Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च मंगलबार, मंसिर २, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौं । सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

यस संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई दोस्रो पटक पराजित गरेको हो । यसअघि प्रतियोगिताको उद्घाटन खेलमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले हराएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

लुम्बिनीका लागि निरोशन डिकवेलाले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए भने कप्तान रोहित पौडेलले २८ बलमा २१ रन बनाएका थिए । यस्तै, आसिफ शेखले ८ बलमा ४ रन, सन्दीप जोराले १३ बलमा ८ रन बनाए भने दीलिप नाथ १० रनमा अविजित रहेका थिए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि थरिन्दु रत्नायकेले २ विकेट तथा हेमन्त धामी र स्कट कुगलेइनले समान १/१ विकेट लिएका थिए ।  यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५१ बलमा ३ चौका र १ छक्कासहित सर्बाधिक ५२ रन बनाएका थिए भने इशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् ।

बलिङतर्फ लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले समान २/२ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले समान १/१ विकेट लिएका थिए ।

पराजित सुदूरपश्चिमले अब दोस्रो क्वालिफायरमा एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ । एलिमिनेटर खेलमा बुधबार  काठमाडौ गोर्खाज र चितवन राइनोज भिड्नेछन् ।


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८३  २०:३३
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा शुक्रबार, कात्तिक २८, २०८३
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित मंगलबार, कात्तिक २५, २०८३
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित मंगलबार, कात्तिक १८, २०८३
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित सोमबार, कात्तिक १७, २०८३
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित सोमबार, कात्तिक १७, २०८३
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित
विराटनगरमाथि कर्णाली याक्सको रोमान्चक जित बिहीबार, कात्तिक १३, २०८३
Navodit College Navodit College
ताजा समाचार
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा खेलकुद मञ्‍च
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित खेलकुद मञ्‍च
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित खेलकुद मञ्‍च
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दोमा मधेश च्याम्पियन
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्