Top Navigation
  • Home
  • About Us
    • About us
    • Background
    • History
    • Contact
  • Our Team
  • Contact
Main Navigation
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Khelkudmanch
X-AGE Nepal X-AGE Nepal
  • गृहपृष्ठ
  • बिबिध खेल
    • भलिबल
    • फुटसल
    • बास्केटबल
    • टेबलटेनिस
    • तेक्वान्दो
    • कराँते
    • बक्सिङ
    • जुडो
    • उस्सु
    • टेनिस
    • एथ्लेटिक्स
    • आर्चरी
    • ब्याडमिण्टन
    • साइक्लिङ
    • ट्रयाथोलन
    • चेस
    • सुटिङ
    • भारत्तोलन
    • ह्याण्डबल
    • हक्की
    • पौडी
  • फुटबल
  • क्रिकेट
  • राखेप/एनओसी
  • अन्तर्राष्ट्रिय
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • शैक्षिक खेलकुद
  • अन्य
    • खेल परिचय
    • व्यक्तित्व
    • प्रतिभा
    • जानी राखौं
    • हस्ताक्षर
    • खेल कुराकानी
    • जीवन शैली
    • रोचक
    • कर्पोरेट खेलकुद
    • विविध खेल
    • फोटो फिचर
Search Here
Gyan Niketan School Gyan Niketan School
Reliance Recruitment Services Reliance Recruitment Services
क्रिकेट
  • Home
  • क्रिकेट
  • चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
खेलकुद  मञ्‍च
खेलकुद मञ्‍च बिहीबार, मंसिर ४, २०८३
Chelsea World School Chelsea World School
National School of Sciences National School of Sciences

काठमाडौँ । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न क्वालिफायर २ अन्तरगतको खेलमा चितवन राइनोजलाई ३ विकेटले हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा पुगेको हो ।

चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ४२ बलमा ७ चौकासहित अविजित ५३ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै, विनोद भण्डारीले १३ बलमा २३ रन, कप्तान दिपेन्द्र सिंह ऐरीले १५ रन र इशान पाण्डे र आरिफ सेखले समान १०/१० रन बनाएका थिए । चितवनका लागि रंजित कुमारले २ विकेट लिए भने कमल ऐरी, रिजन ढकाल, उसमा मिर, सलाहुद्दीन खानले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । चितवनका लागि डेविड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए ।

यस्तै, सलाहुद्दीन खानले १८ रन र कमल सिंह ऐरीले १० रन बनाउनुबाहेक चितवनका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि स्कट कुगेलाईनले सर्बाधिक ३ विकेट लिए । यस्तै, थारिन्दु रत्नायकेले २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, हेमन्त धामी र ईशान पाण्डेले समान १/१ विकेट हात पारेका थिए ।

सुदूरपश्चिमले अब उपाधिका लागि लुम्बिनी लायन्सको सामना गर्नेछ । यसअघि दोस्रो सिजनको फाइनलमा पनि लुम्बिनी र सुदूरपश्चिम नै पुगेका थिए । जसमा लुम्बिनी विजेता बनेको थियो । एनपिएलको तीनै संस्करणको फाइनलमा पुग्ने सुदूरपश्चिम रोयल्स एक्लो टोली हो ।


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८३  २१:१२
Malpi institute Malpi institute
Jupiter Overseas Concern Jupiter Overseas Concern
प्रतिक्रिया दिनुहोस्
Munasri Construction Munasri Construction
थप क्रिकेट
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा मंगलबार, मंसिर २, २०८३
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा शुक्रबार, कात्तिक २८, २०८३
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित
सुदूरपश्चिमसँग लो स्कोरिङ खेलमा जनकपुर पराजित मंगलबार, कात्तिक २५, २०८३
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित मंगलबार, कात्तिक १८, २०८३
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्सको दोस्रो जित सोमबार, कात्तिक १७, २०८३
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित
कर्णाली याक्समाथि काठमाडाैं गोर्खाजको रोमाञ्चक जित सोमबार, कात्तिक १७, २०८३
Navodit College Navodit College
ताजा समाचार
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम
भ्याली पब्लिक बास्केटबलमा ७५ टिम खेलकुद मञ्‍च
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी खेलकुद मञ्‍च
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने खेलकुद मञ्‍च
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा खेलकुद मञ्‍च
Notice
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय रग्बी सिरिजबारे पत्रकार सम्मेलन खेलकुद मञ्‍च
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम
फुटबलकी कप्तान साम्बालाई सम्मान कार्यक्रम खेलकुद मञ्‍च
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम
राखेपको ६२औं वार्षिकोत्सव कार्यक्रम खेलकुद मञ्‍च
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन
विश्व टिम टेबलटेनिस: दक्षिण एसियाली छनोट प्रतियोगिताको उद्घाटन खेलकुद मञ्‍च
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम
एनएसजेएफको आयोजनामा बजाज पल्सर स्पोर्टस अवार्ड २०८१ घोषणा कार्यक्रम खेलकुद मञ्‍च
लोकप्रीय
  • Week
  • Month
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
सुदूरपश्चिमलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
विराटनगरमाथि चितवन राइनोजको रोमाञ्चक जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
सुदूरपश्चिममाथि लुम्बिनी लायन्सको शानदार जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
जनकपुरमाथि विराटनगर किंग्सको रोमाञ्चक जित
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
क्लाइम्बिङ टोली दक्षिण कोरिया प्रस्थान
हिमानी र रिसिका फाइनलमा
हिमानी र रिसिका फाइनलमा
Contact Us

Nepal Sports Group

P.O.Box: 8978 CPC 47, Kathmandu, Nepal
E-mail: khelkudmanch@gmail.com
URL: www.khelkudmanch.com

Phone

Phone/Fax: +977-1-4011733
Mobile: 9851020348 , 9841330284
Marketing: 9803264973, 9861535295
Gyanil Dhital, Marketing Manager

Our Team

S.P. Tripathee, President & Chief Editor
Main News
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा
चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा बिहीबार, मंसिर ४, २०८३
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी
रिब्स, राराहिल र रेडियन्ट पब्लिक विजयी बिहीबार, मंसिर ४, २०८३
Photo Gallery
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन
प्रधानमन्त्री शाहले गरे एनपीएल तेस्रो संस्करणको उद्घाटन सोमबार, कात्तिक १०, २०८३
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
नेपाल एसीसी प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट शनिबार, भदौ २७, २०८३
आर्मीले जित्याे पिएम कपकाे उपाधि
आर्मीले जित्याे पिएम कपकाे उपाधि शुक्रबार, वैशाख ४, २०८३
Like us on Facebook
Khelkudmanch
© 2026 Khelkudmanch. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्