेको हो। शनिबार हुने एपीएफ र नेपाल पुलिसबीचको खेलको विजेतासँग आर्मीले उपाधिका लागि आइतबार प्रतिस्पर्धा गर्नेछ।

राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा नेपालय इन्टरनेशनलको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले राष्ट्रिय खेलाडी तथा ओपनर सागर पुनको शानदार शतकको सहयोगमा निर्धारित ओभरमा ८ विकेट गुमाएर २८९ रन बनाएको थियो।

आर्मीका लागि पुनले ११८ रनको शतकीय पारी खेले। ४१.५ ओभरमा लाल अधिकारीको बलमा क्याचआउट हुनुअघि पुनले १४२ बल खेलेर १० चौका र ४ छक्का प्रहार गरे।

सागरले पहिलो विकेटका लागि अर्का ओपनर अनिल मण्डलसँग मिलेर ५२ रनको साझेदारी गरे। टिमको स्कोर ५२ हुँदा आर्मीले लगातार २ विकेट गुमायो। मण्डल व्यक्तिगत १९ रनमा आउट हुँदा नरेश बुढायरले खाता खोल्नै सकेनन्।

तेस्रो विकेटका रुपमा राजु रिजाल ५ रनमा रनआउटको शिकार हुँदा आर्मीले २६.२ ओभरमा ७६ रन जोडेको थियो। त्यसपछि आएका भीम सार्कीले पुनसँग मिलेर ११५ रनको शतकीय साझेदारी गरेपछि सुस्त शुरुवात गरेको आर्मीका लागि राहत मिलेको थियो।

पुनले शतक प्रहार गर्दा सार्कीले पनि ७७ रनको शानदार इनिङ खेले। उनले ५३ बलमा ३ छक्का र ५ चौका प्रहार गरे। छैटौं नम्बरमा ब्याटिङमा आएका आर्मीका कप्तान विनोद भण्डारीले १५ बलमा ४ छक्का र २ चौकाको सहयोगमा ३७ रन बनाए।

बलिङतर्फ प्रदेश ५ का कृष्ण कार्कीले ३, बिक्रम भुसालले २ तथा कप्तान शक्ति गौचन र लाल अधिकारीले १–१ विकेट लिए। २९० रनको लक्ष्य पछ्याएको शक्ति गौचन नेतृत्वको टोली प्रदेश नम्बर ५, ३५.५ ओभरमा १३५ रनमै समेटिएपछि आर्मीको १५४ रनको फराकिलो जीत निश्चित भएको हो।

आर्मीका बलरहरुको कसिलो बलिङसामू प्रदेश ५ का कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन्। प्रदेश ५ का लागि नवौं नम्बरमा ब्याटिङमा आएका कृष्ण कार्कीले बनाएको ३१ रन नै सर्वाधिक हो।

कार्कीले २९ बलमा ३ छक्का र २ चौका प्रहार गरे। उनका अलावा शंकर रानाले २३, सुवेन्दु पाण्डेले ११ तथा अन्तिम थापा र सौरभ खनालले १४–१४ रन बनाए। बलिङतर्फ आर्मीका सुशील कँडेल र विक्रम सोवले ३–३ विकेट लिँदा सागर पुनले २ तथा सोमपाल कामी र साहव आलमले पनि एक एक विकेट बाँडे। सागर पुन खेलको म्यान अफ द म्याच चुनिए।


प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०७५  २२:०६
#PrimeministerCup #NationalCricketTournament #Khelkudmanch
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप राखेप/एनओसी
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै बुधबार, वैशाख २४, २०८२
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने बुधबार, वैशाख २४, २०८२
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
मुख्य स्पर्धामा नेपालका मिलन विजयी मंगलबार, वैशाख २३, २०८२
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई  मंगलबार, वैशाख २३, २०८२
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो आइतबार, वैशाख १४, २०८२
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक
दसौं राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक मंगलबार, चैत ४, २०८१
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ
‘‘मिसन–२०२६ खेलकुद अभियान हो’’– राखेप सदस्य सचिव घिसिङ सोमबार, चैत ३, २०८१
ताजा समाचार
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता खेलकुद मञ्‍च
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने खेलकुद मञ्‍च
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
राष्ट्रिय हक्की बैशाख १७ देखि हुने
राष्ट्रिय हक्की बैशाख १७ देखि हुने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई  मंगलबार, वैशाख २३, २०८२
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई  मंगलबार, वैशाख २३, २०८२
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक मंगलबार, वैशाख २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्