Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
खेल कुराकानी
  • Home
  • खेल कुराकानी
  • विश्वकपका लागि होल्डरको कप्तानीमा वेस्टइण्डिजको टिम घोषणा
विश्वकपका लागि होल्डरको कप्तानीमा वेस्टइण्डिजको टिम घोषणा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च 2076-02-05
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

एजेन्सी, ५ जेठ । आईसीसी विश्वकप क्रिकेटका लागि वेस्ट इण्डिजले टिम घोषणा गरेको छ ।

अरु टिमले टिम घोषणा गरेर तयारी गरिरहे पनि वेस्टइण्डिजले ढिला गरि विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । जोसन होल्डरको कप्तानीमा रहेको वेस्टइण्डिजको टिममा क्रिस गेल, केमर रोज, डेन ब्रबो, आन्द्रे रसेल, शाई होप, शेल्डन काटरेल, एविन लुईस, शेनन गेब्रियल, कार्लोस ब्रेथवेट, एशले नर्स रहेका छन् ।

यसैगरी शिमरन हटमाएर, फेब्रियन एलन, ओसने थोमस र निकोलस पुरन रहेका छन् । यसैगरी १० जना रिजर्भ खेलाडीको पनि घोषणा गरिएको छ । जसमा ड्वान ब्राभो र किरन पोलार्ड पनि रहेका छन् । ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनले अन्तिम एक दिवसीय २०१४ को अक्टुबरमा खेलेका थिए ।

टी–२० भने २०१६ सम्म खेलेका थिए । ब्राभो र वेस्टइण्डिज क्रिकेट बोर्डका बीचमा विवाद भएपछि राष्ट्रिय टिममा परेका थिएनन् । अन्य खेलाडी घायते भएको अवस्थामा खेलाउनका लागि ब्राभोलाई बैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको जनाइएको छ । बाभ्रो र पोलार्डसँगै सुनील अम्ब्रिस, जोन केपवेल, जोनाथन कार्टर, रोस्टन चेस, शेन डाउरिच, कीमो पल, खेरी पियरे र रिमोन रीफर रहेका छन् ।


प्रकाशित मिति: आइतबार, जेठ ५, २०७६  १७:०५
#Cricket World Cup
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप खेल कुराकानी
साग निर्धारित समयमै हुन्छ : अध्यक्ष श्रेष्ठ
साग निर्धारित समयमै हुन्छ : अध्यक्ष श्रेष्ठ आइतबार, कात्तिक २४, २०७६
कासिलासको सम्मानमा ‘गोलकिपर डे
कासिलासको सम्मानमा ‘गोलकिपर डे 2076-02-09
सावित्राको गोलले सेथुलाई भारतीय लिगको उपाधि
सावित्राको गोलले सेथुलाई भारतीय लिगको उपाधि 2079-02-09
सन्दीपको पारिश्रमिक वृद्धि
सन्दीपको पारिश्रमिक वृद्धि 2076-02-9
खेलाडी सम्मानित
खेलाडी सम्मानित 2076-02-07
राष्ट्रिय टोलीको घोषणा, विमल र भरत परेनन्
राष्ट्रिय टोलीको घोषणा, विमल र भरत परेनन् 2076-02-06
पाकिस्तानी टोलीमा फेरबदल
पाकिस्तानी टोलीमा फेरबदल 2076-02-06
Navodit College Navodit College
ताजा समाचार
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा
एक्सेल्सियर र स्वर्णिम सेमिफाइनलमा खेलकुद मञ्‍च
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड
कविराजलाई विश्व तेक्वान्दोको उत्कृष्ट पारा प्रशिक्षक अवार्ड खेलकुद मञ्‍च
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा
भ्याली पब्लिक र न्युटन क्वाटरफाइनलमा खेलकुद मञ्‍च
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित खेलकुद मञ्‍च
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
क्वानमुकान राष्ट्रिय करातेमा सदिक्षालाई स्वर्ण
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
प्रेसिडेन्ट कप तेक्वान्दो सम्पन्न
नरहरिपुर टिम च्याम्पियन
नरहरिपुर टिम च्याम्पियन
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
भ्याली पब्लिक र ह्वाइट हेभेनको जित
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
मार्वलस र बाल दीक्षा सदन सेमिफाइनलमा
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
फ्ल्यास स्पोर्ट्स जुनियर टेनिस सुरु
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
झिल्टुङ क्रस कन्ट्री दौडमा अर्जुन र फुलमति पहिलो
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
गेटवेलाई क्याम्ब्रिज फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन
राष्ट्रिय क्वानमुकान करातेमा बालाजु टिम च्याम्पियन सोमबार, माघ २०, २०८२
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा
ह्वाइट हेभेन र सेब प्रिक्वाटरफाइनलमा सोमबार, माघ २०, २०८२
फुटलसमा काष्ठमण्डपको तेहोरो जित
फुटलसमा काष्ठमण्डपको तेहोरो जित सोमबार, माघ २०, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्