Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Reliance International Academy Reliance International Academy
The Times International College The Times International College
प्रतिभा
  • Home
  • प्रतिभा
  • सुन जस्ती सुनमायाः अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा सधैँ स्वर्ण
सुन जस्ती सुनमायाः अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा सधैँ स्वर्ण
D AN Ghising
D AN Ghising मंगलबार, असोज २, २०७५
Anjali Overseas Service Anjali Overseas Service
Chelsea World School Chelsea World School
Miracle Party Venue

काठमाडाैं, २ असोज — सुन र नुन उस्तै मुल्य हुन्थ्यो विकट जुम्लालाई कुनै बेला, उनी अर्थात् अल्ट्रा धायिका सुनमाया बुढा भन्दै थिइन् "बुबाले तीन दिन लगाएर नुन र अन्य खानेकुराहरु आछाम बाट ल्याउनु हुन्थ्यो अझै सम्झना ताजै छ विकासको रफ्तारले अहिले त्यति कस्टकर जीवन व्यथित गर्नु पर्दैन ।"

जुम्लाको विकट गाउँ पातारासी गाउँपालिका पेरेमा वि.सं. २०५५ मा बुबा गोरा बहादुर बुढा र आमा मुनकाली बुढाको सात छोरी र एक छोराको बिचमा उनी हुर्केकी हुन् । सामान्य परिवारमा जन्मेर मुलकको नाम अन्तर्राष्ट्रिय जगतमा पटक—पटक स्वर्ण गर्ने महिला खेलाडी सुनमाया बुढा यतिखेर चर्चाको शिखरमा छिन् ।

चीनमा गत ९ मार्च २०१८ मा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टीएचटी) ५५ किलोमिटर म्याराथनमा प्रथम भएकी थिइन्, विभिन्न राष्ट्रका २ सय ९३ जनाको सहभागिता रहेको उक्त म्याराथनमा उनी महिला समूहतर्फ पहिलो भएकी हुन् । उनले ५५ किलोमिटरको निर्धारित दूरी पाँच घन्टा ४४ मिनेट १९ सेकेन्डमा पूरा गरिन् ।

प्रतियोगितामा निर्धारित दूरी ७ घन्टा २ मिनेट ४२ सेकेन्डमा पूरा गर्दै अमेरिकाकी मेरिडिथ एडवार्डस् दोश्रो र ७ घन्टा ३६ मिनेट ४२ सेकेन्डमा दूरी पार गर्दै चीनकी च्याङ पिङ फ्याङ तेश्रो भएकि थिए । मुलुक भित्र आयोजना भएको दुई दर्जन भन्दा बढी प्रतियोगितामा उनले स्वर्ण लिइसकेपछी उनि अन्तर्राष्ट्रिय प्रतियोगितामा हान्निएकी हुन्, फ्रान्स र हन्कङ्गमा आयोजित बहुप्रतिष्ठित अन्तर्राष्ट्रिय अल्ट्रा प्रतियोगितामा समेत आफ्नो उत्कृष्टता प्रस्तुत गरेर मुलकको नाम अग्रपंक्तिमा राखेकी थिइन् ।

हाल बालाजु काठमाडौंमा चर्चित धायिका मीरा राईसँगै तालीम लिईरहेकी सुनमाया धावक हरिबहादुर रोकाको चेली हुन् । सुनमाया खेलको साथै प्लस टु को पढाइलाई निरन्तरता दिनकै लागि काठमाडौ बसेकी हुन् ।

दैनिक व्यवस्थापन कसरी मिलाउनु भएको छ भन्ने प्रतिप्रश्नको उत्तरमा उनी भन्छिन्, "मीरा दिदीको साथमा छु अनि करातेंका गुरु ध्रुब बिक्रम मल्लको समर्थनले सहज भएकी छु ।" उनी भन्छिन् "मेहनतमा कम गरेकी छैन् सायद आउदा दिनमा देशलाई चिनाउने प्रयासमा छु ।"

सधैँ राजनीतिबाट प्रदान्डित खेलकुद परिषद र खेलकुद मन्त्रालयले यस्ता खाले प्रतिभाको बेखबर छन् । सधैँ घचघचाउनु पर्ने विडम्बना जब सम्म रोकिँदैन तब सम्म खेलकुदको विकास असम्भव जस्तै छ । यतिबेला राष्ट्रले गौरव गर्ने खेलाडीको जीवन र संघर्ष बेलैमा चिन्न सके खेल र खेलाडीको बिकासमा टेवा पुग्नेमा विश्वास गर्न सकिन्छ ।


प्रकाशित मिति: मंगलबार, असोज २, २०७५  १२:०९
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Subisu Subisu
Brilliant College Brilliant College
Xavier Academy Xavier Academy
Kailashkut Multiple campus Kailashkut Multiple campus
थप प्रतिभा
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान
पौडी च्याम्पियनसिपमा डुवानाको राष्ट्रिय कीर्तिमान बिहीबार, मंसिर २७, २०८१
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान
पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित अन्य संस्थाको सम्मान बिहीबार, असोज ३, २०८१
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित
महिला उद्यमी महासंघद्वारा पलेशा सम्मानित शुक्रबार, भदौ २८, २०८१
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको चार विधा मनोनयन सार्वजनिक सोमबार, भदौ २४, २०८१
रग्बीको उदयीमान खेलाडी श्रीजना राई
रग्बीको उदयीमान खेलाडी श्रीजना राई 2076-04-19
लक्ष्मी उदीयमान खेलाडी
लक्ष्मी उदीयमान खेलाडी 2076-02-07
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा
सफलतामा कीर्तिमान राख्नेः कृति शर्मा शनिबार, असोज ६, २०७५
ताजा समाचार
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै
मलेसियामा हुने एशियन कपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्दै खेलकुद मञ्‍च
यु-१४ विद्यालय खेलकुद जेठमा हुने
यु-१४ विद्यालय खेलकुद जेठमा हुने खेलकुद मञ्‍च
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता
हाप्किडो संघ र नेशनल हस्पिटलबीच सम्झौता खेलकुद मञ्‍च
गण्डकी कप महिला फुटबल असारमा हुने
गण्डकी कप महिला फुटबल असारमा हुने खेलकुद मञ्‍च
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई खेलकुद मञ्‍च
Health Track Nepal Health Track Nepal
Notice
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण
खेलुकद परिषदद्वारा खेलाडी प्रोत्साहन पुरस्कार वितरण खेलकुद मञ्‍च
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम
नेपाल सितोरियो कराते संघको स्पोर्ट डाटा बेश तथा वेभसाईटको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप
भारोत्तोलन राष्ट्रिय च्याम्पियनसिप खेलकुद मञ्‍च
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम
कराते प्रतियोगिताको उद्घाटन कार्यक्रम खेलकुद मञ्‍च
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम
नेपाली राष्ट्रिय भलिबल खेलाडीको पारिश्रमिक घोषणा एवं वितरण कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
मुख्य स्पर्धामा नेपालका मिलन विजयी
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
फुल कनट्याक्ट किक बक्सिङको उपाधि भक्तपुरलाई
एमएम कप: एपीएफद्वारा बागमती पराजित
एमएम कप: एपीएफद्वारा बागमती पराजित
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
नेपालमा विश्व ताइची तथा छिकुङ दिवस मनाइयो
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
तेक्वान्दोमा सोहन र हृदयणीलाई स्वर्ण
राष्ट्रिय हक्की बैशाख १७ देखि हुने
राष्ट्रिय हक्की बैशाख १७ देखि हुने
नखिपोट र संकटालाई फुटसल उपाधि
नखिपोट र संकटालाई फुटसल उपाधि
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई 
प्रथम लायन्स कप भलिबलको उपाधि इरानी टोलीलाई  मंगलबार, वैशाख २३, २०८२
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई 
राष्ट्रिय महिला हक्कीको उपाधि आर्मीलाई  मंगलबार, वैशाख २३, २०८२
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक
अदिशलाई अस्ट्रेलियामा स्वर्ण पदक मंगलबार, वैशाख २३, २०८२
Photo Gallery
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत
सान्तोस फर्किएका नेमारलाई भव्य स्वागत आइतबार, माघ २०, २०८१
भारताथि नेपालको सानदार जित
भारताथि नेपालको सानदार जित बिहीबार, मंसिर २८, २०८०
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा
यूएईलाई हराउँदै नेपाल १० वर्षपछि टि-२० विश्वकपमा शुक्रबार, कात्तिक १७, २०८०
Like us on Facebook
© 2025 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्